Sajhamanch Archive

हेटौंडामा आजदेखि राष्ट्रिय छोरी सम्मेलन

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on हेटौंडामा आजदेखि राष्ट्रिय छोरी सम्मेलन.

मकवानपुर । वाग्मती प्रदेशको राजधानी हेटौंडामा आजदेखि तेस्रो राष्ट्रिय बेटी छोरी सम्मेलन हुने भएको छ । मेचीदेखि महाकाली, हिमाल, पहाड तराईका छोरीबेटी तथा महिला अधिकारकर्मीहरुको एकता गर्ने उद्देश्यले हेटौंडामा माघ २९ गतेसम्म तीनदिने तेस्रो राष्ट्रिय बेटी सम्मेलन हुन लागेको हो । समाजमा हुने महिला हिंसालगायत विभिन्न कूप्रथाविरुद्ध र लैङ्गिक समानता र समावेशी अधिकारका लागि ‘आसनमा […]

ताप्लेजुङ केन्द्रविन्दु भएर ५.४ रेक्टर स्केलको भूकम्प

Published: in समाज by . Leave a Comment on ताप्लेजुङ केन्द्रविन्दु भएर ५.४ रेक्टर स्केलको भूकम्प.

काठमाडौं । आज बिहानै ताप्लेजुङमा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार फक्ताङलुङ गाउँपालिका ७ ओलाङचुङगोलामा केन्द्रविन्दु भएर बिहान ७ ; ३५ बजे ५.४ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको केन्द्रविन्दु भएको ओलाङचुङगोला चीनसँगको सिमाना हो । भूकम्पको धक्का भने जिल्लाको सदरमुकामसम्म महसुस भएको थियो । ताप्लेजुङ आसपासको क्षेत्रमा घरहरु हल्लिएको भए […]

PM Oli visiting EC to inquire about the preparations being made to hold mid-term elections

Published: in English by . Leave a Comment on PM Oli visiting EC to inquire about the preparations being made to hold mid-term elections.

KATHMANDU : Prime Minister K P Oli is visiting the Election Commission (EC) office today to inquire about the preparation being made for the midterm elections scheduled for April 30 and May 10. Although sources said that Prime Minister Oli along with a few senior leaders of his faction is visiting the EC office at […]

बजेटको अर्धवार्षिक समीक्षा हुँदै

Published: (Updated: ) in अर्थतन्त्र, राष्ट्रिय समाचार by . Leave a Comment on बजेटको अर्धवार्षिक समीक्षा हुँदै.

काठमाडौं । बजेटको अर्धवार्षिक समीक्षा आज हुने भएको छ । अर्थ मन्त्रालयमा कार्यक्रम आयोजना गर्दै अर्थमन्त्री विष्णु पौडेलले मंगलबार अपराह्न ३ बजे बजेटको अर्धवार्षिक समीक्षा गर्न लागेका हुन् । अर्धवार्षिक समीक्षा गरिए पनि यो वर्ष बजेटको आकार तथा लक्ष्यमा खासै ठूलो परिवर्तन नगरिएको अर्थ मन्त्रालयले जनाएको छ । यो वर्ष सरकार प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन […]

विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या २३ लाख १२ हजार

Published: in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या २३ लाख १२ हजार.

काठमाडौं । कोरोना संक्रमणका कारण विश्वमा मृत्यु हुनेको संख्या २३ लाख १२ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या २३ लाख १२ हजार २७८ पुगेको छ । पछिल्लो २४ घण्टामा विश्वमा कोरोनाका कारण ९ हजार छ सय ६४ जनाको मृत्यु भएको छ । सोही अवधीमा ३ लाख […]

28 garment workers killed in flooded factory in Morocco

Published: in English by . Leave a Comment on 28 garment workers killed in flooded factory in Morocco.

