Sajhamanch Archive

PM Oli calls cabinet meeting at 5 PM today

Published: in English by . Leave a Comment on PM Oli calls cabinet meeting at 5 PM today.

KATHMANDU : Prime Minister KP Sharma Oli has called a meeting of the Council of Ministers this evening. The meeting is taking place at 5PM at the Prime Minister’s official residence, Baluwatar. This is the first time PM Oli is convening a cabinet meeting after the Supreme Court overturned the government’s decision to dissolve the […]

पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात.

काठमाडौं । कांग्रेस नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि गएराति उनलाई वीर अस्पताल लगिएको थियो । आज बिहान भने उनलाई थप उपचारका लागि नर्भिक अस्पतालमा भर्ना गरिएको जोशीको पारिवारिक स्रोतले जनाएको छ । स्रोतका अनुसार जोशीको मस्तिष्कमा रगत जमेको छ । पूर्वमन्त्री जोशीलाई बिहान २ः३० बजे नर्भिक अस्पताल पुर्याइएको […]

१२ जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने

Published: (Updated: ) in राष्ट्रिय समाचार, शिक्षा, समाज, स्वास्थ्य by . Leave a Comment on १२ जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने.

झापा । सरकारले राष्ट्रिय हात्तीपाईले रोगविरुद्धको औषधि खुवाइने भएको छ । हात्तीपाईले रोग निवारण कार्यक्रम अन्तर्गत ५ वटा प्रदेशका १२ वटा जिल्लामा औषधि खुवाइने भएको हो । चैत २० गतेदेखि झापा, मोरङ, धनकुटा, बारा, लम्जुङ, पर्वत, बाग्लुङ, दाङ, कपिलवस्तु, बाँके, बर्दिया र कैलालीमा चैत मसान्तसम्म आम औषधि खुवाउने कार्यक्रम तय भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण […]

विद्युतीय बस खरिद प्रक्रिया पुनः सुचारु

Published: (Updated: ) in अर्थतन्त्र, राष्ट्रिय समाचार by . Leave a Comment on विद्युतीय बस खरिद प्रक्रिया पुनः सुचारु.

काठमाडौँ । साझा यातायातमार्फत विद्युतीय बस खरिद प्रक्रिया पुनः सुचारु भएको छ । सम्झौताअनुसारको खरिद प्रक्रियाको मोडालिटी नभएको भन्दै विद्युतीय बस खरिदमा रोक लगाएको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले काम अघि बढाउन निर्देशन दिएको छ । मन्त्रालयले जुन प्रक्रियामा काम रोकिएको छ त्यहीँबाट खरिद प्रक्रिया अघि बढाउन साझा यातायातलाई पत्राचार गरेको छ । खरिद […]

खानेतेलमा ४५ र गेडागुडीमा ४० रूपैयाँसम्म महँगी

Published: in अर्थतन्त्र by . Leave a Comment on खानेतेलमा ४५ र गेडागुडीमा ४० रूपैयाँसम्म महँगी.

काठमाडौं । गत साउनमा तोरी तेलको मूल्य प्रतिलिटर २२५ रूपैयाँ थियो। अहिले २० वृद्धि भई रूपैयाँ २४५ रूपैयाँ पुगेको छ। त्यस्तै सनफ्लावर तेलको मूल्य प्रतिलिटर १६५ रूपैयाँबाट बढेर २१० पुगेको छ। सनफ्लावर तेलमा लिटरको ४५ रूपैयाँ मूल्य बढेको छ। भटमास तेलको मूल्य पनि ४५ रूपैयाँ बढेको छ। साउनमा पोखरामा भटमास तेलको मूल्य लिटरको १५५ रूपैयाँ […]

८ करोड भारतीय व्यापारी आन्दोलनमा, भारत बन्दको घोषणा

Published: in विश्व समाचार by . Leave a Comment on ८ करोड भारतीय व्यापारी आन्दोलनमा, भारत बन्दको घोषणा.

काठमाडौं । भारतका व्यापारीहरुले भारत बन्दको घोषणा गरेका छन् । ८ करोडभन्दा धेरै व्यापारीहरुले विभिन्न माग राख्दै भारत बन्दको घोषणा गरेका हुन् । वस्तु एवं सेवा कर जीएसजी, पेट्रोल र डिजेलको मूल्यवृद्धि, ई-वे बिललगायतको विरोध गर्दै व्यापारीहरुले आन्दोलनको घोषणा गरेका हुन् । आन्दोलनमा ४० हजार व्यापारिक सघंका झण्डै ८ करोड व्यापारी सहभागी रहेका छन् । […]

झापाबाट पाँच ग्राम लागूऔषधसहित एक जना प्रक्राउ

Published: in समाज by . Leave a Comment on झापाबाट पाँच ग्राम लागूऔषधसहित एक जना प्रक्राउ.

झापा । मेचीनगर नगरपालिकाबाट लागूऔषध ब्राउनसुगरसहित प्रहरीले एक जनालाई प्रक्राउ गरेको छ । बिर्तामोड नगरपालिका ३ का २१ वर्षीय उदयकुमार साहलाई प्रहरीले प्रक्राउ गरेको हो । उनलाई मेचीनगर नगरपालिका मेची पूलबाट प्रतिबन्धीत लागूऔषध पाँच ग्राम ब्राउनसुगरसहित इलाका प्रहरी कार्यालय काकडभिट्टा र लागूऔषध नियन्त्रण व्युरो काकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले प्रक्राउ गरेकोे झापाका प्रहरी प्रवक्ता राकेश […]

बंगलादेशबाट मल ल्याउन सुरु

Published: in अर्थतन्त्र by . Leave a Comment on बंगलादेशबाट मल ल्याउन सुरु.

काठमाडौं । लामो समयको प्रतीक्षापछि सरकारले बंगलादेशबाट रासायनिक मल ल्याउन सुरु गरेको छ। गत वर्षदेखि मल ल्याउने छलफल हुँदै आए पनि दुई देशका सरकारी कम्पनीबीच सम्झौता भएर साढे २२ हजार मेट्रिक टन मल भारतको कोलकाता आइपुगेको छ। कृषि तथा पशुपक्षी विकास मन्त्रालयको अग्रसरतामा बंगलादेशसँग भएको सम्झौता अनुसार ५० हजार टन युरिया ल्याउन सुरु भएको छ। […]

Two police officers involved in successful investigation of the case promoted

Published: in English by . Leave a Comment on Two police officers involved in successful investigation of the case promoted.

DHANGADI : Two junior police officials involved in the successful investigation of the rape and murder case of the 17-year old Bhagarathi Bhatta have been promoted as a reward to their hard work and dedication for their duty. According to the spokesperson of Nepal Police of Sudurpaschim Province, Senior Superintendent of Police (SSP) Mukesh Singh, […]

नयाँ सरकार बनाउन दौडधुप सुरु

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on नयाँ सरकार बनाउन दौडधुप सुरु.

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई बदर गरेसँगै नयाँ सरकार गठनको चहलपहल सुरु भएको छ । बुधबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव पक्षका दुईजना अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न उनकै निवासमा पुगेका थिए । काँग्रेससँग मिलेर सरकार बनाउनका लागि प्रचण्ड–माधव पक्षले प्रस्ताव गरेको स्रोत बताउँछ । […]