Sajhamanch Archive

On the eve of Friday’s mass gathering, youths, students close to Oli-led NCP hold march-past in capital

Published: in English by . Leave a Comment on On the eve of Friday’s mass gathering, youths, students close to Oli-led NCP hold march-past in capital.

KATHMANDU : Students and youths affiliated to the faction of the Nepal Communist Party (NCP) led by Prime Minister KP Sharma Oli on Thursday afternoon organized a  march-past at Putalisadak in Kathmandu on the eve of the mass gathering of the faction scheduled for Friday. The march-past was organized as a preparation for Friday’s showdown […]

विर्तामोडमा कार तोडफोड, स्कूल बन्द बजार छिटफुट खुल्ला

Published: in राजनीति by . Leave a Comment on विर्तामोडमा कार तोडफोड, स्कूल बन्द बजार छिटफुट खुल्ला.

विर्तामोड । नेकपाको प्रचण्ड–माधव समूहका कार्यकर्ताले विर्तामोडमा एउटा कार तोडफोड गरेका छन् । प्रचण्ड–माधव समूहले आह््वान गरेको बन्दमा विर्तामोडको पश्चिम बस स्टेन नजिकै मे। १ च। १९४२ नम्बरको गाडी रोक्न खोज्दा चालकले कार्यकर्तालाई कुल्चिन खोजेपछि उनीहरूले सो गाडी तोडफोड गरेका हुन् । बिर्तामोडको पश्चिम बसपार्क भएको घटनामा नेकपाका विद्यार्थी नेता मदन भट्टराई हातमा चोट लागेको […]

प्रतिबन्धित लागु औषधसहित एक व्यक्ति पक्राउ

Published: in समाज by . Leave a Comment on प्रतिबन्धित लागु औषधसहित एक व्यक्ति पक्राउ.

झापा । झापाको मेचीनगर नगरपालिका वडा नं ६ मेचीडाँडाबाट प्रतिबन्धित लागु औषधसहित एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजांच गर्ने क्रममा हिजो राति साढे ९ बजे दमक नगरपालिका ३ का २३ वर्षीय संदिप राईलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिसपी […]

हाइड्रोजन इन्धनको व्यावसायिक उत्पादनबारे अध्ययन सुरु

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार by . Leave a Comment on हाइड्रोजन इन्धनको व्यावसायिक उत्पादनबारे अध्ययन सुरु.

काठमाडौं । पेट्रोलियम बेचेर समृद्धि हासिल गरेको खाडी मुलुकझै नेपाललाई उभ्याउने सपनासहित काठमाडौं विश्वविद्यालय केयुले हाइड्रोजन इन्धनको व्यावसायिक उत्पादन गर्न अध्ययन थालेको छ । नेपाल आयल निगमको सहकार्यमा यो अध्ययन सुरु गरेको केयुको ग्रिन हाइड्रोजन ल्याबका टिम लिडर उपप्राध्यापक डा। बिराट सिंह थापाले जानकारी दिए । उनी अबको एक दशकभित्रै हाइड्रोजन निर्यात गर्ने र पेट्रोलियम […]

‘अब नेपालतिर आउनुस् न’: न्यायाधीश सिन्हा

Published: (Updated: ) in मुख्य समाचार, राजनीति by . Leave a Comment on ‘अब नेपालतिर आउनुस् न’: न्यायाधीश सिन्हा.

काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनको प्रतिरक्षामा नायव महान्यायाधिवक्ता पदमप्रसाद पाण्डेयले बहस गरिरहेका छन् । बुधबारबाट बहस सुरु गरेका उनको बिहीबार पनि बहस जारी छ । पाण्डेले बारम्बार विभिन्न देशको संसद विघटनको अभ्यास र प्रधानमन्त्रीको अन्तरनिहित अधिकारको कुरा उल्लेख गरिरहेका छन् । नेपालको अभ्यास र नेपालको संविधानभन्दा बाहिर गएर लामो बहस गरेका उनलाई […]

६ बजेपछि दहाल नेपाल समूहको हड्ताल फिर्ता हुने

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on ६ बजेपछि दहाल नेपाल समूहको हड्ताल फिर्ता हुने.

