Sajhamanch Archive

प्रधानमन्त्री बन्ने प्रस्ताव आए पछाडि हटिन्न; देउवा

Published: in राजनीति by . Leave a Comment on प्रधानमन्त्री बन्ने प्रस्ताव आए पछाडि हटिन्न; देउवा.

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदको जिम्मेवारी आए पछि नहट्ने बताएका छन् । बुधबार चितवनमा आयोजित कार्यक्रममा बोल्दै सभापति देउवाले आफ्नो पार्टीलाई प्रधानमन्त्री बन्ने प्रस्ताव आए पछि नहट्ने बताएका हुन् । उनले भने, ‘कांग्रेसलाई पदको लोभ छैन, तर काँधमा जिम्मेवारी आए पूरा गरेरै छाडिन्छ ।’ अनलाइनखबर

सेभिल्लाविरुद्ध बार्सिलोनालाई दवाव

Published: in खेलकुद by . Leave a Comment on सेभिल्लाविरुद्ध बार्सिलोनालाई दवाव.

झापा । स्पेनिस कोपा डेल रेमा आज सर्वाधिक ३० पटकको विजेता टोली बार्सिलोनाले सेभिल्लाको सामना गर्दैछ । सेमिफाइनलको दोस्रो लेगको उक्त खेल नेपाली समयानुसार राति १ः४५ बजे हुनेछ । बार्सिलोनाको मैदान क्याप नोउमा दुवै टोली एर्काकामाथि जित निकाल्दै फाइनलमा स्थान बनाउने दाउमा हुनेछन् । यसअघि पहिलो लेगको खेलमा सेभिल्लाले बार्सिलोनालाई हराएका कारण आजको खेलमा घरेलु […]

६ विद्यार्थी संगठनद्वारा मूल्यवृद्धिको विरोधमा प्रदर्शन

Published: in अर्थतन्त्र, राजनीति, समाज by . Leave a Comment on ६ विद्यार्थी संगठनद्वारा मूल्यवृद्धिको विरोधमा प्रदर्शन.

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा ६ विद्यार्थी संगठनले काठमाडौंमा प्रदर्शन गरेका छन् । काठमाडौंस्थित नेपाल आयल निगमअघि ६ विद्यार्थी संगठनले बुधबार आज प्रदर्शन गरेका हुन् । जसमा अनेरास्ववियु पाँचौं, अखिल क्रान्तिकारी, अखिल क्रान्तिकारी, अखिल क्रान्तिकारी, वैज्ञानिक समाजवादी विद्यार्थी संगठन र अखिल नेपाल विद्यार्थी युनियन छन् । निगमले फागुन १७ गते रातिबाट एक महिनाभित्रै तेस्रोपटक […]

NC should join govt: Shashanka Koirala

Published: in English by . Leave a Comment on NC should join govt: Shashanka Koirala.

KATHMANDU: Main opposition Nepali Congress (NC) General Secretary Dr Shashanka Koirala has said the party should be part of the new government to be formed in coalition with the Nepal Communist Party (NCP) Dahal-Nepal group. Speaking at a press meet organised here today, Koirala said either the NC or the Dahal-Nepal faction would register a […]

चैत २ मा मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल हुने

Published: in मुख्य समाचार, राजनीति by . Leave a Comment on चैत २ मा मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल हुने.

विराटनगर । प्रदेश १ को प्रदेशसभामा मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्तावमाथिको छलफल फेरि २ हप्ता पछि धकेलिएको छ । फागुन ९ गते प्रदेशसभा बैठकमा अविश्वास प्रस्ताव पेश हुनेबित्तिकै सभामुख प्रदीपकुमार भण्डारीले फागुन २० गतेसम्म बैठक स्थगित गरेका थिए । बैठक बस्ने एक दिनअघि प्रदेशसभा सचिवालयले सूचना टाँस गरेर चैत २ गतेसम्मलाई सारेको हो । प्रदेश […]

प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी बैठक सुरु

Published: in मुख्य समाचार, राजनीति by . Leave a Comment on प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी बैठक सुरु.

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटीको बैठक पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको छ। बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा स्थायी कमिटी बैठक सकिएलगत्तै केन्द्रीय कमिटी बैठक सुरु भएको हो। बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ। प्रतिनिधि सभा पुनःस्थापना भएपछि आगामी रणनीति तय गर्न केन्द्रीय कमिटी बैठक बसेको हो। यस्तै, बैठकमा नेकपाको आधिकारिकताका […]

फागुन २५ देखि पशुपतिनाथमा विशेष पूजा

Published: in समाज by . Leave a Comment on फागुन २५ देखि पशुपतिनाथमा विशेष पूजा.

काठमाडौं । पशुपतिनाथ मन्दिरमा कोरोना महामारीका कारण एक वर्षदेखि रोकिएको विशेष पूजा फागुन २५ गतेदेखि सुरु हुने भएको छ । कोरोना संक्रमणको जोखिम कायमै रहे पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर फागुन कृष्ण एकादशीदेखि विशेष पूजा सुरु गर्न लागिएको पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा.मिलनकुमार थापाले जानकारी दिए । हाललाई एक हजार १ सयदेखि २७ […]

Ahead of parliament meeting, NC calls its parliamentary party meeting on Friday

Published: in English by . Leave a Comment on Ahead of parliament meeting, NC calls its parliamentary party meeting on Friday.

KATHMANDU: The main opposition Nepali Congress (NC) has called its parliamentary party meeting on coming Friday. According to the party’s parliamentary party, the meeting will take place at 1PM at Lhotse Hall, Federal Parliament building, New Baneshwar on Friday. The meeting is going to take place two days before a meeting of the House of […]

नेकपा दाहाल नेपाल समुहका पत्रकारको झापा भेला गरिँदै

Published: in राजनीति by . Leave a Comment on नेकपा दाहाल नेपाल समुहका पत्रकारको झापा भेला गरिँदै.

बिर्तामोड । नेकपा दाहाल नेपाल समुहका पत्रकारको झापा भेला आउँदो फागुन २४ गते बिर्तामोडमा हुने भएको छ । बिर्तामोडमा आज सम्पन्न विस्तारित बैठकले जिल्ला कमिटीलाई पूर्णता दिँदै भेला सम्पन्न गर्ने निर्णय गरेको हो । प्रेस संगठनका जिल्ला संयोजक सुब्रत न्यौपानेको अध्यक्षतामा बसेको बैठकले संगठनमा आबद्ध पत्रकारको उपस्थितिमा कार्यक्रम गर्ने निर्णय भएको जनाइएको छ । हालसालै […]

प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठक जारी

Published: (Updated: ) in मुख्य समाचार, राजनीति by . Leave a Comment on प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठक जारी.

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले स्थायी कमिटी बैठक पेरिसडाडाँमा शुरु भएको छ । केन्द्रीय कमिटीमा लैजाने छलफलको एजेण्डा तय गर्न स्थायी कमिटी बैठक बसिरहेको हो । स्थायी कमिटी पछि केन्द्रीय कमिटी बैठक बस्दैछ । केन्द्रीय कमिटी बैठक पनि पेरिसडाडाँमा बस्दैछ । केन्द्रीय कमिटी बैठक एक बजे शुरु हुँदैछ । संसद् पुस्र्थापना पछि पहिलो पटक स्थायी […]