काठमाडौं। राष्ट्रिय सभाको बैठक दुई साताका लागि स्थगित भएको छ। शुक्रबार राष्ट्रिय सभामा अर्थमन्त्री डा.प्रकाशशरण महतले बजेटमाथि उठेका प्रश्नहरुको जवाफ दिएका छन्। अर्थमन्त्रीले बजेटमाथि उठेका प्रश्नहरुको जवाफ दिएसँगै राष्ट्रिय सभामा बजेटमाथिको सामान्य छलफल सकिएको छ। राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले अर्को बैठक दुई साता पछि असार १० गते दिउँसो १ बजेर १ मिनेमा बोलाएका छन्।
काठमाडौं । नवलपुरको दुम्कौलीको अधिकतम तापक्रमले रेकर्ड ब्रेक गर्दै ४४ डिग्री सेल्सियस पुगेको छ । यसअघि त्यहाँको उच्चतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन भएको थियो । त्यो रेकर्ड विगत चार दिनयता तोडिएर ४३.८ पुगेको थियो । तर विभागले आज शुक्रबार अपराह्न सार्वजनिक गरेको गत २४ घण्टाको मौसमको विवरणमा दुम्कौलीको अधिकतम तापक्रम ४४ डिग्री सेल्सियस पुगेको […]
काठमाडौँ । प्रतिनिधि सभा सदस्य रघुजी पन्तले भारतको प्रतिरोधस्वरुप नेपालले टिष्टा, काँगडासम्म भएको आफ्नो नक्सा संसद भवनमा राख्ने प्रस्ताव गरेका छन्। शुक्रबार प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै नेता पन्तले भारतले नयाँ संसद् भवनमा अखण्ड भारतको भित्तेचित्र राखेको प्रसंग उल्लेख गर्दै नेपालको संसद भवनमा पनि टिष्टा, काँगडासम्म भएको नक्सा राख्न प्रस्ताव गरेका हुन्। उनले भने, – […]
काठमाडौं । हङकङमा हुने एसीसी वुमन्स टी–२० इमर्जिङ टिम्स एसिया कप खेल्ने नेपाली टिमको घोषण भएको छ । १२ जुनदेखि हुने प्रतियोगिताका लागि मलेसियासँग ५ म्याचको शृंखला खेलेको नेपाली टोली नै यस प्रतियोगिताका लागि जाने भएको हो । प्रतियोगिताका लागि नेपाली टोलीको भिजा आइसकेको छ । नेपाली टोलीलाई भोलि शनबिार हङकङ पठाउने तयारी भइरहेको क्यानका […]
काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले कोशी प्रदेशमा गैर शान्तिपूर्ण र अराजक गतिविधि भए राज्यले छुट नदिने बताएका छन्। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज प्रतिनिधि सभामा आफ्ना नेताहरूमाथि कोशीमा आक्रमण भइरहेकोमा विरोध गर्दै गृहमन्त्रीसँग जवाफ मागेको थियो। एमाले सांसद योगेश भट्टराईले सरकारले एमाले नेताहरूमाथि सुरक्षा नदिए एमालेले नै सुरक्षाको व्यवस्था मिलाउने चेतावनी दिएका […]
चितवन । सरकारले मालपोत कार्यालय भित्र लेखापढी व्यवसायी (भूसेवा प्रदायक)लाई प्रवेशमा रोक लगाएको छ । तर, चितवनको भरतपुर महानगरपालिका–२० स्थित चनौली मालपोत कार्यालयमा भने लेखापढी व्यवसायीहरूले कार्यालय परिसरभित्रै आफ्ना ‘कार्यालय’ खोलेका छन् । वल्लो कोठाको सटरमा लेखापढी दाजुभाइ सेवा छ भने त्यससँगै जोडिएको अर्को सटरमा निलो पर्दा लगाएर मालपोतको सेवा केन्द्र छ । लेखापढीलाई हिजोआज […]
KATHMANDU : Nepal is currently experiencing extreme heat. Okhaldhunga, Sunsari, Illam, and Nawalparasi have registered the highest recorded temperature in history. According to the Department of Hydrology and Meteorology (DHM), Dumkauli in Nawalpur, Dharan in Sunsari, Kanyam in Ilam, and Okhaldhunga have witnessed record-breaking maximum temperatures. According to the DHM, the temperature reached 31 degrees […]
दाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दै छ । प्रदेश प्रमुख अमिक शेरचनले आज बिहान साढे ११ बस्ने प्रदेश सभाको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएका छन् । ‘हरेक घर–घरमा प्रदेश सरकार, हरेक गाउँमा प्रदेश सरकार’ नारासहित नीति तथा कार्यक्रम ल्याउन लागिएको मन्त्रिपरिषदका एक सदस्यले […]
काठमाडौं । बजेटमार्फत सरकारले राजस्व प्रणालीको पुनर्संरचना गर्ने घोषणा गरेको छ । अर्थमन्त्री डा। प्रकाशशरण महत स्वयमले यसपटक आफूले राजस्व प्रणालीमा ठूलो सुधार गरेको घोषणा गरिरहेका छन् । तर, सरकारले आगामी आर्थिक वर्ष २०८०र८१ को बजेटमा राजस्वको प्रक्षेपण भने हचुवाको भरमा गरेको देखिएको छ । सरकारले यो वर्षको राजस्वको संशोधित अनुमानको तुलनामा आगामी आवमा २४ […]
काठमाडौं । अखण्ड भारतको मुरल नक्साबारे नेपाल प्रष्ट भइसक्यो भनी भारतीय विदेशमन्त्री एस जयशंकरले जिकिर गरेकै दिन नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालले पनि अखण्ड भारत झैं आफ्नो सांस्कृतिक नक्सा जारी गर्नुपर्ने विचार राखे । काठमाडौंका मेयर बालेन शाहले त आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सै टाँसे । प्रमुख विपक्षी दल एमालेका अध्यक्ष केपी ओली, रास्वपा […]