सुनसरी । नेपाली कांग्रेस सभापति देउवाकै कारणले प्रधानमन्त्री ओलीलाई अधिनायकवादी बन्न फाइदा पुगेको वरिष्ठ नेता रामचन्द्र पौडेलले आरोप लगााएका छन् । आइतबार बिहान नेपाल प्रेस सुनसरी सुनसरीले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता पौडेलले कांग्रेस सभापति देउवाकै कारणले प्रधानमन्त्री ओलीलाई अधिनायकवादी बन्न फाइदा पुगेको आरोप लगाएका हुन् । शेरबहादुर देउवाले आन्दोलन गर्न कांग्रेससँग पैसा नभएको भनी […]
इलाम । यही फागुन १० गतेदेखि १२ गतेसम्म राष्ट्रिय परिचयपत्रका लागि इलाममा अभियान सञ्चालन गरेर विवरण संकलन हुने भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट खटिएका कर्मचारीले वडावडासम्म पुगेर परिचयपत्रका लागि व्यक्तिगत र जैविक तथ्यांक संकलन गर्नेछन् । एउटा वडामा बढीमा चारवटासम्म एकाइ स्थापना गरेर तथ्यांक संकलन गर्ने विभागले जनाएको छ । स्थानीय तहको […]
काठमाडौं । मध्यावधी निर्वाचनको तयारीमा जुटेको निर्वाचन आयोग मतदाता नामावली अध्यावधिक गर्ने काम सक्ने तयारीमा छ । वैशाख १७ र २७ गते हुने भनेर तोकिएको निर्वाचनलाई लक्षित गरेर आयोगले नामावली अध्यावधिक फागुन तेस्रो सातासम्ममा सम्पन्न गर्ने भएको हो । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले तयार भएको निर्वाचन आचारसंहिताबारे राजनीतिक दलहरुसँग परामर्शको काम भइरहेको जानकारी दिए । […]
काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको पानी उपत्यकाका उपभोक्ताकहाँ पुर्याउन आवश्यक पर्ने सबै संरचना तयार भएको छ।काठमाडौं उपत्यका खानेपानी लिमिटेडको आयोजना कार्यान्वयन निर्देशनालय पिआइडीले मेलम्चीको पानी सुन्दरीजलमा खसालेसँगै उपत्यकाबासीको घरमा पुर्याउने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। निर्देशनालयले मेलम्ची पानी वितरण गर्न ७६ किलोमिटरको थोक वितरण लाइन र ११ सय २२ किलोमिटर वितरण सञ्जाल तयार गरेको […]
मोरङ । गएराति मोरङको उर्लाबारीमा भएको सवारी दुर्घटनामा परी दुई जना युवकको मृत्यु भएको छ। पूर्वतर्फबाट जाँदै गरेको ट्रक र विपरित दिशाबाट आउँदै गरेको स्कुटर एकआपसमा ठोकिँदा भएको दुर्घटनामा घाइते भएका दुई जना युवकको उपचारका क्रममा राति नै मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले बताए। पूर्व–पश्चिम लोकमार्गअन्तर्गत उर्लाबारी–४ स्थित भद्रमारी चोकमा भएको दुर्घटनामा […]
KATHMANDU : Former Prime Minister and Chairman of the Federal Council of Janata Samajwadi Party Baburam Bhattarai is traveling to New Delhi, India for medical treatment. He is leaving for New Delhi today via a Nepal Airlines flight. He had been undergoing tests and treatment at Nidan Hospital in Kathmandu for a long time after […]
विराटनगर । पटकपटक अवरूद्ध हुँदै आएको प्रदेश नं १ को प्रदेशसभा बैठक आज बस्ने भएको छ । तर मुख्यमन्त्रीमाथि अविश्वास प्रस्ताव लाग्ने डरले सरकार पक्षका सांसदले नै बैठक अवरोध गर्ने भएका छन् । प्रदेश १ को हिउँदे अधिवेशनको तेस्रो बैठक आजका लागि आह्वान गरिएको छ । तर बैठकमा नेकपाको प्रचण्ड नेपाल समूहले मुख्यमन्त्री शेरधन राईविरुद्ध […]
काठमाडौं । नेपाल सरकारले भारतबाट किनेको कोरोनाविरुद्धको खोप आज काठमाडौं आइपुग्दै छ । कोभिडशिल्ड खोपको पहिलो खेप आज दिउँसो काठमाडौं ल्याउन लागिएको हो । सरकारले भारतबाट २० लाख डोज खोप किनेको छ । त्यसमध्ये पहिलो खेपमा १० लाख डोज खोप एयर इन्डियाको विमानमार्फत् ल्याउन लागिएको हो । एयर इन्डियाको विमान दिउँसो साढे १ बजे नयाँदिल्लीबाट […]
KATHMANDU: Nepal’s imports which had remained comparatively low for the past few months owing to the measures implemented to control the spread of COVID-19 in the country have now started to rise compared to the slow export growth. Records maintained by the Department of Customs (DoC) show that the country’s import grew by 0.01 percent […]
काठमाडौं । हालसम्म विश्वभरका २० करोड मानिसहरुले कोरोनाविरुद्धको डोज खोप लगाएका छन् । सम्बन्धित देश र स्वास्थ्य क्षेत्रमा सक्रिय निकायको आधिकारिक स्रोतका आधारमा सङ्कलन गरिएको तथ्याङ्कको आधारमा अहिलेसम्म २० करोड डोज खोपको प्रयोग भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । १०७ देश र क्षेत्रमा खोप अभियानलाई तीव्र पारिएको र ती देशहरुमा अहिलेसम्म २० करोड १० लाख […]