काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रासायनिक मलको अभाव नहुने बताएको छ । बिहीबार पत्रकार सम्मेलन गरेर मन्त्रालयले अहिलेदेखि आगामी असार, साउन र भदौसम्मका लागि किसानले मल पाउने अवस्था बनेको दाबी गरेको हो । यो वर्ष एक लाख ८७ हजार मेट्रिकटन वितरण भइसकेको, एक लाख ६२ हजार मेट्रिकटन रासायनिक मल मौज्दात रहेको कृषि तथा […]
काठमाण्डौ । म्यानमारमा हिजो सैनिक ‘कू’ विरुद्ध प्रदर्शनमा उत्रिएका ३८ जनाको ज्यान गएपछि संयुक्त राष्ट्रसंघले यसलाई ‘रक्तपातपूर्ण’ दिन भनेको छ । राष्ट्रसंघले म्यानमारमा सैन्य ‘कू’ यताकै रक्तपातपूर्ण दिन भनेको हो । हिजो प्रदर्शनका क्रममा त्यहाँ ३८ जनाको ज्यान गएको थियो भने कयौँ घाइते भएका छन् । हिजोको घटनापछि बेलायतले राष्ट्रसंघीय सुरक्षा परिषद्को बैठकको माग गरेको […]
TAPLEJUNG: Loss amounting to Rs 400 million has been reported in the fire incident that took place at Dovan Bazaar of Taplejung on Tuesday. A task force formed under the coordination of Chief Administrative Officer of Meringden Rural Municipality, Dambar Angdambe, for the collection of official details of the loss has disclosed that the inferno […]
काठमाडौं । प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सार्वजनिक हुने भएका छन् । सरकार र विप्लव समूहबीच आज भएको तीनबुँदे सहमतिपछि उनी सार्वजनिक हुने भएका हुन् । भोलि हुने विशेष समारोहलाई प्रधानमन्त्री केपी शार्म ओली र विप्लवले सम्बधोन गर्नेछन् । विप्लव पछिल्लो तीन वर्षयता सार्वजनिक कार्यक्रममा देखिएका छैनन् ।
काठमाण्डौ । आइतबारदेखि सुरु हुने दोस्रो चरणको खोप अभियान २० दिनसम्म सञ्चालन हुने भएको छ । पहिलो १० दिनमा ६५ वर्षभन्दा माथिका र त्यसपछिका १० दिनमा ५५ वर्षदेखि ६४ वर्ष उमेर समूहका व्यक्तिलाई खोप दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । सरकारले भारत सरकारको अनुदानमा प्राप्त १० लाख डोज ‘कोभिशिल्ड’ पहिलो चरणको अभियानअन्तर्गत गतको माघ १४ […]
ताप्लेजुङ । ताप्लेजुङको दोभान बजारमा भएको आगलागीका कारण करिब ४० करोड रुपैँया बराबरको क्षति भएको छ । क्षतिको आधिकारिक विवरण सङ्कलनका लागि मेरिङ्देन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बर आङ्देम्बेको संयोजकत्वमा गठित कार्यदलले ३९ करोड ८७ लाख ७४ हजार २९ रुपैँया बराबरको क्षति भएको विवरण तयार गरेको हो । आगलागीले पूर्णरूपमा घरसहित त्यहाँ रहेका पसल, अलैँची […]
काठमाडौं । स्पेनिस क्लब बार्सिलोना कोपा डेल रे फुटबलको फाइनलमा प्रवेश गरेको छ । पहिलो लेगमा कमजोर भएको बार्सिलोनाले दोस्रो लेगमा उत्कृष्ट पुनरागमन गर्दै फाइनलमा स्थान बनाएको हो । बुधबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा सेभियालाई अतिरिक्त समयमा ३–० गोल अन्तरले पराजित गर्दै समग्रमा ३–२ को जितसहित फाइन पुगेको हो । सेभियाको घरेलु मैदानमा भएको […]
KATHMANDU: Nepal Rastra Bank (NRB) has doubled the upper limit for cash transactions through digital payment channels including mobile banking and internet banking platforms. Issuing new directives through a circular to banks and financial institutions (BFIs), payment system operators and payment system providers on Wednesday, the central bank revised the transaction settlement limit through a […]
काठमाडौं । भारतको गृह मन्त्रालयले नेपाल र भुटानसँगको सीमा क्षेत्रमा खटिएको सशस्त्र सीमा बल एसएसबीको युनिटको संख्यालाई बढाउने प्रस्तावलाई सैद्धान्तिक स्वीकृति दिएको छ । एसएसबीका उच्च अधिकारीलाई उद्धत गदै इन्डिया टुडेले प्रकाशित गरेको समाचारअनुसार नेपाल र भुटानसँगको सीमा क्षेत्रमा थप १३ हजार फौज खटाउने निर्णय भएको छ । सीमा क्षेत्रमा सुरक्षालाई अझ सुदृढ बनाउन सो […]
झापा । ताप्लेजुृङबाट निर्वाचित प्रतिनिधिसभाका सदस्य तथा पूर्वमन्त्री योगेशकुमार भट्टराईले दोभान बजारमा भएको आगलागी पीडितको उद्धार कोषमा ५ लाख रुपैयाँ दिएर आर्थिक संकलन शुरु गरेका छन् । मंगलबार ताप्लेजुृङको मेरिङदेन ३ दोभान बजारमा आगलागी हुँदा ४९ घर जलेर ध्वस्त भएका र त्यसबाट ७९ परिवारको धनमाल नष्ट भएको थियो । काठमाडौमा रहेका ताप्लेजुङ बासीहरुबाट आर्थिक संकलन […]