Sajhamanch Archive

हालसम्म तीन लाख ४० हजारले लगाए कोरोना खोप

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on हालसम्म तीन लाख ४० हजारले लगाए कोरोना खोप.

काठमाण्डौ । कोरोना भाइरसविरुद्धको पहिलो चरणको खोप अभियान अन्तर्गत तेस्रो प्राथमिकतामा परेकाहरुलाई खोप लगाउने काम आजदेखि सकिँदै छ । गएको आइतवारदेखि सुरु भएको यो अभियानमा पत्रकार, पालिकाका जनप्रतिनिधिहरु, सीमा सुरक्षा पोस्टमा खटिएका सुरक्षाकर्मी तथा पहिले छुटेका स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंसेवक, एम्बुलेन्स तथा शववाहन चालकहरु, शव व्यवस्थापनमा खटिएका सुरक्षाकर्मीलाई खोप लगाइएको छ । यसअघि माघ २४ गते […]

कोरोना संक्रमित सहाराका सदस्यहरुलाई वित्तीय सहारा प्रदान

Published: (Updated: ) in मुख्य समाचार, समाज, सहकारी by . Leave a Comment on कोरोना संक्रमित सहाराका सदस्यहरुलाई वित्तीय सहारा प्रदान.

झापा । सहकारीको अन्तर्राष्ट्रिय सातौं सिद्धान्त समाजप्रतिको दायित्वलाई आत्मसाथ गर्दै झापाको बिर्तामोडस्थित सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले कोरोना संक्रमित आफ्ना शेयर सदस्यहरुलाई आर्थिक राहत प्रदान गरेको छ । फागुन ७ गते शुक्रबार कनकाई नगरपालिकाको सुरुङ्गामा कोभिड सहायता कार्यक्रमको आयोजना गरी सहारा नेपालले कोरोना पोजेटिभ भई होम आइसोलेसनमा बसेका र अस्पताल बसेर उपचार गरेका […]

भद्रपुरमा वडा स्तरीय क्रिकेट प्रतियोगिता सुरू

Published: in खेलकुद, स्थानीय तह by . Leave a Comment on भद्रपुरमा वडा स्तरीय क्रिकेट प्रतियोगिता सुरू.

भद्रपुर । भद्रपुरमा आजदेखि प्रथम मेयर कप वडा स्तरीय क्रिकेट प्रतियोगिता सुरू भएको छ । भद्रपुर नगरपालिकाको आयोजनामा सुरू भएको प्रतियोगिताको उद्घाटन प्रदेशसभाका सदस्य वसन्त बानियाँले ब्याटिङ गरेर तथा नगरप्रमुख जीवनकुमार श्रेष्ठले बलिङ गरेर गरेका हुन् । श्याम राउतको अध्यक्षतामा आयोजित प्रतियोगिता उद्घाटन कार्यक्रममा नगरप्रमुख श्रेष्ठ र प्रमुख अतिथि बानियाँले शुभकामना प्रदान गरेका थिए । […]

कोरोनाविरुद्धको खोप ढुवानी गर्ने विश्वका ठूला १५ वटा एअरलाइन्सको प्रतिबद्धता

Published: in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on कोरोनाविरुद्धको खोप ढुवानी गर्ने विश्वका ठूला १५ वटा एअरलाइन्सको प्रतिबद्धता.

काठमाण्डौ । कोभ्याक्स सुविधाको खोप ओसार्न विश्वका ठूला एअरलाइन्सले प्रतिबद्धता जनाएका छन् । संयुक्त राष्ट्र सङ्घीय बाल कोष युनिसेफको अगुवाइमा विश्वका कम आय भएका देशलाई प्राथमिकतामा राखेर खोप ओसार्न ठूला एअरलाइन्स कम्पनी सहमत भएका छन् । कोरोनाविरुद्धको खोप, अत्यावश्यक औषधि, मेडिकल सामग्री तथा अन्य महत्त्वपूर्ण वस्तुहरू प्राथमिकताका आधारमा आपूर्तिमार्फत युनिसेफलाई सहयोग गर्नका लागि विश्वका १५ […]

चुनावका लागि आन्तरिक तयारी पूरा, फागुन २१ गते मतदाता नामावली प्रकाशन गरिने

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on चुनावका लागि आन्तरिक तयारी पूरा, फागुन २१ गते मतदाता नामावली प्रकाशन गरिने.

