Sajhamanch Archive

प्रदेश १ मा अविश्वास प्रस्तावलाई संसदमा टेबुल गर्ने या नगर्ने विषयमा छलफल हुँदै

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on प्रदेश १ मा अविश्वास प्रस्तावलाई संसदमा टेबुल गर्ने या नगर्ने विषयमा छलफल हुँदै.

विराटनगर । प्रदेश नं १ प्रदेश सभा कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ । कार्यव्यवस्थाको बैठकमा अविश्वास प्रस्तावलाई संसदमा टेबुल गर्ने या नगर्ने विषयमा छलफल हुने जनाइएको छ । प्रदेश सभामा बैठक पनि आजै दिउँसो बस्दैछ । मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथिको छलफल अगाडि बढाउने प्रक्रियाबारे सहमति जुटाउन र प्रदेशसभाको बैठक आगाडी […]

नाका खुलेसँगै काँकडभिट्टाबाट भारततर्फ आवतजावत सहज

Published: (Updated: ) in समाज by . Leave a Comment on नाका खुलेसँगै काँकडभिट्टाबाट भारततर्फ आवतजावत सहज.

झापा । पूर्वी नाका काँकडभिट्टाबाट भारततर्फ आवतजावत गर्न सहज हुन थालेको छ । नाकामा गरिने जाँचलाई खुकुलो बनाएसँगै दैनिक सयौँ मानिसलाई ओहोरदोहोर गर्न सहज भएको हो । नाकाबाट ठूला सवारी–साधन आवतजावतमा रोक लगाइए पनि मोटरसाइकल, सिटी रिक्सा तथा पैदलयात्रीलाई भने सहज भएका कारण दैनिक सयौँ नेपाली भारतीय सीमावर्ती बजार पानीट्यांकी, नक्सलबाडी, सिलगुढीलगायतका क्षेत्रमा औषधि, लत्ताकपडा […]

सोमबारबाट पत्रकार र कूटनीतिक नियोगका कर्मचारीलाई कोरोना खोप दिने

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on सोमबारबाट पत्रकार र कूटनीतिक नियोगका कर्मचारीलाई कोरोना खोप दिने.

काठमाडौं । सरकारले सोमबारबाट पत्रकार र कूटनीतिक नियोगका कर्मचारीलाई कोरोना भाइरसविरूद्धको खोप दिने भएको छ। स्वास्थ्य सेवा विभाग अन्तर्गत खोप शाखा प्रमख डा. झलक शर्मा गौतमका अनुसार पत्रकार, कूटनीतिक नियोग र सयुक्त राष्ट्र संघका कर्मचारी गरी झन्डै १९ हजारलाई सोमबारदेखि खोप दिने तयारी भएको हो । उपत्यकाका चार वटा अस्पताल तोकिएको छ। डा.गौतमका अनुसार पत्रकारले […]

प्रदेश १ सभाको बैठक आज बस्दै

Published: in प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on प्रदेश १ सभाको बैठक आज बस्दै.

विराटनगर । प्रदेश १ प्रदेशसभाको सातौ हिउँदे अधिवेशनको दोस्रो बैठक आज बस्दैछ । नेकपा विभाजनपछिको विवादका कारण ७ माघमा करिब ३ मिनेट बसेर स्थगित भएको बैठक आज दिउँसो २ बजे बस्न लागेको हो । बैठक अघि आइतबार बिहान ११ बजे प्रदेश सभामुख प्रदीपकुमार भण्डारीले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् । बैठकमा कुनै मध्यमार्गी बाटो […]

Hearing on writ petition filed against appointments in constitutional bodies to begin today

Published: (Updated: ) in English by . Leave a Comment on Hearing on writ petition filed against appointments in constitutional bodies to begin today.

