Sajhamanch Archive

बालुवाटारलाई पराजित गर्दै पोखरा–११ सेमिफाईनलमा

Published: in खेलकुद by . Leave a Comment on बालुवाटारलाई पराजित गर्दै पोखरा–११ सेमिफाईनलमा.

पोखरा । चौथो विकेटको लागि रिजन प्रजु र विधान श्रेष्ठले ७६ रनको साझेदारी गरेपछि सुपर जनरल पोखरा–११ ले बालुवाटार क्रिकेट क्लबलाई ४ विकेटले पराजित गर्दै सेमिफाईनल सुरक्षित गरेको छ । बिहीबार पोखरा रंगशाला क्रिकेट मैदानमा दुवै टिमलाई सेमिफाईनल प्रवेश गर्न जितको विकल्प थिएन् । १२६ रनको लक्ष्य पछ्याएको पोखरा–११ ले मध्यक्रममा प्रजु र श्रेष्ठले सम्हालिएर […]

बम राखिएको हल्लापछि बिहीबार ताजमहल बन्द

Published: in विश्व समाचार by . Leave a Comment on बम राखिएको हल्लापछि बिहीबार ताजमहल बन्द.

नयाँदिल्ली । भारतीय उत्तरी राज्य उत्तर प्रदेशमा अवस्थित एक प्रसिद्ध पर्यटकीय संरचना ताजमहलमा बम राखिएको भन्ने सूचनापछि आज सो ताजमहल बन्द गराइएको जनाइएको छ । यहाँका स्थानीय सञ्चारमाध्यमहरुले सो समाचारपछि बिहीबार बिहानदेखि अहिलेसम्म बन्द गराइएको बताएका छन् । साथै, सो ताजमहलभित्र रहेका विभिन्न विदेशी तथा स्वदेशी पर्यटकलाई बाहिर निस्किन स्थानीय सुरक्षा अधिकारीहरुले सूचना जारी गरेका […]

TU exam centers to be equipped with CC cameras

Published: in English by . Leave a Comment on TU exam centers to be equipped with CC cameras.

KATHMANDU : Tribhuvan University (TU) will now install closed circuit (CC) cameras at all its exam centers. Issuing a notice on Wednesday, TU directed all its exam centers to install CC cameras before April 2 this year. If any center fails to connect the security cameras as per the direction, they will not be allowed […]

कोरोना खोपको तालिका झापा र सुनसरीमा यस्तो छ

Published: in स्वास्थ्य by . Leave a Comment on कोरोना खोपको तालिका झापा र सुनसरीमा यस्तो छ.

झापा । कोभिड १९ विरुद्धको दोस्रो चरणको खोप अभियान सरकारले फागुन २३ गतेदेखि सञ्चालन गर्ने भएको छ । हिजो साँझको निर्णयअनुसार अब ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरुले कोरोना विरुद्धको खोप लगाउन पाउने भएका हुन् । जनस्वाथ्य कार्यालय झापाले आज बिर्तामोडमा गरेको पत्रकारसँगको अन्तरक्रियामा फागुन २३ देखि २७ गतेसम्म ८ वटा पालिकामा र चैत १ देखि […]

त्रिविको परीक्षा केन्द्रमा सीसी क्यामेरा अनिर्वाय

Published: in राष्ट्रिय समाचार, शिक्षा by . Leave a Comment on त्रिविको परीक्षा केन्द्रमा सीसी क्यामेरा अनिर्वाय.

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आफ्नो परीक्षा केन्द्रमा सीसी क्यामेरा राखिने भएको छ । वार्षिक परीक्षा प्रणाली अनुसारका परीक्षा केन्द्रमा चैत २० गतेभित्र सीसी क्यामेरा जडान गर्न त्रिविको परीक्षा नियन्त्रण कार्यालयले निर्देशन दिएको हो । उक्त निर्देशन अनुसार सीसी क्यामेरा जडान नगर्ने परीक्षा केन्द्रलाई आगामी दिनमा परीक्षा सञ्चालन गर्न नदिने चेतावनीसमेत दिएको छ । सीसी क्यामेरामा […]

विप्लव र सरकारबीचको ३ बुँदे सहमति, दलका नेताहरुले गरे स्वागत

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on विप्लव र सरकारबीचको ३ बुँदे सहमति, दलका नेताहरुले गरे स्वागत.

काठमाडौं । सरकार र विप्लव नेतृत्वको नेकपाबीच भएको ३ बुँदे सहमतिको राजनीतिक दलका नेताहरुले स्वागत गरेका छन् । बिहीबार बिहान विप्लवका तर्फबाट खड्गबहादुर विश्वकर्मा, उदय चलाउने र सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा र राजन भट्टराईबीच ३ बुँदे सहमति भएको हो । वार्ताबाट राजनीतिक विषयको समाधान वार्ताबाट गर्ने, शान्तिपूर्ण राजनीतिक गतिविधि सञ्चालन गर्ने, सरकारले लगाएको प्रतिवन्ध […]

भारतसँग जोडिएका नाका सञ्चालनमा नआउँदा समस्या

Published: in समाज by . Leave a Comment on भारतसँग जोडिएका नाका सञ्चालनमा नआउँदा समस्या.

काठमाडौं । जिल्लाको तल्लोस्वराडका भारतसँग जोडिएका नाका घाट पछिल्लो ११ महिनादेखि बन्द छन्। घाट बन्द हुँदा आवतजावत गर्न नै समस्या भएको छ। महाकाली नदीमा डुङ्गाको सहायताले वारपार गर्न बनाइएका निश्चित स्थानहरू नै घाट हुन्। कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्नका लागि भन्दै महाकाली नदीमा रहेका जिल्लाका तल्लोस्वराडका घाट गत चैतदेखि नै बन्द गरिएका थिए। […]

UN: 38 died on deadliest day yet for Myanmar coup opposition

Published: (Updated: ) in English by . Leave a Comment on UN: 38 died on deadliest day yet for Myanmar coup opposition.

 MYANMAR : Myanmar security forces were seen firing slingshots at protesters, chasing them down and even brutally beating an ambulance crew in video showing a dramatic escalation of violence against opponents of last month’s military coup. A U.N. official speaking from Switzerland said 38 people had been killed Wednesday, a figure consistent with other reports […]

मोटरसाईकल दुर्घटनामा एकको मृत्यु

Published: in समाज by . Leave a Comment on मोटरसाईकल दुर्घटनामा एकको मृत्यु.

मोरङ । मोरङ सुन्दरहरैँचामा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुन्दरहरैँचा नगरपालिका– ३ का २० वर्षीय अजित चौधरीको रहेका छन् । बुधबार राति करिब ९ बजे प्र१–०२–०४२प६३९२ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा मोटरसाईकल पछाडी सवार अजित गम्भिर घाइते भएका थिए । अजितको नोवेल मेडिकल कलेज विराटनगरमा […]

नेपाल र अष्ट्रेलियाबीचको खेल स्थगित

Published: in खेलकुद by . Leave a Comment on नेपाल र अष्ट्रेलियाबीचको खेल स्थगित.

काठमाडौं । विश्वकप फुटबल छनोटअन्तर्गत नेपाल र अष्ट्रेलियाबीचको खेल स्थगित भएको छ । फिफा विश्वकप छनोट र एसियन कप छनोटअन्तर्गत नेपालले अष्ट्रेलियासँग दशरथ रंगशालामा यही मार्च ३० तारिखमा खेल्ने तालिका थियो । एसियन फुटबल कन्फडेरेसन एएफसीले नेपाल–अष्ट्रेलियाबीचको खेल स्थगित गरेको हो । अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले एएफसीको प्रतिबन्धपछि खेल स्थगित भएको […]