कमल । नेपाल राष्ट्रिय शिक्षक संगठन कमल गाउँ समितीको दोश्रो साधारणसभाबाट आगामी कार्यकालका लागि अध्यक्षमा पुन मधुसुदन अधिकारी सर्वसम्मत निर्वाचित भएका छन् । त्यसैगरी महिला उपाध्यक्षमा अम्विका खड्का, उपाध्यक्ष भिमप्रसाद पोख्रेल, सचिव श्रीप्रसाद दाहाल, सहसचिव अम्बिका कार्की, कोषाध्यक्ष सुमन गौतम, सहकोषाध्यक्ष सरस्वती बुढाथोकी सदस्य वडा नम्वर १ बाट क्रमशः धिरेन्द्रराज पौडेल, दुर्गाप्रसाद पौडेल, खेमनाथ गौतम, […]
काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समूहले स्थायी कमिटीको बैठक राख्ने भएको छ। सर्वोच्च अदालतले आइतबार गरेको फैसलापछिको परिस्थितिबारे छलफल गर्न प्रचण्ड–नेपाल समूहले आज स्थायी कमिटीको बैठक राख्ने भएको हो। प्रचण्ड–नेपाल समूहले स्थायी कमिटीको बैठक बिहान ११ बजे नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने भएको हो। सर्वोच्च अदालतले ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपालाई वैधानिकता दिएर ओली–प्रचण्ड […]
KATHMANDU : The Dahal-Nepal faction of the ‘Nepal Communist Party (NCP)’ has summoned its standing committee (SC) meeting for Monday. According to Spokesperson Narayan Kaji Shrestha, the meeting is scheduled to be held at 11:00 AM today to discuss the latest political development after the Supreme Court’s verdict on the legitimacy of the name of […]
काठमाण्डौ । चीनबाट युरिया मल आयात भएको छ । साल्ट ट्रेडिङ कर्पोरेशनले पहिलो पटक चीनबाट झिकाएको २० टन युरिया मल तातोपानी नाका हुँदै नेपाल भित्रिएको हो । दुई कन्टेनरबाट ४०० बोरा अर्थात् २० टन युरिया मल भन्सार यार्डमा भित्रिएको तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत गणेशप्रसाद पौडेलले बताए । सरकारको अनुमतिबाट चीनबाट चार हजार मेट्रिकटन युरिया […]
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले लैङ्गिक समानताको उद्देश्य पूरा गर्न शिक्षा, स्वास्थ्य, रोजगारीलगायत सार्वजनिक सेवा, सुविधा र अवसरमा महिलाको समान पहुँच सुनिश्चित हुनुपर्ने बताएकी छन् । १११औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा एक शुभकामना सन्देश दिँदै उनले नेपालको संविधानले व्यवस्था गरेनुसार राजनीतिक तथा हरेक सार्वजनिक निकायमा महिलाको समानुपातिक सहभागिता प्राप्तिका लागि कार्यान्वयन तहमा थप प्रयत्नको […]
काठमाडौं । साविक विजेता रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको एट्लेटिको मड्रिडसँग बराबरी खेलेको छ । आइतबार राति भएको खेलमा रियलले एट्लेटिकोसँग १–१ गोलको बराबरी खेल्दै अंक बाडेको हो । पहिलो हाफमा लिएको अग्रतालाई जोगाउन नसक्दा एट्लेटिकोले बराबरी खेल्नु परेको हो । खेलको १५ औं मिनेटमा लुइस सुआरेजले गोल गर्दै लिग लिडरलाई अग्रता […]
झापा । बिर्तामोड नगरपालिका भित्र संचालित विद्यालयमा बालक्लब गठन तथा प्रशिक्षण कार्यक्रम शुरु गरेको छ । नगरपालिका भित्र संचालित ७५ वटा सामुदायिक र संस्थागत विद्यालयमा बालबालिका लाई नेतृत्व स्थानीय गराउने उदेश्यले क्लब गठन गरिएको नगर शिक्षा प्रमुख तिलचन भण्डारीले बताए । नगरपालिका र बालबालिका तथा शिक्षा संञ्चार मञ्च नेपालको सहकार्यमा बिर्तामोड २ स्थित वीर अमरसिंह […]
Kathmandu; JICA Alumni Association of Nepal (JAAN) marked its 47th annual function and annual general meeting on Saturday in Kathmandu. Vice-president Nanda Bahadur Pun inaugurated the annual function as a chief guest. Milan magazine published by JAAN was also launched. The magazine contains articles on Covid-19 pandemic by 17 writers—who were felicitated by Vice-president on the […]
काठमाडौँ । सरकारले आइतबारदेखि ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप दिन सुरु गरेको छ । आइतबार काठमाडौंका विभिन्न अस्पतालबाट कोरोना भाइरसविरुद्धको खोप दिन सुरु गरेको हो । यसअघि पहिलो चरणमा स्वास्थ्यकर्मी, सफाइकर्मी, एम्बुलेन्स तथा शववाहन चालक, पत्रकार, कुटनीतिक नियोगका कर्मचारी, बैंक तथा वित्तीय संस्थाका कर्मचारी र निजामती कर्मचारीलाई खोप दिइएको थियो । बीस दिनसम्म […]
काठमाडौं । नेकपाको प्रचण्ड माधव समूहले दिएको संसदीय दलको नेता परिवर्तनको सूचना दर्ता गर्न संसद सचिवालयले अस्वीकार गरेको छ । प्रचण्ड माधव समूहले गत शुक्रबार ११५ जना सांसदको उपस्थितिमा बैठक गरी केही दिनअघि संसदीय दलको नेतामा पुष्पकमल दाहाल प्रचण्डलाई चयन गरेको दावी गरेको थियो । उक्त बैठकको सूचना दिन नेताहरु प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनालसहितका […]