Sajhamanch Archive

राष्ट्रिय प्रजातन्त्र पार्टी झापामा नयाँ समिति गठन

Published: (Updated: ) in राजनीति by . Leave a Comment on राष्ट्रिय प्रजातन्त्र पार्टी झापामा नयाँ समिति गठन.

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा बिर्तामोड वाड ९ को अधिबेशन तथा चुनाव चिन्ह अनावरण गरेको छ । देबराज नेपालको अध्यक्षता रहेको कार्यक्रममा नगर कमिटी अध्यक्ष शंकरप्रसाद रिजाल, उपाध्यक्ष प्रकाश बुढाथोकी, सचीव डिल्लीराम पौडेलले पार्टीको आगामी रणनीति र गतिविधिकोबारेमा आ आफ्नो धारण राखेका थिए। नवगठित समितिको अध्यक्षमा कर्ण बहादुर कार्की उपाध्यक्ष मनमाया तामाङ, सचीव कृष्णप्रसाद […]

अमेरिकाले इरानमाथिको नाकाबन्दी नहटाउने

Published: in परदेश (प्रवास) by . Leave a Comment on अमेरिकाले इरानमाथिको नाकाबन्दी नहटाउने.

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकाले इरानमाथि लगाइएको नाकाबन्दी नहटाउने जानकारी दिएका छन्। एक अमेरिकी सञ्चारमाध्यमलाई दिएको अन्तरवार्ताका क्रममा राष्ट्रपति बाइडेनले सो कुरा बताएका हुन्। इरानले युरेनियमको प्रयोगसम्बन्धी कार्य बन्द नगर्दासम्म अमेरिकाले इरानमाथि लगाएको प्रतिबन्ध नहटाउने जानकारी दिएको बताइएको छ। यदि इरानमाथिको प्रतिबन्ध हटाउने हो भने यसभन्दा अगाडि नै इरान वार्ताको टेबलमा आउने र […]

पर्वतमा दुई पूलको एकसाथ उद्घाटन

Published: in अर्थतन्त्र, समाज by . Leave a Comment on पर्वतमा दुई पूलको एकसाथ उद्घाटन.

पर्वत । जिल्लाको रती खोला र अम्बोट खोलामा निर्माण सम्पन्न गरिएका दुई पक्की पूलको एकसाथ उद्घाटन गरिएको छ । मोदी गाउँपालिकाको डिमुवा–राम्जा–चित्रे सडकमा पर्ने रती खोला पूलको राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र कुश्मा नगरपालिकाको अम्बोट–दुर्लुङ सडकमा पर्ने अम्बोटखोला पूल भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङ्गले आइतबार उद्घाटन गरेका हुन् । रती खोलामा निर्माण […]

Homestays in Syangja to re-opening  tomorrow

Published: (Updated: ) in English by . Leave a Comment on Homestays in Syangja to re-opening  tomorrow.

POKHARA : Sirubari Homestay, considered to be the oldest homestay in Nepal, will be reopened from this week. All homestays in Syangja, including Sirubari Homestay, one of the major tourist destinations in Gandaki, will be reopened starting Tuesday. All 49 homestays of the district have remained closed since the country went into a lockdown on […]

सैनिक सेवामा एकै परिवारका चारभन्दा बढी सन्तान हुनेलाई सम्मान

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on सैनिक सेवामा एकै परिवारका चारभन्दा बढी सन्तान हुनेलाई सम्मान.

काठमाडौं । नेपाली सेनाले पश्चिम पृतना मातहत जिल्लाका चारभन्दा बढी सन्तान सेनामा भर्ती हुने परिवारलाई सम्मान गर्ने भएको छ । भूतपूर्व सैनिक सम्मेलनका अवसरमा आगामी बुधबार सेनाले उनीहरुलाई सम्मान गर्न लागेको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए । उक्त क्षेत्रमा एकै परिवारका चार जना सेनामा भर्ना हुने परिवार सङ्ख्या नौ छ भने पाँच सन्तान सैनिक […]

Application for new driving license exceeds half a million

Published: in English by . Leave a Comment on Application for new driving license exceeds half a million.

KATHMANDU : Number of individuals applying for a new driving license has exceeded 500,000. Service recipients filled up forms through transport management offices across the country.  The government had suspended new applications for driving license since mid-March last year due to the COVID-19 fear. The transport department’s information officer Dr. Loknath Bhusal said the number […]

आजबाट दोस्रो चरणको खोप अभियान, पत्रकार र कूटनीतिक नियोगका कर्मचारी प्राथमिकतामा

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on आजबाट दोस्रो चरणको खोप अभियान, पत्रकार र कूटनीतिक नियोगका कर्मचारी प्राथमिकतामा.

काठमाडौं । कोभिड–१९ विरुद्धको खोप अभियानअन्तर्गत सरकारले आजबाट दोस्रो चरणको खोप अभियान सुरु गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका कोभिड फोकल पर्सन महेन्द्र श्रेष्ठका अनुसार काठमाडौं उपत्यकाबाट सञ्चारकर्मी र कूटनीतिक नियोगका कर्मचारीलाई खोप दिइनेछ भने मंगलबारदेखि देशका ७७ वटै जिल्लाबाट खोप वितरण गरिने जनाएका छन् । भारतबाट अनुदानमा आएको १० लाख डोज खोप पहिलो […]

चेल्सी प्रिमियर लिगको शीर्ष पाँचमा

Published: in खेलकुद by . Leave a Comment on चेल्सी प्रिमियर लिगको शीर्ष पाँचमा.

काठमाडौं । चेल्सी प्रिमियर लिग फुटबलको शीर्ष पाँचमा पुगेको छ । आइतबार राति भएको खेलमा चेल्सीले सेफिल्ड युनाइटेडलाई २–१ गोल अन्तरले पराजित गरेको हो । सेफिल्डको मैदानमा चेल्सीलाई जितदिलाउन मासन माउन्ट र जोर्गिन्होले एक–एक गोल गरे । सेफिल्डले एक आत्मघाती गोलको उपहार पाएको थियो । ४३ औं मिनेटमा माउन्टले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए । […]

चालक अनुमतिपत्रका लागि आवेदन दिनेको सङ्ख्या पाँच लाख भन्दा बढी

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on चालक अनुमतिपत्रका लागि आवेदन दिनेको सङ्ख्या पाँच लाख भन्दा बढी.

काठमाडौं । नयाँ चालक अनुमतिपत्रका लागि आवेदन दिनेको सङ्ख्या पाँच लाख नाघेको छ । देशभरका यातायात व्यवस्था कार्यालयमार्फत परीक्षामा सहभागी हुनका लागि सेवाग्राहीले फारम भरिरहेका छन् । गत वर्ष चैतदेखि कोभिड–१९ का कारण सरकारले नयाँ चालक अनुमतिपत्रका लागि आवेदन लिने काम स्थगित गरेको थियो । झण्डै १० महिनासम्म अनुमतिपत्र बन्द भएर अहिले खुलेकाले चाप बढी […]

Nepal’s progress in industries, infrastructure and start-ups during 2016-2019 unsatisfactory: SDG progress report

Published: (Updated: ) in English by . Leave a Comment on Nepal’s progress in industries, infrastructure and start-ups during 2016-2019 unsatisfactory: SDG progress report.

KATHMANDU : Nepal’s progress in industries, infrastructure and start-ups, production and distribution is slow against the government target, shows the progress report of Sustainable Development Goals (SDG) unveiled by the National Planning Commission (NPC). The NPC’s report includes the performance of 479 indicators in169 quantitative targets set by the country during 2016 and 2019. The […]