RABAT : Heavy rains flooded an illegal garment factory in the northern Moroccan city of Tangier, killing at least 28 workers Monday, state television quoted a medical official as saying. That raised the death toll from 24, reported earlier by the Moroccan news agency MAP. Local authorities said firefighters and emergency workers rescued 10 people […]

सुरक्षित इन्टरनेट दिवस आज मनाइँदै

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, विश्व समाचार, शिक्षा, समाज by . Leave a Comment on सुरक्षित इन्टरनेट दिवस आज मनाइँदै.

झापा । आज सुरक्षित इन्टरनेट दिवस मनाइँदै छ । अनलाइन जोखिम र सुरक्षित इन्टरनेटबारे सचेतना जगाउन हरेक वर्ष विश्वभर फेब्रुअरीको पहिलो हप्ता सुरक्षित इन्टरनेट दिवस मनाउने गरिन्छ । नेपालसहित १७० भन्दा धेरै देशमा यो दिवस मनाउन लागिएको छ । सुरक्षित इन्टरनेट दिवस बालबालिका र युवाका लागि अनलाइन दुर्व्यवहार र शोषणबाट सुरक्षित राख्ने उद्देश्यले नेपालमा सन् […]

बुधबारदेखि पुनः वर्षा र हिमपातको सम्भावना

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on बुधबारदेखि पुनः वर्षा र हिमपातको सम्भावना.

झापा । यस वर्ष हिउँद याममा करीब पाँच महिनापछि गत शनिबार राजधानी काठमाडौँसहित देशभर हल्का वर्षा भयो। मौसमविद्हरुले पनि मौसम पूर्वानुमान गर्दै वर्षातपछि क्रमशः तापक्रम वृद्धि भई गर्मी बढ्ने पूर्वानुमान गरेका थिए। नेपालमा पश्चिमी वायु प्रवेश गरी गत बिहीबारदेखि शनिबारसम्म मौसम बद्ली हुनका साथै शनिबार अपरान्ह हल्का वर्षा पनि भएको थियो। आइतबार बिहानैदेखि साँझसम्म पारिलो […]

निर्माण व्यवसायीका माग सम्बोधन गर्न छलफल गरिने ; अर्थमन्त्री

Published: in अर्थतन्त्र by . Leave a Comment on निर्माण व्यवसायीका माग सम्बोधन गर्न छलफल गरिने ; अर्थमन्त्री.

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्माण व्यवसायीका माग सम्बोधन गर्न सरोकार भएका निकायसँग छलफल गर्ने बताएका छन् । नेपाल निर्माण व्यवसायी महासङ्घको प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्री पौडेलले व्यवसायीका केही माग अर्थ मन्त्रालयसँग पनि सम्बन्धित रहेकाले समाधान खोजिने प्रतिबद्धता जनाए । त्यस्तै केही माग भने मन्त्रिपरिषद्बाटै निर्णय गर्नुपर्ने खालका रहेको उनको भनाइ थियो । सार्वजनिक खरीद नियमावली […]

पत्रकारलाई कोरोना भाइरसविरुद्धको खोप

Published: in मिडियाबाट साभार, समाज, स्वास्थ्य by . Leave a Comment on पत्रकारलाई कोरोना भाइरसविरुद्धको खोप.

काठमाडौं । सरकारले कोरोना भाइरस कोभिड १९ विरुद्धको दोस्रो चरणको खोप अभियान अन्तर्गत सोमबारदेखि पत्रकार, यूएन एजेन्सी, दूतावास तथा कूटनीतिक नियोगका कर्मचारीलाई खोप लगाउन सुरु गरेको छ । काठमाडौंमा निजामति कर्मचारी अस्पतालमा पत्रकारहरुलाई खोप लगाउने व्यवस्था मिलाइएको छ । पत्रकारहरुलाई सरकारले खोप उपलब्ध गराउनु सकारात्मक भन्दै यसलाई विरोधको रुपमा नलिई सबै पत्रकारले खोप लगाउनुपर्ने खोप […]