Sajhamanch Archive

Father, son arrested on charge of child marriage in Parsa

Published: in English by . Leave a Comment on Father, son arrested on charge of child marriage in Parsa.

PARSA : A groom and his father were arrested on the charge of marrying a teenage girl in Parsa. Police arrested a 19 years old boy and his father of Laxmi Tole of Birgunj Metropolitan City-16 on the charge of marrying a 17 years old girl of the same place on Friday. Police have made […]

Monetary offerings at Pashupatinath via ‘QR Code’ system

Published: in English by . Leave a Comment on Monetary offerings at Pashupatinath via ‘QR Code’ system.

KATHMANDU : Monetary offerings could be offered via a QR Code kept at four different places of Pashupatinath including the southern entrance gate, the shoe and slipper room and the main temple premises. A machine has been kept there for the same.  The monetary offering could be deposited in the bank account of Pashupati Area […]

गायक सुजन चापागाईंको ‘लजाएर’ सार्वजनिक

Published: in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on गायक सुजन चापागाईंको ‘लजाएर’ सार्वजनिक.

२ वर्षअघि निर्देशक नवीन चौहान गायक सुजन चापागाईंको गायकीबाट निकै प्रभावित बने । त्यतिबेला नवीनसामु सुजनले ‘लजाएर’ बोलको गीत गुन्गुनाएका थिए । त्यही गीत सुनेर उनले सुजनलाई प्रस्ताव गरे, ‘तिनपाते’ गाउन । ‘तिनपाते’ले करोड भन्दा बढी स्रोता दर्शकको मन जित्यो र उनीहरूको सहकार्य थप मजबुत बन्यो । त्यसैको परिणामस्वरुप नवीन र सुजनको सहकार्यमा ‘लजाएर’को म्युजिक […]

गृह मन्त्रालयले गर्‍यो सीडीओहरुको सरुवा

Published: in मुख्य समाचार, राजनीति by . Leave a Comment on गृह मन्त्रालयले गर्‍यो सीडीओहरुको सरुवा.

काठमाडौ । गृह मन्त्रालयले सहसचिव र उपसचिव गरी ५२ जनाको सरुवा र पदस्पथापन गरेको छ । जसमा ३६ जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर भएका छन् भने केही जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी पनि हेरफेर भएका छन् । शुक्रबार गृहमन्त्री रामबहादुर थापाले मन्त्रीस्तरीय निर्णयबाट सिन्धुली, बागलुङ, गोरखा, सिन्धुपाल्चोक, सुनसरी, कास्की, इलाम, सल्यान, कैलाली, उदयपुर, दैलेख, चितवन, […]

ओलीले देव गुरुङलाई प्रमुख सचेतकबाट हटाए

Published: in राजनीति by . Leave a Comment on ओलीले देव गुरुङलाई प्रमुख सचेतकबाट हटाए.

काठमाडौं । नेकपा ओली समूहले संसदीय दलको प्रमुख सचेतकबाट देव गुरुङलाई हटाएको छ । संसदीय दलका नेता केपी शर्मा ओलीले गुरुङलाई हटाएर विशाल भट्टराईलाई प्रमुख सचेतकको जिम्मेवारी दिएको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । गुरुङ, प्रचण्ड–माधव समूहमा थिए । संसद विघटन गर्नुअघि पनि ओलीले गुरुङको राजीनामा मागेका थिए । सर्वोच्च अदालतको फैसलाले संसद पुनर्स्थापना […]

कांग्रेस नेता जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक

Published: in राजनीति, स्वास्थ्य by . Leave a Comment on कांग्रेस नेता जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक.

काठमाडौँ । नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको उनको उपचारमा संलग्न चिकित्सकले बताएका छन्। मस्तिष्कघात भएपछि नर्भिक अस्पतालमा भर्ना भएका नेता जोशीको आईसीयूको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ। उनको उपचारमा संलग्न डा.राजीव झाकाअनुसार जोशीको संवेदनशील भागमा रगत जमेको छ। ‘उहाँको मस्तिष्कको संवेनदनशील ठाउँमा रगत जमेको छ। त्यो जमेको रगतलाई ‘सर्जरी’ गरेर पनि […]

Kathmandu Valley reports bird flu for a second time in less than a month

Published: in English by . Leave a Comment on Kathmandu Valley reports bird flu for a second time in less than a month.

KATHMANDU : Bird flu, also known as avian influenza (H5N1), has been detected in Tarakeshwar Municipality in Kathmandu, for a second time, officials said on Friday. The Department of Livestock Services under the Ministry of Agriculture said that the virus has been confirmed on a sample from a commercial poultry farm at Tarakeshwor Municipality in […]

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

Published: in राजनीति by . Leave a Comment on प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक बोलाएका छन् । ओलीले पाँच बजे मन्त्रिपरिषद बैठक बोलाएको उनको सचिवालयले जनाएको छ । बैठकबाट प्रतिनिधिसभाको बैठक आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने तयारी छ । सरकारको सिफारिसमा राष्ट्रपतिले संसद बैठक आह्वान र अन्त्य गर्ने संवैधानिक व्यवस्था छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले […]

परीक्षा उत्तीर्ण भएको महिना दिनमा लाइसेन्स पाइने

Published: (Updated: ) in अर्थतन्त्र, राष्ट्रिय समाचार by . Leave a Comment on परीक्षा उत्तीर्ण भएको महिना दिनमा लाइसेन्स पाइने.

काठमाडौं । नयाँ चालक अनुमतिपत्रका लागि फाराम भर्नेको संख्या पाँच लाखभन्दा बढी हुँदा यातायात व्यवस्था विभागले अनुमतिपत्रको परीक्षा पास गरेका सेवाग्राहीलाई एक महिनाभित्रमा अनुमतिपत्र दिइसक्ने योजना बनाएको छ । ठूलो संख्यामा कार्ड छाप्ने उपकरण ९मास प्रिन्टर०को प्रयोग गरेर एकैदिनमा धेरै संख्यामा अनुमतिपत्र छाप्न सकिने विभागले जनाएको छ । अहिले तत्काल कार्ड स्टक थोरै संख्यामा भएकाले […]

बालुवाटारमा आज मन्त्रिपरिषद्को बैठक बस्दै

Published: in मुख्य समाचार, राजनीति by . Leave a Comment on बालुवाटारमा आज मन्त्रिपरिषद्को बैठक बस्दै.

काठमाडौं । सर्वोच्च अदालतले बदर गरिदिएपछि पहिलो पटक प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। शुक्रबार ५ बजे बालुवाटारमा मन्त्रिपरिषद्को बोलाएको जनाइएको छ। आज बस्ने मन्त्रिपरिषद्को बैठकले संसद अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्छ या गर्दैन भन्ने विषयमा केही टुंगो लागेको छैन। त्यसो त, संसद अधिवेशन बोलाउनुअघि प्रधानमन्त्री ओलीले दल विभाजनसम्बन्धी व्यवस्था खुकुलो बनाउन सजिलो […]