KATHMANDU : The Supreme Court is scheduled to begin hearing on the writ petition filed against the appointments made in various constitutional bodies today. Earlier on Wednesday, Chief Justice Cholendra SJB Rana had administered oath of office and secrecy to 45 newly-appointed members of various constitutional bodies without any parliamentary hearing. Taking exception to the […]

सभामुखको रिट न्यायाधीश ढुंगानाको इजलाशमा

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on सभामुखको रिट न्यायाधीश ढुंगानाको इजलाशमा.

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्चमा दर्ता गराएको रिटको सुनुवाइ न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलाशमा हुने भएको छ । शुक्रबार सभामुख सापकोटाले संवैधानिक निकायमा गरिएको नियुक्तिबिरुद्ध राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली सहित ३९ जनालाई विपक्षी बनाएर रिट दर्ता गराएका थिए । सभामुखको तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापा, रमण श्रेष्ठ र अधिवक्ता टिकाराम भट्टराईलगायतले […]

एक लाख ८४ हजारले लगाए पहिलो चरणमा कोरोनाविरुद्धको खोप

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on एक लाख ८४ हजारले लगाए पहिलो चरणमा कोरोनाविरुद्धको खोप.

काठमाडौं । पहिलो चरणको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप एक लाख ८४ हजार आठ सय ५७ जनाले लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार भारत सरकारले उपलब्ध गराएको खोप ‘कोभिशिल्ड’ देशभरका २०१ खोप केन्द्रबाट एक लाख ८४ हजार आठ सय ५७ जनाले लगाएका हुन् । तीमध्ये प्रदेश नं. १ मा २४ […]

कोरोना प्रभावित पत्रकारलाई तत्काल राहत प्याकेज ल्याउने : सञ्चारमन्त्री गुरुङ

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on कोरोना प्रभावित पत्रकारलाई तत्काल राहत प्याकेज ल्याउने : सञ्चारमन्त्री गुरुङ.

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले कोभिड–१९ बाट प्रभावित श्रमजीवी पत्रकारहरुलाई राहत प्याकेज ल्याउने घोषणा गरेका छन् । उनले आवश्यक सुुझाव दिन पनि नेपाल पत्रकार महासंघसहित सरोकारवाला निकायलाई आग्रह गरे । ‘‘कोभिड प्रभावित सञ्चारगृह र श्रमजीवी पत्रकारहरुलाई तत्काल राहत दिनका लागि आवश्यक सुुझाव दिन म पत्रकार र पत्रकारहरुको संघ–संगठन सबैलाई आग्रह गर्दछुु,’’ सरकारका […]

NRB preparing guidelines to frame QR code payments systems under integrated platform

Published: in English by . Leave a Comment on NRB preparing guidelines to frame QR code payments systems under integrated platform.

KATHMANDU : Nepal Rastra Bank (NRB) has stepped up efforts to integrate the Quick Response (QR) code payment platforms under a single network system to facilitate the easy transactions and to maintain transparency in the digital payment mode. According to the NRB, it has prepared the draft of Standardization of Quick Response (QR) Code-QR Specifications […]

भारतीय विदेशमन्त्रीले विश्व चर्चित सेलिब्रिटीको ट्वीटपछि दिए स्पष्टीकरण

Published: in विश्व समाचार by . Leave a Comment on भारतीय विदेशमन्त्रीले विश्व चर्चित सेलिब्रिटीको ट्वीटपछि दिए स्पष्टीकरण.

काठमाडौं । भारतमा कृषि कानुनविरुद्ध केही समययता किसानहरुको आन्दोलन जारी भएको छ । उक्त आन्दोलनको समर्थनमा विश्व चर्चित सेलिब्रिटीहरुले ट्वीट गरेका छन् । सेलिब्रिटीको धारणाप्रति भारतले प्रतिक्रिया जनाएको छ । पपस्टार रिहाना, पर्यावरण अभियन्ता ग्रेटा थनबर्ग र अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसका नातेदार मीरा ह्यारिसले किसान आन्दोलनको समर्थनमा ट्वीट गरेका थिए । त्यसपछि विश्वभरको मिडियामा उक्त […]