काठमाडौं । भारत भ्रमणमा जाने सबै यात्रुले अब पीसीआर परिक्षण गरी नेगेटिभ रिजल्ट आएको रिपोर्ट अनलाइनमा अपलोड गरी यात्रा गर्नुपर्ने भएको छ । अब अनलाइन अपलोड नगरी यसरी यात्रा नगरेमा भने यात्रा अनुमति नपाउने भारतीय हेल्थ तथा फेम्ली वेलफेयर मन्त्रालयले जनाएको छ । नेपालबाट नेपाल एयरलाइन्स र एयर इण्डियाले भारतका लागि उडान गरिरहेका छन् । […]
चितवन । नेपाल कम्युनिष्ट पार्टी नेकपा दाहाल–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपाल चितवनको सभालाई सम्बोधन नै नगरी काठमाडौं फर्किएका छन् । उनीहरु बुधबार विहान १०ः४५ बजे बुद्ध एयरमार्फत काठमाडौं उडेका हुन् । बुधबार चितवनमा हुने विरोधसभालाई सम्बोधन गर्न मंगलवार नै चितवन आएका बेला सर्वोच्च अदालतले संसद पुनर्स्थापनाको पक्षमा फैसला गरेपछि उनीहरुले […]
KATHMANDU : Bibeksheel Sajha Party has demanded resignation of President Bidya Bhandari and Prime Minister K P Sharma Oli on moral grounds after the apex court revoked the decision of Prime Minister Oli to dissolve the House of Representatives (HoR). Issuing a statement, the party stated that Prime Minister Oli should now pave the way […]
काठमाडौं । कोभिड–१९ विरुद्धको खोप अभियानअन्तर्गत पहिलो चरणमा लक्षित वर्गमध्ये ८५.६५ प्रतिशतले खोप लिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकानुसार पहिलो चरणको तीन ‘लट’मा जम्मा चार लाख २९ हजार ७०५ जनाले खोप लिएका हुन् । यो नेपालको जनसंख्याको १।४ प्रतिशत हो । सरकारले गएको माघ १४ गतेदेखि सुरु गरेको पहिलो चरणको अभियानमा चार लाख […]
इलाम। अदुवाको भाउ घटेसँगै इलामका किसान निराशा देखिएका छन् । गत वर्ष प्रतिमन(४० किलो) रु छ हजारसम्ममा बिक्री भएको अदुवा यस वर्षप्रति मन रु एक हजार मात्र हुँदा किसान निरास भएका हुन् । गत वर्ष उल्लेखीय भाउ भेटेर हौसिएका किसान यस वर्ष कम मूल्यमै अदुवा बेच्न बाध्य छन् । गत वर्षमात्र होइन बीउ अदुवाको सिजनमा […]
काठमाडौं । जर्मन क्लब बायर्न म्युनिखले च्याम्पियन्स लिग फुटबलअन्तर्गत अन्तिम १६ को पहिलो लेगमा सहज जित निकालेको छ । मंगलबार राति भएको खेलमा साविक विजेता बायर्नले इटालियन क्लब लाजियोलाई ४–१ ले पराजित गरेको हो । लाजियोको मैदानमा बायर्नलाई जित दिलाउन रोबर्ट लेवान्डोस्की, जमल मुसिआला र लोरी सानेले एकरएक गोल गरे । बायर्नले एक आत्मघाती गोलको […]
WASHINGTON : COVID-19 vaccine makers told Congress on Tuesday to expect a big jump in the delivery of doses over the coming month, and the companies insist they will be able to provide enough for most Americans to get inoculated by summer. By the end of March, Pfizer and Moderna expect to have provided the […]
बिर्तामोड । नारी सञ्चार गृह झापाले बहुउद्देश्यीय लक्ष्य राखी स्थापना गरेको नारी सञ्चार अक्षयकोषमा सहयोग जुट्ने क्रम जारी छ । नेपाल महिला उद्यमी संघ झापाका अध्यक्ष पार्वता विमली खरेलले मंगलबार ११ हजार रुपैयाँ प्रदान गरेकी छन् । बिर्तामोडमा आयोजित एक कार्यक्रमका बीच अध्यक्ष विमलीले नारी सञ्चार गृहका अध्यक्ष भीमा शिवाकोटी, अक्षयकोषका संयोजक रेजिना गौतम, संस्थापक […]
बिर्तामोड । झापाको बिर्तामोड –४ मा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्था र दमकमा कार्यालय रहेको गौरव कृषि सहकारी संस्थावीच एकीकरण भएको छ । सिम्रिक बचत तथा ऋण सहकारी संस्थाका कार्यकारी प्रमुख कमलबहादुर वस्नेत, जनशक्ति व्यवस्थापन विभाग प्रमुख मिनवहादुर अधिकारी र गौरव कृषि सहकारी संस्थाका अध्यक्ष घनश्याम न्यौपानेलाई प्रदेश सहकारी रजिष्ट्रारको कार्यालय […]
KATHMANDU : Prime Minister KP Sharma Oli celebrated his 70th birthday on Tuesday. A function was held at the Prime Minister’s official residence in Baluwatar this afternoon to mark his birth anniversary. His father Mohan Prasad Oli and his close relatives attended the birthday celebration. A birthday cake was also cut on the occasion. Republica