Sajhamanch Archive

सेनाको विरोधमा अभिव्यक्ति दिएको आरोपमा म्यानमारका लागि संयुक्त राष्ट्र सङ्घका राजदूत बर्खास्त

Published: in विश्व समाचार by . Leave a Comment on सेनाको विरोधमा अभिव्यक्ति दिएको आरोपमा म्यानमारका लागि संयुक्त राष्ट्र सङ्घका राजदूत बर्खास्त.

काठमाण्डौ । म्यानमारका लागि संयुक्त राष्ट्र सङ्घका राजदूत क्योउ मोइ टन बर्खास्त भएका छन् । सेनाको विरोधमा अभिव्यक्ति दिएको भन्दै त्यहाँको सरकारले राजदूत टनलाई बर्खास्त गरेको हो । राजदूत टनले प्रजातान्त्रिक तवरले निर्वाचित सरकारलाई सत्ता फिर्ता गर्नुपर्ने र सेनाले गलत काम गरिरहेको भनेर अभिव्यक्ति दिएका थिए । चुनावमा धाँधली भएको भन्दै म्यानमारको सेनाले नेतृ आङ […]

कांग्रेस सरकारमा जान्छ तर चुनावबाट मात्रै: गगन थापा

Published: in राजनीति by . Leave a Comment on कांग्रेस सरकारमा जान्छ तर चुनावबाट मात्रै: गगन थापा.

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले कम्युनिस्ट जुटे पनि फुटे पनि चाँडो निस्कर्ष आउनुपर्ने बताएका छन्। कम्युनिस्टकै कारण देशलाई बन्धक बनाउन नसकिने भन्दै उनले कम्युनिस्ट पार्टीले जतिसक्दो चाँडो झगडा मिलाएर देशलाई निकास दिनुपर्ने बताए। कांग्रेस तीनपाटन गतिद्वारा आयोजित विशाल आमसभालाई सम्बोधन गर्दै पूर्वमन्त्रीसमेत रहेका थापाले पाँच वर्ष कांग्रेसलाई जनताले सरकारमा बस्ने म्यान्डेड नदिएको […]

Gangamaya’s health in critical condition

Published: in English by . Leave a Comment on Gangamaya’s health in critical condition.

KATHMANDU: Gangamaya Adhikari of Fujel, Gorkha who lost her husband while demanding action against her son’s killer, has been on hunger strike for the last 69 days. She is in a critical condition at cabin number 1 of Bir Hospital. Human rights activist Charan Prasain informed that with Gangamaya’s permission, a throat surgery was performed […]

युभेन्ट्स र हेलास भेरोनाको बराबरी खेल

Published: in खेलकुद by . Leave a Comment on युभेन्ट्स र हेलास भेरोनाको बराबरी खेल.

काठमाडौं । क्रिस्टियानो रोनाल्डोको गोलका बाबजुद पनि युभेन्ट्सले सिरी ‘ए’ फुटबलमा बराबरी खेलेको छ । शनिबार रातिको खेलमा साविक विजेता युभेन्ट्सले हेलास भेरोनासँग १–१ को बराबरी खेल्दै अंक बाडेको हो । भेरोनाको मैदानमा भएको खेलमा रोनाल्डोले एक गोल गरे । भेरोनाका लागि एन्टोनिन बाराकले एक गोल फर्काए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ४९औँ […]

विश्वासको मत लिने, तर राजीनामा नदिने : प्रधानमन्त्री ओली

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on विश्वासको मत लिने, तर राजीनामा नदिने : प्रधानमन्त्री ओली.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू विश्वासको मत लिन तयार भएको तर पदबाट राजीनामा दिने अवस्थामा नरहेको बताएका छन् । आफू निकटका नेताहरुसँग विश्वासको मतसहित विभिन्न विकल्पमा लगातार छलफल गरिएको एक नेताले जानकारी दिए । “प्रधानमन्त्रीले संसद्मा विश्वासको मत लिन्छु भन्न पाउनुहुन्छ,” ती नेताले भने, “संविधानको धारा १०० मा विश्वासको मत सम्बन्धी व्यवस्था गरिएको […]

कम्युनिष्टसँग सहकार्य गर्न कांग्रेसले रणनीति तय गर्ने छः महामन्त्री कोइराला

Published: in राजनीति by . Leave a Comment on कम्युनिष्टसँग सहकार्य गर्न कांग्रेसले रणनीति तय गर्ने छः महामन्त्री कोइराला.

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा। शशाङ्क कोइरालाले नेपाली कांग्रेसले नेकपाको कुन पक्षलाई सहयोग गर्ने भन्नेबारे धारणा नबनाइसकेको बताएका छन्। रेडियो मकवानपुरको शनिबार हेटौंडामा आयोजित ११ औँ वार्षिकोत्सव समारोहमा उनले कांग्रेस अहिले कसैको पक्षमा नरहेको स्पष्ट पारे। उनले भने, “हामी ओलीको पक्षमा पनि छैनौँ, प्रचण्ड–माधव पक्षमा पनि छैनौँ । कांग्रेसले संसद्मा हुने प्रतिनिधित्वको आधारमा आफ्नो […]

Olitics-politics and ethics

Published: in English by . Leave a Comment on Olitics-politics and ethics.

KATHMANDU; On February 23, Constitutional Bench of the Supreme Court gave the verdict that the act of dissolving parliament by Prime Minister K P Oli is unconstitutional and ordered it to be reinstated within 13 days from the day of the order. It would be normal for a politician to resign from his position after […]

NCP’s legitimacy row to be resolved at the earliest: Election Commission

Published: in English by . Leave a Comment on NCP’s legitimacy row to be resolved at the earliest: Election Commission.

KATHMANDU : The Election Commission (EC) has said that it will soon resolve the dispute over the legitimacy of the ruling Nepal Communist Party (NCP) at the earliest. The poll body has been holding a series of both formal and informal discussions and consultations with the parties concerned and studying the matter. The EC, however, […]

झापामा पहिलो रबर उद्योग सञ्चालनको तयारी

Published: in अर्थतन्त्र, मुख्य समाचार by . Leave a Comment on झापामा पहिलो रबर उद्योग सञ्चालनको तयारी.

झापा । नेपालमा रबर खेती शुरु भएको ३० वर्षपछि झापामा रबर उद्योग स्थापना भएको छ । कनकाई नगरपालिका–७ मा रु २० करोड लगानीमा स्थापित कनकाई रबर इन्डस्ट्रिज सञ्चालनको अन्तिम तयारीमा छ । विसं २०४६ मा गोरखामा गोरखकाली रबर उद्योग स्थापना भएसँगै झापाको शनिश्चरेमा पहिलोपल्ट परीक्षणको रुपमा रबरको बिरुवा रोपिएको थियो । शनिश्चरेका जयप्रसाद ढकाल र […]

सन्दीप पिएसएल खेल्न पाकिस्तानतर्फ

Published: in खेलकुद by . Leave a Comment on सन्दीप पिएसएल खेल्न पाकिस्तानतर्फ.

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग पिएसएल खेल्न आज त्यसतर्फ उडेका छन्। उनले लाहोर कलन्दर्सबाट प्रतियोगिता खेल्नेछन्। लामिछानेका व्यवस्थापक रमन शिवाकोटीका अनुसार शुक्रबार साँझ मात्र सन्दीपले पिएसएल खेल्ने पक्का भएको हो। लामिछानेलाई राशिद खानको ठाउँमा बाँकी खेल खेलाउने लाहोर कलन्दर्सले निर्णय गरेको हो। जिम्बावेविरुद्धको टेष्ट र टी २० […]