काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहको संसदीय दलको बैठक शुक्रबार बस्दै छ । बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्ने छ । यही फागुन २३ गते बस्ने पुनःस्थापित संसदको बैठकमा सांसदहरुले खेल्ने भूमिकाबारे नेताहरुले निर्देशन दिनसक्ने छन् । नेकपा ओली समूहले पनि शनिबार संसदीय दलको बैठक बोलाएको छ । यसअघि प्रचण्ड–माधव समूहले अध्यक्ष प्रचण्डलाई संसदीय दलको नेता […]
झापा । प्रधानमन्त्री केपी शर्मा ओलीको झापा भ्रमण स्थगित भएको छ । प्रधानमन्त्री नआउने भएपछि नेकपा ओली समूहले बिर्तामोडमा आयोजना गर्ने भनिएको जनसभा पनि स्थगित भएको छ । नेकपा विप्लव समूहलाई शान्तिपूर्ण राजनीतिमा फर्काउने सहमतिपछि आयोजना गरिने सभालाई सम्बोधन गर्नुपर्ने भएपछि ओलीले झापा भ्रमण स्थगित गरेका हुन् । प्रधानमन्त्री झापा नआउने भएपछि विर्तामोडमा आयोजना गर्ने […]
लन्डन । बेलायतको लन्डनमा लामो समयदेखि व्यवसाय गरेर बसिरहेका व्यवसायी एवं समाजसेवी महन्त श्रेष्ठ बेलायतका लागि पर्यटन दूत नियुक्त भएका छन् । नेपाल पर्यटन बोर्डले उनलाई मानार्थ जनसम्पर्क प्रतिनिधिका रूपमा आगामी दुई वर्षका लागि नियुक्त गरेको हो । बोर्डका अध्यक्ष डा.धनञ्जय रेग्मीले सफल कार्यकालको बधाई दिँदै श्रेष्ठले नेपालको पर्यटन क्षेत्रमा योगदान पुर्याउने आशा व्यक्त गरेका […]
काठमाडौं । अमेरिकाले एसिड आक्रमणमा परेकी मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला आईडब्ल्यूओसी पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । तेजाब हमला अन्त्यतर्फ लक्षित उनको कार्यका लागि सो पुरस्कार प्रदान गर्ने निर्णय गरिएको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै एक किशोरले मुस्कानलाई वीरगन्जमा २०७६ सालमा एसिड आक्रमण गरेका थिए । अमेरिकी प्रथम […]
KATHMANDU: The acid attack survivor Muskan Khatun has been named for the US State Department’s International Women of Courage Award this year. US Ambassador to Nepal Randy Berry said Khatun is being awarded for her work to end acid attacks. She will be the first Nepali to win the prestigious award. US Ambassador Berry in a social media […]
काठमाडौं । कोरोना भाइरस महामारीले ग्रसित इटलीको अर्थव्यवस्था अत्यधिक प्रभावित भएसँगै यहाँको गरिबीको दर पनि १५ वर्ष यताकै उच्च देखिएको छ। इटलीमा सन् २००५ पछि गत वर्ष गरिबीको दर बढेर उच्च स्तरमा पुगेको बिहीबार सार्वजनिक सरकारी तथ्याङ्कमा उल्लेख छ। करिब छ करोड जनसङ्ख्या रहेको यस यूरोपेली मुलुकमा पूर्ण गरिबीमा रहेका मानिसहरूको सङ्ख्यामा सन् २०२० मा […]
KATHMANDU ; The Ministry of Foreign Affairs recently drafted Nepal’s new foreign policy. The document seems to be prepared in haste with little or no consultations with political parties and foreign policy experts, demonstrating the ownership crisis. The document fails to bring out the road map of Nepal’s foreign policy. Foreign policy is the face […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द विप्लवले आज एउटै मञ्चबाट संयुक्त सम्बोधन गर्दै छन् । आज दिउँसो २ बजे राष्ट्रिय सभागृहमा हुने विशेष समारोहलाई प्रधानमन्त्री ओली र विप्लवले सम्बोधन गर्ने कार्यक्रम छ । कार्यक्रममा सरकार र विप्लव समूहबीच हिजो भएको ३ बुँदे सहमतिको विस्तृत विवरण पनि सार्वजनिक गरिने सरकारी वार्ता टोलीका सदस्य डाक्टर […]
KATHMANDU: Prime Minister KP Sharma Oli has said that the people could stop him from entering Madhesh tagging him as an anti-Madhes leader but they should not stop the water to be supplied by the Sunkoshi Marin Diversion Multipurpose Project (SMDMP). Addressing a program after laying the foundation stone of the project at Kusumtar of […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेसको सुख्खा जमिनलाई हराभरा र उर्बर बनाउने बताएका छन्। बिहीबार सुनकोशी मरिन डाइभर्सन शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। ‘केपी ओली मधेस विरोधी भन्दै मधेस पस्न नदिने भन्थे। तर केपी ओलीले मधेसको सुख्खा खेतमा पानी पसाइदिन्छ’, उनले भने, ‘मधेस विरोधी भनेर मधेस पस्न रोक लगाए पनि पानी पस्न […]