काठमाण्डौ । सरकारले चालु आर्थिक वर्षको बजेट संशोधन गरेको छ । बजेटको मध्यावधि समीक्षामार्फत अर्थ मन्त्रालयले १३ खर्ब ४४ अर्ब ६८ करोड खर्च हुने अनुमान गरेको छ । यो कुल विनियोजनको ९१ दशमलव १९ प्रतिशत हो । संशोधित खर्चमध्ये चालुतर्फ नौ खर्ब १४ अर्ब ७८ करोड र पुँजीगततर्फ दुई खर्ब ८३ अर्ब चार करोड रुपैयाँ […]
काठमाडौं । नेपाल स्टक एक्सचेञ्जको सेयर कारोबार प्रणालीमा आएको समस्या पछि नेप्सेले कारोबार समयावधी थप गरेको छ । दिउसो केहिबेर कारोबार प्रणालीमा समस्या देखिए पछि आजका लागि ३५ मिनेट कारोबार समय थप गरिएको नेप्सेले जनाएको छ । सार्वजनिक बिदा बाहेक हप्तामा ५ दिन बिहान ११ बजेदेखि मध्यान्ह ३ बजेसम्म कारोबार हुने गरेको छ । तर […]
KATHMANDU : Prime Minister KP Sharma Oli has asked the Election Commission (EC) to expedite preparations for the upcoming midterm polls scheduled for May 30 and April 10 later this year. Visiting the EC office on Tuesday, PM Oli took stock of the poll body’s preparatory tasks for the upcoming midterm elections and held discussions […]
काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्धको महाभियोग प्रस्तावमाथि अमेरिकी संसदको माथिल्लो सदन सिनेटमा मङ्गलबारदेखि सुनुवाई सुरु हुँदैछ। अमेरिकाका राष्ट्रपतिमाथि एकै कार्यकालमा दुई पटक महाभियोग दर्ता भएको यो पहिलो घटना हो। पूर्व राष्ट्रपति ट्रम्पका तर्फबाट सिनेटमा जवाफ दिन नियुक्त वकीलहरुले सिनेटमा विचाराधीन महाभियोग प्रस्ताव राजनीतिक पूर्वाग्रहबाट प्रेरित रहेको आरोप लगाएका छन्। तर महाभियोग दर्ता […]
काठमाडौं । सरकारले यहि माघ ३० गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले सोनाम ल्होछारको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो। यसअघि २०५१ सालदेखि ल्होछारको अवसरमा दिइएको बिदा सरकारले ३ वर्षअघि कटौती गरेको थियो। उक्त समुदायले पटक पटक बिदाको माग गरेपछि सोमबार बसेको मन्त्रिपरिषदको बैठकले तामाङ, ह्योल्मोलगायतका हिमाली समुदायले मनाउने […]
BAITADI : Police have not been able to identify those involved in raping and killing Bhagrathi Bhatta, 17, of Chadepani of Dogadakedar Rural Municipality. The investigation is underway but the police have not found any reliable clues to reach the perpetrators. As the investigation continues with no lead, locals are worried that the culprits may […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली निर्वाचन आयोग पुगेका छन् । चुनावको तयारी र पार्टीको विवादबारे परामर्श गर्न प्रधानमन्त्री ओली आज आयोगको कान्तिपथस्थित कार्यालय गएको बताइएको छ । यसअघि, आजै ओली समूहका नेताहरु आयोग पुगिसकेका छन् । महासचिव विष्णुप्रसाद पौडेल, स्थायी कमिटी सदस्य सुवास नेम्वाङ लगायतका नेताहरु आयोग पुगेका हुन् । बाह्रखरी
काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको हो। प्राधिकरणमा निमित्त कार्यकारी निर्देशक रहेका शाक्यलाई प्राधिकरणको संचालक समितिको बैठकले कार्यकारी निर्देशक सरहको अधिकारसहित ६ महिनाको लागि निमित्त कार्यकारी निर्देशक नियुक्त गरेको थियो। यसअघि प्राधिकारणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ रहेका […]
GORKHA : Three incidents of rape and attempted rape have been reported in five days in Gorkha. Between February 2 and February 7, a total of three such incidents were reported to the police station. Raman Mukhiya, a resident of Rautahat who has been living in Sahid Lakhan Rural Municipality-8, Gorkha is being investigated on […]
काठमाण्डौ । सरकारले पहिलो चरणमा ४० जिल्लामा चुनाव गर्ने निर्णय गरेको छ । हिजो बसेको मन्त्रिपरिषद्को बैठकले पहिलो चरणमा वैशाख १७ गते ४० जिल्लामा र दोस्रो चरणमा २७ गते ३७ जिल्लामा चुनाव गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार वैशाख १७ गते कर्णाली, लुम्बिनी […]