काठमाडौं । प्रचण्ड–नेपाल समूहले घोषणा गरेको आम हड्ताल साँझ ६ बजेपछि फिर्ता हुने भएको छ । संवैधानिक आयोगमा नियुक्त गरिएको विरोधमा सो समूहले आज एकदिने आम हड्तालको घोषणा गरेको हो । प्रचण्ड-नेपाल समूहले आज असंवैधानिक संसद विघटन र अवैधानिकरुपमा संवैधानिक आयोगमा नियुक्ति गरेको भन्दै आम हड्ताल गरेको छ । हड्ताल सफल बनाउन सबै शीर्ष नेताहरु […]

Nepal getting 2.2 million doses of ‘Covishield’ vaccine under COVAX facility

Published: (Updated: ) in English by . Leave a Comment on Nepal getting 2.2 million doses of ‘Covishield’ vaccine under COVAX facility.

KATHMANDU : Nepal is getting a total of 2,256,000 doses of COVID-19 vaccines under the COVAX facility of the World Health Organization (WHO), the global health body said on Wednesday. In an interim distribution forecast published yesterday, the UN health agency said that Nepal is getting 2,56,000 doses of  AstraZeneca/Oxford vaccine produced by the Serum […]

 निर्वाचन आयोगले सरकारसँग चुनाव गराउन सात अर्ब माग्यो 

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on  निर्वाचन आयोगले सरकारसँग चुनाव गराउन सात अर्ब माग्यो .

काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाखमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सात अर्ब सात करोड ९८ लाख रुपैयाँ बजेट माग गरेको छ । आयोगले बजेट माग गर्दै निकासाका लागि बुधबार अर्थ मन्त्रालयमा पत्राचार गरेको हो । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले विगतका निर्वाचनमा भएको खर्चभन्दा मितव्ययी हुने गरी बजेट कार्यविधि तयार गरिएको बताए । उनले […]

खोप कूटनीति अगाडि बढाउँदै चीन

Published: in परदेश (प्रवास) by . Leave a Comment on खोप कूटनीति अगाडि बढाउँदै चीन.

काठमाडौं । भारतले खोप कूटनीतिमार्फत छिमेकी मुलुकमा प्रभाव जमाउने नीति लिए लगत्तै त्यसलाई काउन्टर गर्न चीनले त्यही नीति अख्तियार गरेको छ । भारतले नेपाल लगायत दक्षिण एसियाली र दक्षिणपूर्वी एसियाली मुलुकलाई अनुदानमा खोप उपलब्ध गराइसकेको छ । छिमेकी मात्र होइन्, केही अफ्रिकी र केही मुलुकलाई पनि भारतले अनुदानमा खोप उपलब्ध गराइरहेको छ । त्यस लगत्तै […]

मोरङबाट एक सय ८५ राउण्ड गोली बरामद

Published: in समाज by . Leave a Comment on मोरङबाट एक सय ८५ राउण्ड गोली बरामद.

मोरङ । उर्लाबारी नगरपालिकाबाट एक सय ८५ राउण्ड गोली प्रहरीले बरामद गरेको छ । उर्लाबारी १ लक्ष्मीझारस्थित दलबहादुर लिम्बूको घरनजिकै भक्तबहादुर सुवेदीको खेत खन्‍ने क्रममा बुधबार फेला परेको उक्त परिमाणको गोली प्रहरीले बिहीबार सार्वजनिक गरेको हो । सुवेदीले खेत खन्ने क्रममा कालो प्लाष्टिकभित्र पोको पारी माटोमुनि गाडेको अवस्थामा गोली फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए […]