जनकपुरधाम । आफ्नै आँगनमा खेल्दाखेल्दै हराएका सिराहाका २ वर्षीय बालक भारतमा फेला परेका छन् । सिराहा सदरमुकाम सिराहा नगरपालिका वडानम्बर १ डुम्बाखाता बस्ने प्रदीप यादवका २ वर्षी छोरा प्रयांसु गत मंगलबार राति आफ्नै आँगनाबाट बेपत्ता भएका थिए । बेपत्ता भएका बालक भारतको बिहार राज्य अन्तर्गत मधुवनी जिल्लाको खाजेडी भन्ने स्थानबाट सकुशल फेला परेको सिराहाका प्रहरी […]
काठमाण्डौ । हिजो नेकपाको प्रचण्ड-नेपाल समूहको आमहड्तालले हैरान खेपेका नागरिकले आज पनि सास्ती पाउने भएका छन् । अहिले काठमाण्डौको दरबारमार्ग आसपासमा सार्वजनिक गाडीलाई प्रवेशमा रोक लगाइएको छ । नारायणहिटीको अगाडिपट्टि आज नेकपाको केपी शर्मा ओली समूहले जनसभा गर्दैछ । यसकै कारण सार्वजनिक गाडीलाई प्रवेशमा रोक लगाइएको हो । अहिले यो मार्ग भएर साना निजी गाडी […]
सप्तरी । घुर बालेर आगो ताप्ने क्रममा शरीरमा आगो सल्किँदा सप्तरीमा एक महिलाको ज्यान गएको छ। सप्तरी सुरूङ्गा नगरपालिका(२ की ७५ वर्षीया कमलीदेवी पासवानको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार बिहीबार राति साढे ८ बजे आगो ताप्ने क्रममा उनले लगाएको सारीमा आगो सल्केको थियो। उनको कम्मरमुनि दुबै खुट्टा, घाँटी र ढाड जलेको थियो। […]
काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहले स्वेतपत्र जारी गर्ने तयारी गरेको छ । आफ्नै पार्टीबाट निरंकुश प्रवृत्ति देखिएको भन्दै प्रचण्ड-माधव समूहका नेताहरुले आत्मसमीक्षा गरेर स्वेतपत्र जारी गर्ने बताएका हुन् । शुक्रबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने, ‘ कहाँ त्रुटि भयो र किन समयमै यो प्रवृत्तिलाई रोक्न सकेनौं र भन्ने आत्मसमीक्षा गर्दैछौं […]
DOLPA : Dolpa, a mountainous district in Karnali Province, has witnessed heavy snowfall since Thursday evening. It is the first time the district is witnessing snowfall this winter. Usually, mountainous districts in Nepal receive snowfall from the beginning of Mangsir but this year most of such regions are yet to receive snowfall. Normal life in […]
काठमाडौं । मेलम्ची खानेपानी आयोजना अन्तर्गतको ‘हेडबक्स’ निर्माण दुई महिनाभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ । गत पुसको दोस्रो सातासम्म सम्पन्न हुनपर्ने भए पनि ‘हेडबक्स’ को निर्माण विश्वव्यापीरूपमा फैलिएको कोभिड–१९ का कारण ढिलाइ भएको हो । त्यो अवधिमा काम सुस्तगतिमा भएकाले तोकिएकै अवधिमा सम्पन्न गर्न नसकिएको आयोजनाका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताएका छन् । अहिले […]
काठमाडौं । पाठ्यक्रम विकास परिषद्को बैठकले माध्यमिक तहमा गणित विषय अनिवार्य नहुँदा विद्यार्थीले उच्च शिक्षामा अवसर प्राप्त गर्न नसक्ने अवस्थालाई मनन गरी गणितलाई अनिवार्य गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा–११ र १२ मा देखिएको विषयगत समस्या समाधान गर्ने क्रममा शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठका अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो । पाठ्यक्रम विकास […]
चितवन । चितवन राष्ट्रिय निकुञ्जबाट आहारा र बासस्थानको खोजीमा दुर्लभ एक सिङ्गे गैँडा भारतर्फ जान थालेका छन् । निकुञ्जको पश्चिमी क्षेत्रमा केन्द्रीत भएका गैँडा बिस्तारै भारततर्फ जान थालेका हुन् । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालकाअनुसार यस वर्षको वर्षातमा दुई वटा गैँडा सुस्ता हुँदै भारततर्फ गएका छन् । ती गैँडा भारतको वाल्मीकि टाइगर […]
काठमाण्डौ । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी विजयी भएको छ । गएराति भएको खेलमा चेल्सीले टोटनह्यामलाई १–० गोल अन्तरले पराजित गरेको हो । चेल्सीलाई जिताउन खेलको २४ औँ मिनेटमा जोर्गिन्होले पेनाल्टीमार्फत गरेको गोल नै निर्णायक बन्यो । जितपछि चेल्सी अंक तालिकाको छैठौं स्थानमा उक्लिएको छ । पराजित टोटनह्याम आठौं स्थानमा धकेलिएको छ । चेल्सीले २२ […]
काठमाडौं । सार्वजनिक–निजी साझेदारीका साथ मुलुकको पर्यटन प्रवर्द्धनको जिम्मेवारी पाएको नेपाल पर्यटन बोर्डले आफ्नो संरचनालाई सातवटै प्रदेशमा विस्तार गरेको छ । बोर्डले प्रदेशस्तरीय कार्यालय विस्तारका लागि सम्बन्धित प्रदेशमा अध्ययनका लागि कर्मचारी खटाइसकेको छ । गएको पुस १५ देखि औपचारिक रुपमा सातै प्रदेशमा कर्मचारी खटाएको बोर्डले अब छिट्टै प्रदेश कार्यालयलाई औपचारिकता दिने भएको छ । बोर्डले […]