काठमाडौं । सरकारले गरेको सार्थक प्रयासका कारण नेपालले दिगो विकास लक्ष्यको पहिलो लक्ष्य गरिबी निवारण तथा असमानता घटाउनेमा निक्कै राम्रो प्रगति गरेको पाइएको छ । राष्ट्रिय योजना आयोगले आइतबार सार्वजनिक गरेको ‘दिगो विकास लक्ष्य प्रगति समीक्षा २०१६–२०१९ प्रतिवेदन’ अनुसार नेपालको राष्ट्रिय गरिबी १८.६ प्रतिशतमा र बहु आयामिक गरिबी २८.६ प्रतिशतमा झरेको छ । प्रतिवेदनमा उद्योग, […]
NEW DELHI : As many as 150 people were feared dead after a Himalayan glacier broke and crashed into an Indian dam early on Sunday, with floods forcing the evacuation of villages downstream. “The actual number has not been confirmed yet,” but 100 to 150 people were feared dead, Om Prakash, chief secretary of Uttarakhand […]
पोखरा । पोखरा महानगरपालिकाको आठौं नगरसभामाविधान सभाले पाँचवटा नयाँ विधेयक टेबुल गरेको छ । आईतबार शुरु भएको नगरसभामा पाँच नयाँसहित १७ वटा विधेयक संशोधनको लागि प्रस्ताव गरिएको छ । नयाँ विधेयकमा कृषि ऐन २०७७, पूर्वाधार विकास निगम ऐन २०७७, बातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७, पर्यटन विकास ऐन २०७७, गैरसरकारी संस्था परिचालन निर्देशिका २०७७, […]
काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासमा सरकारी वकिलहरुको बहस सकिएको छ। प्रतिनिधिसभा विघटनको पक्षमा महान्याायधिवक्ता, नायब महान्यायाधिवक्ता र सहन्यायाधिवक्ता गरी १० जना बहस गरे । उनीहरु सबैले गएको पुस ५ गते प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले गरेको विघटन संविधानसम्मत भएको भन्दै रिट खारेजीको माग गरेका छन् । सरकारको पक्षबाट महान्यायाधिवक्ता अग्नि खरेल, नायब महान्यायाधिवक्ता पदमप्रसाद पाण्डेय, नारायणप्रसाद […]
काठमाडौं । कैलालीको गौरीगंगा नगरपालिका–३ का वडा सदस्य निरज चौधरीको घरमा उनकी प्रेमिका मृत अवस्थामा भेटिएकी छन् । चौधरीको घरमा २२ वर्षीया अञ्जिता चौधरी झुण्डिएको अवस्थामा भेटिएको कैलालीका एसपी अनुपम शमशेर जबराले अनलाइनखबरलाई बताए । चौधरीले आत्महत्या गरेको प्रहरीले आशंका गरेको छ । यद्यपि, पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै यकिन हुने प्रहरीले जनाएको छ । लामो […]
काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले काठमाडौंमा परीक्षणको रुपमा बिक्री सुरु गरेको जुम्लाको मार्सी चामलमा उपभोक्ताको आकर्षण देखिएको छ । खाद्यले नेपाल फूडमार्फत बिक्री सुरु गरेको ८ दिनमा ९ सय ५१ किलो चामल बिक्री भइसकेको कम्पनीकी सूचना अधिकारी सर्मिला न्यौपाने सुवेदीले जानकारी दिइन् । ‘चाख्ने भन्दै मार्सी चामल किन्न उपभोक्ताको भिड छ, यसरी चामल […]
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपा ओली समूहनिकट राष्ट्रिय युवा संघको केन्द्रीय कमिटी बैठक ललितपुरमा सुरु भएको छ । विभाजित युवा संगठनको दोस्रो बैठक सुरु भएको र पछिल्लो अवस्थाबारे छलफल भइरहेको केन्द्रीय सदस्य प्रभातविक्रम कटवालले जानकारी दिए । उनकाअनुसार बैठक ललितपुरको तुलसीलाल स्मृति भवनमा जारी छ । बाह्रखरी
KATHMANDU : The weather which was influenced by the impact of westerly wind from Thursday is improving from today. The weather is improving from today as the system has already exited from the country. Weather at most of the places across the nation remained cloudy and rainfall took place from Thursday. Similarly, high-hilly and mountainous […]
काठमाडौं । मुलुकको सनातन संस्कृतिको अध्ययन, अध्यापन र जगेर्ना गर्ने उद्देश्यसहित पशुपति हिन्दु विश्वविद्यालय स्थापनाको तयारी सुरु भएको छ । पशुपति क्षेत्र विकास कोषको अग्रसरतामा स्थापना गर्न लागिएको यस विश्वविद्यालय स्थापनाका लागि अध्ययन थालिएको छ । कोषका सदस्यसचिव प्रदीप ढकालले मुलुकको सनातन संस्कृतिको अध्ययन, अध्यापन, संरक्षण तथा प्रवद्र्धन गर्न कोषले ‘पशुपति हिन्दु विश्वविद्यालय’ स्थापना गर्ने […]
विराटनगर । नेकपा विभाजनका कारण आजका लागि बोलाइएको प्रदेश १ प्रदेशसभा बैठक केही दिन स्थगित गर्ने कि सुचारु गर्ने भन्नेमा नेकपाको दुई पक्षबीच विवाद भएको छ । नेकपाको ओली पक्ष आजका लागि बोलाइएको प्रदेशसभा बैठक केही दिन स्थगित गर्नुपर्ने पक्षमा उभिएको छ भने प्रचण्ड–माधव पक्ष बैठक रोक्न नहुने पक्षमा उभिएको छ । सोही विवादका कारण […]