बिर्तामोड । बाह्रदशी साहित्य तथा कला प्रतिष्ठानको आयोजनामा सात ज्येष्ठ युगल प्रेमिल जोडीलाई सम्मान गरिएको छ । बाह्रदशी साहित्य तथा कला प्रतिष्ठानका अध्यक्ष दयानन्द गोश्वामीको अध्यक्षता तथा पूर्व उपप्रधानमन्त्री कृष्णप्रसाद सिटौलाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा बाह्रदशी गाउँपालिकाका सातवटै वडाका ज्येष्ठ युगल प्रेमिल जोडीलाई सम्मान गरिएको हो । सम्मानित हुनेहरुमा प्रजापति – मित्रुविन्दा निरौला, मधुराम पनेरु […]
झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले आईतवार झापामा कमल गाँउपालिका वडा नं २ मा क्याम्पाबाट धरमपुर मंगलवारे जोड्ने कमल खोलाको पुलको उद्घाटन गरेका छन् । भद्रपुर बिमानस्थल हुँदै उनले आफ्नो निर्वाचन क्षेत्र झापा क्षेत्र नं ५ मा पर्ने कमल गाँउपालिका आएका हुन् । ओलीले निर्वाचनको समयमा आफ्ना भाषणहरुमा आफ्नो निर्वाचन क्षेत्र तथा झापामा कहि पनि […]
काठमाडौं । विकासको नाममा ‘प्रतिगमन’ भएको भन्दै नागरिक समाजका प्रतिनिधिहरुले काठमाडौं महानगरपालिका कार्यालय अगाडि धर्ना दिएका छन् । बृहत नागरिक आन्दोलनको अगुवाइमा सुन्धारास्थित महानगरपालिका कार्यालय अगाडि आज धर्ना दिइएको हो । धर्नामा उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समिति र नेवाः देय दबुका प्रतिनिधिहरु पनि सहभागी थिए । धर्नामा बसेकाहरुले ‘नागरिकलाई सडक छाप बनाउने कस्तो नीति […]
KATHMANDU : One of the two chairmen of the rival faction of the ruling Nepal Communist Party (NCP), Pushpa Kamal Dahal has submitted a written response at the Supreme Court (SC) over a case of contempt of court filed against him. Dahal himself presented the response letter to the SC on Sunday. Earlier, advocate Sameer […]
काठमाडौं । कोभिड १९ को विश्वव्यापी महामारीका कारण टोकियो ओलम्पिक २०२० एक वर्षपछिका लागि धकेलियो। यसबीच भएका विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिता संञ्चालन त भए, तर सबै बन्द रंगशालामै। त्यसैले ओलम्पिक र पारा ओलम्पिकदौरान पनि दर्शकले प्रत्यक्ष मैदानमा उपस्थित भएर खेल हेर्न पाउँछन् वा पाउँदैनन् सबैको चासो बन्दै आएको छ। यसैबीच टोकियो ओलम्पिकका नवनियुक्त प्रमुख सेइको हासिमोतोले […]
काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले अदालतको अवहेलना नगरेको जवाफ सर्वोच्च अदालतलाई दिएका छन् । आज सर्वोच्च अदालतमा लिखित जवाफ पेश गर्दै सो प्रचण्डले वर्तमान सरकारको नेतृत्वले प्रायोजित रुपमा तयार गरेको निवेदन दायर गरेको समेत बताएका छन् । आफूहरुको जुलुस, नारा र भाषणले स्वतन्त्र सक्षम न्यायपालिकालाई प्रभाव पर्ने र […]
काठमाडौं । अदालतको अवहेलना मुद्दामा ‘आफैँ उपस्थित भएर जवाफ दिनू’ भनेपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्च अदालतमा लिखित जवाफ बुझाएका छन् । आइतबार बिहान लिखित जवाफ बोकेर सर्वोच्च पुगेका हुन् । उनले माघ ९ गते भृकुटीमण्डपअगाडिको सभामा बोल्ने क्रममा अदालतलाई धम्क्याएको भन्दै अधिवक्ता समीर हायुले मुद्दा दर्ता गरेका थिए । त्यसको […]
KATHMANDU : The Chief Commissioner of Commission for Investigation for Abuse of Authority (CIAA), Prem Rai, has said that the anti-graft body won’t take action against anyone on prejudice and vengeance. Addressing an event organized at the headquarters of the Commission on Saturday, Rai committed to taking action based on facts and evidence. “CIAA won’t […]
काठमाडौं । यती समूहका प्रबन्ध निर्देशक स्व. आङछिरिङ शेर्पाको दोस्रो वार्षिक स्मृतिमा गल्फ प्रतियोगिता हुने भएको छ । यही फागुन २१ र २२ गते गोकर्ण फरेस्ट रिसोर्टमा गल्फ प्रतियोगिता हुने भएको हो । यती समूहका संस्थापक एवम् वरिष्ठ पर्यटन व्यवसायी स्व. शेर्पाको दोस्रोे स्मृतिमा हुन लागेको उक्त प्रतियोगितामा देशभरका १५० खेलाडीले भाग लिने यती एयरलाइन्सका […]
काठमाडौं । प्रचण्ड नेपाल नेतृत्वको नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अवहेलना सम्बन्धी मुद्दामा लिखित जवाफ बोकेर सर्वोच्च अदालत जाँदैछन्। यसअघि अदालतमा विचाराधीन मुद्दाका विषयमा गरेका राजनीतिक टिप्पणीहरुलाई लिएर अधिवक्ता समिर हायुले दायर अवहेलनाको निवेदन दायर गरेका थिए । उक्त मुद्दामा सुनुवाइ गर्दै न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले आफैँ लिखित जवाफ पेस गर्न आदेश दिएको थियो […]