काठमाण्डौ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले वैशाख १७ र २७ गते हुने चुनावका लागि आन्तरिक तयारी पूरा भएको बताएका छन् । शुक्रबार पाँचौ निर्वाचन दिवसका अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले आउँदो चुनावका लागि आन्तरिक तयारी पूरा गरेको बताएका हुन् । फागुन २१ गते मतदाता नामावली प्रकाशन गरिने तथा देशभरि मतदान […]

संसद विघटन मुद्दामा बहस सकियो

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on संसद विघटन मुद्दामा बहस सकियो.

काठमाडौं । संसद विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा बहस सकिएको छ । शुक्रबार एमिकस क्युरी गीता पाठकले राय दिएपछि संसद विघटन मुद्दामा बहस सकिएको हो । बहस सकिएपछि संवैधानिक इजलासको नेतृत्व गरिरहेका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले फागुन १० गतेभित्र बहस नोट दिन यस रिटमा पक्ष, विपक्ष र एमिकस क्युरीका रुपमा चयन भएका कानुन व्यवसायीलाई आग्रह गरेका छन् […]

Election in stipulated time at any cost: Minister Sah

Published: in English by . Leave a Comment on Election in stipulated time at any cost: Minister Sah.

KATHMANDU: Minister for Urban Development Prabhu Sah has said the fresh election to House of Representatives (HoR) would be held at any cost. Minister Sah said it during a programme organized to inaugurate a roadway at Gujara Municipality here Thursday. He also laid a foundation stone to a bridge at the programme organized by Division […]

राष्ट्रिय महिला लिगमा पुलिस तेस्रो स्थानमा

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on राष्ट्रिय महिला लिगमा पुलिस तेस्रो स्थानमा.

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लब राष्ट्रिय महिला लिगमा तेस्रो भएको छ । शुक्रवार भएको आफ्नो अन्तिम खेलमा उदयपुरको चौदण्डीगढी नगरपालिकालाई १० शून्यको फराकिलो अन्तरले पराजित गर्दै पुलिसले तेस्रो स्थान पक्का गरेको हो । १२ खेलबाट पुलिसले १८ अंक जोड्यो । चौदण्डीगढीले भने सबै १२ खेलमै हार व्यहोर्‍यो । यसअघि नै एपीएफले उपाधि पक्का […]

चिनियाँ चार सैनिकको गल्वान झडपमा मृत्यु भएको खुलासा

Published: in विश्व समाचार by . Leave a Comment on चिनियाँ चार सैनिकको गल्वान झडपमा मृत्यु भएको खुलासा.

बेइजिङ । गत वर्षको जुनमा भारत र चीनका सैनिकबीच गल्वानमा भएको झडपमा परी चार जना चिनियाँ सैनिकको मृत्यु भएको खुलेको छ। चीन सरकारले उक्त झडपमा ज्यान गुमाएका चिनियाँ जनमुक्ति सेनाका चार जनालाई शुक्रबार मरणोपरान्त सम्मान गरेपछि उनीहरूले ज्यान गुमाएको खुलासा भएको हो। चिनियाँ सञ्चारमाध्यमहरूका अनुसार चेन होङजुन, चेन सियाङरोङ, सिआओ सियुआन र वाङ चौरानले सहमतिलाई […]

बंगलादेशी मल ८१ दिनभित्र नेपाल ल्याउने तयारी

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार by . Leave a Comment on बंगलादेशी मल ८१ दिनभित्र नेपाल ल्याउने तयारी.

काठमाडौं । बंगलादेशी मल अब ८१ दिनभित्र नेपाल ल्याउने तयारी भएको छ। मल ल्याउन जेनट्रेड कम्पनीसँग सम्झौता भइसकेको नेपाल कृषि सामग्री कम्पनीका प्रमुख नेत्र भण्डारीले जानकारी दिएका छन्। उनका अनुसार जेनट्रेडसँग तीन महिनाभित्र मल ल्याउने सम्झौता भएर कार्यआदेश दिइसकिएको छ। कार्यादेश दिएपछि तोकिएको अवधिभित्र कम्पनीले मल ल्याइसक्नुपर्छ। कम्पनीले जेनट्रेडलाई कार्यआदेश दिएकै ९ दिन बितिसकेको छ। […]