मनाङ । हिमाली जिल्ला मनाङमा भीषण हिमपातले जनजीवन प्रभावित भएको छ । बाक्लो हिउँ जमेका कारण गाडी चल्न सकेका छैनन् भने पैदलयात्रा पनि कठिनपूर्ण बनेको छ । मनाङ सदरमुकाम चामेमा सुरक्षाकर्मी लगाएर सडकमा जमेको हिउँ हटाउन थालिएको छ । मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेका अनुसार शनिबार मध्यान्हबाट पुनः हिमपात सुरु भएको छ । शुक्रबार […]
काठमाडौं । राष्ट्रिय महिला लिग अन्तर्गत दोस्रो चरणको खेलहरु आजदेखि सुरु हुँदैछ । अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा भइरहेको डबल लिग अन्तर्गत पहिलो चरणका खेलहरु सकिसकेका छन् । लिगमा तीन विभागीय र चार नगरपालिका / महानगरपालिका टिमसहित ७ टिमले प्रतिस्पर्धा गरिरहेका छन् । दोस्रो चरणको पहिलो खेलमा शनिवार विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब […]
KATHMANDU : Nepali Congress (NC) President Sher Bahadur Deuba has demanded punishment against those involved in the murder of a teenager in Baitadi district. Police suspect that the 17-year old Bhagirathi Bhatta could have been murdered after rape. Taking to social media on Saturday, President Deuba has demanded a quick investigation into the murder and […]
काठमाण्डौ । नेपालमा पहिलो चरणको पहिलो खोप अभियान आजदेखि सकिँदैछ । पहिलो डोजको खोप अभियान आजदेखि सकिएपछि अबको केही दिनमा पहिलो चरण अन्तर्गतकै दोस्रो डोज खोप लगाउन सुरु गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ । सरकारले पहिलो चरणमा ४ लाख ३० हजार जनालाई खोप लगाउने भने पनि लक्ष्यअनुसार खोप लगाउने छाँट देखिएको छैन । पहिलो डोजको […]
काठमाडौं । पछिल्लो चौबीस घण्टामा कोरोना संक्रमणका कारण दुईजनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या दुई हजार ३५ पुगेको छ । गएको चौबीस घण्टामा दुई हजार ७९९ जनाको पीसीआर परीक्षण गरिएकोमा १०५ जनाको रिपोर्ट पोजेटिभ आएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७१ हजार ७०७ पुगेको छ […]
मेचीनगर । झापाको काँकरभिट्टामा आज लागु औषध बिरुद्धको सचेतनामुलक प्रभातफेरी सम्पन्न भएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत नागरिकहरुलाई लागु औषध सम्बन्धी ज्ञान दिने उद्देश्यले काँकरभिट्टामा उक्त कार्यक्रम सम्पन्न गरिएको हो । कालीखोलाबाट प्यारीभिट्टा युवा क्लव मेचीनगरसँगको सहकार्यमा इलाका प्रहरी कार्यालय काकरभिट्टाको आयोजनामा प्रभातफेरी सम्पन्न भएको हो ।
KATHMANDU: Deputy Prime Minister and a key leader of the Oli-led faction of the ruling Nepal Communist Party (NCP), Ishwar Pokharel has said that their faction is the authorized group to get the election symbol ‘Sun’. “The KP Oli-led group is sure to be recognized as the official NCP,” he said. Leader Pokhaerl argued that […]
काठमाडौं । नेकपा ओली समूहले आयोजना गरेको सभाका कारण दरबारमार्ग क्षेत्रका पसल व्यवसायहरु बन्द गरिएको छ। ओली समूहले आज दरबारमार्गको सडकमा वृहत आमसभाको आयोजना गरेपछि त्यस क्षेत्रको व्यवसाय प्रभावित बनेको हो। पसल बन्द गर्न कसैले नभनेपछि सडकमै सभा आयोजना गरेपछि पसल बन्द गर्न बाध्य भएको एक व्यवसायीले बताए। हिजोको नेपाल बन्द आजको सभाले व्यवसाय बन्द […]
झापा । लायन्स क्लब अफ केर्खाले स्वर्गीय गणेशबहादुर धिमालको परिवारलाई सहयोग गरेको छ । झापाको कमल गाउँपालिका ३ बस्ने ६१ वर्र्षीय धिमाल (ठेलावाला धिमाल दाइ)को मृत्यु भएको दोस्रो दिन लायन्स क्लब अफ केर्खाले धिमाल परिवारलाई नगदका साथै खाद्यान्न सहयोग गरेको हो । जोन चियर पर्सन लायन, विश्वासबाबु कायस्थ लगायत लायनप्रेमीहरुको तर्फबाट १० हजार १०० रुपैयाँ […]
DOTI : The District Health Office (DHO), Doti vaccinated 50 inmates against COVID-19. They were administered the vaccine in district jail, according to Information Officer at the DHO, Surya Bista. A total of 30 security personnel deputed in the jail were also vaccinated against COVID-19 on the occasion. The DHO has launched the campaign to […]