Sajhamanch Archive

प्रचण्ड-माधव समूहको स्थायी र केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय

Published: in राजनीति by . Leave a Comment on प्रचण्ड-माधव समूहको स्थायी र केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय.

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहले तत्कालै स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको छ । आज बसेको सचिवालय बैठकले पछिल्लो राजनीतिक घटना क्रमका बारेमा छलफल गर्न स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको प्रवक्ता नारायणकाजीले जानकारी दिए । तर, दुवै बैठकको मिति भने तोकिएको छैन । साथै, बैठकले […]

Govt decides to recommend Prez to call House session on March 7

Published: in English by . Leave a Comment on Govt decides to recommend Prez to call House session on March 7.

KATHMANDU: The government has decided to recommend President Bidya Devi Bhandari to summon a House session on March 7. A cabinet meeting held on Monday morning decided to recommend President Bhandari to call the House session on March 7 at 4 PM. Earlier on February 23, the Supreme Court (SC) had decided to reinstate the […]

शिवरात्रिदेखि पशुपति दिनभर खुला रहने

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on शिवरात्रिदेखि पशुपति दिनभर खुला रहने.

काठमाण्डौ । पशुपतिनाथ मन्दिर शिवरात्रिदेखि दिनभर दर्शनार्थीका लागि खुला हुने भएको छ । अहिले बिहान ६ बजेदेखि दिउँसो २ बजेसम्म मात्रै खुल्ने गरेको मन्दिर आउँदो २७ गते शिवरात्रिपछि दिनभर नै खुला हुने पशुपति क्षेत्र विकास कोषले जनाएको छ । अघिल्लो वर्ष चैत ११ गते अघिसम्म पशुपति मन्दिर बिहान ५ बजेदेखि बेलुकी ७ बजेसम्म खुला हुन्थ्यो […]

जबरजस्ती करणी गरी फरार प्रतिवादी पक्राउ

Published: in समाज by . Leave a Comment on जबरजस्ती करणी गरी फरार प्रतिवादी पक्राउ.

विराटनगर । ११ वर्षकी बालिकालाई जवरजस्ती करणी उद्योगका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङ जिल्ला जहदा गाउँपालिका वडा नं १ का बोज भनिने राजेन्द्र सरबरिया रहेको मोरङ प्रहरीले जनाएको छ । सरबरियाले गत फाल्गुन ६ गते सोहि गाउँमा रहेको मकैबारीमा साझंको समय पारि ११ वर्षीय बालिकालाई जबरजस्ती करणी गरि फरार भएका थिए […]

At least 18 protesters killed in Myanmar in worst violence since coup

Published: (Updated: ) in English by . Leave a Comment on At least 18 protesters killed in Myanmar in worst violence since coup.

MYANMAR : Myanmar police fired on protesters around the country on Sunday and at least 18 people were killed in the worst violence since a Feb. 1 military coup, the United Nations said, calling on the international community to act to stop the repression. Crowds of demonstrators came under fire in various parts of the […]

सांसदहरुलाई कोभिड १९ विरुद्धको खोप बुधबारदेखि दिइने

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on सांसदहरुलाई कोभिड १९ विरुद्धको खोप बुधबारदेखि दिइने.

काठमाडौं । कोभिड १९ विरुद्ध सरकारले दोस्रो चरणको पहिलो खोप संघीय संसदका सांसदहरुलाई दिने निर्णय गरेको छ । फाल्गुन २३ गतेदेखि ५५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप दिने तालिका भए पनि सांसदहरुलाई १९ गतेदेखि नै खोप दिइने भएको हो । १९ गतेदेखि खोप लागाउनेमा राष्ट्रिय सभा र प्रतिनिधि सभा सदस्य तथा संसद सचिवालयका कर्मचारी र मर्यादापालक […]

सोलु एफ. एमको स्टुडियोमा आगलागी, एक करोड बराबरको क्षति

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on सोलु एफ. एमको स्टुडियोमा आगलागी, एक करोड बराबरको क्षति.

सोलुखुम्बु । प्रदेश नम्बर १ कै पहिलो सामुदायिक रेडियो सोलु एफ.एम. १०१.२ मेगाहर्जको स्टुडियोमा आगलागी भएको छ । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका ६ दोर्पुबजारमा रहेको रेडियोको स्टुडियोमा गएराति साढे १२ बजे आगलागी भएको हो । स्टुडियोबाट सुरु भएको आगोले रेकर्डिङसहित भवनसमेत जलेर नष्ट भएको रेडियो सञ्चालक समितिका अध्यक्ष बुद्धि नारायण श्रेष्ठले जानकारी दिएका छन् । आगलागीबाट […]

प्रधानमन्त्रीद्वारा दमकमा औद्योगिक पार्कको शिलान्यास

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on प्रधानमन्त्रीद्वारा दमकमा औद्योगिक पार्कको शिलान्यास.

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले झापास्थित आफ्नो निर्वाचन क्षेत्रमा औद्योगिक पार्कको शिलान्यास गरेका छन् । उनले आइतबार दमकमा ‘चीन–नेपाल मैत्रीपूर्ण औद्योगिक पार्क’को शिलान्यास गरेका हुन् । दमक नगरपालिका, गौरादह नगरपालिका र कमल गाउँपालिका क्षेत्रमा पर्ने जग्गामा पहिलो चरणमा ६४ अर्ब रुपैयाँ लगानी गरेर पार्क बन्नेछ । दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद तिम्सिनाका अनुसार […]

Rasuwagadhi-Kerung checkpoint to be fully operational from Monday

Published: in English by . Leave a Comment on Rasuwagadhi-Kerung checkpoint to be fully operational from Monday.

RASUWA : The Rasuwagadhi-Kerung checkpoint in Rasuwa district, one of the major trade points with China, will be reopened in a full-fledged way from Monday, according to the Ministry of Foreign Affairs (MoFA).  The checkpoint remains closed since the Chinese Spring Festival and subsequent Lhosar festival in Nepal, Spokesperson for MoFA, Sewa Lamsal told the […]

कोभिड १९ का कारण विदेशमा ३ सय ३९ जना नेपालीको मृत्यु

Published: in स्वास्थ्य by . Leave a Comment on कोभिड १९ का कारण विदेशमा ३ सय ३९ जना नेपालीको मृत्यु.

काठमाडौं । कोभिड १९ का कारण अहिलेसम्म विदेशमा ३ सय ३९ जना नेपालीले ज्यान गुमाएको गैह्रआवसीय नेपाली संघ एनआरएनएले जनाएको छ। गैरआवासीय नेपाली संघका अनुसार यो साता यूएईमा २ र पोर्चुगलमा १ जनाको कोभिड १९ का कारण मृत्यु भएको छ। यो सहित २१ देशमा कोरोना संक्रमणले निधन हुने नेपालीको संख्या ३ सय ३९ जना पुगेको […]