Sajhamanch Archive

आज विश्व क्यान्सर दिवस मनाइँदै

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on आज विश्व क्यान्सर दिवस मनाइँदै.

झापा। आज विश्व क्यान्सर दिवस ,नेपालमा पनि विविध कार्यक्रमका साथ मनाइँदैछ । क्यान्सरसम्बन्धि जनचेतना फैलाउने उद्देश्यले हरेकको वर्ष फेब्रुअरी ४ मा यो दिवस मनाउने गरिएको छ । विश्वमा प्रत्येक वर्ष १ करोड ८१ लाख मानिसलाई क्यान्सर रोग लाग्ने गरेको विश्व स्वास्थ संगठनको तथ्यांकमा जनाइएको छ । जसमध्ये करिब ८० लाख मानिसको मृत्यु हुने गरेको छ […]

Prices of edible oil likely to rebound to normal as prices of raw materials fall in international market

Published: in English by . Leave a Comment on Prices of edible oil likely to rebound to normal as prices of raw materials fall in international market.

KATHMANDU : Traders have expressed their readiness to gradually reduce the market prices of edible oil as the prices of the raw materials used for this product has started falling down in the international market. According to the Department of Commerce, Supplies and Consumer Protection, the owners of the edible oil industries have agreed to […]

नेकपा नेतृ शाक्यसहित नेता कार्यकर्ता कलङ्कीबाट पक्राउ

Published: in राजनीति by . Leave a Comment on नेकपा नेतृ शाक्यसहित नेता कार्यकर्ता कलङ्कीबाट पक्राउ.

काठमाण्डौ । नेकपाको प्रचण्ड नेपाल समूहका नेता अष्टलक्ष्मी शाक्य पक्राउ परेकी छिन् । आमहड्तालको आह्वान गर्दै हिँडेका शाक्यसहित अन्य नेता–कार्यकर्ता पनि पक्राउ परेका प्रहरीले जनाएको छ । शाक्यलाई काठमाण्डौको कलङ्कीबाट पक्राउ गरिएको हो । उनलाई कलङ्की क्षेत्रको कमान्डर तोकिएको थियो । यो समूहले आज आमहड्तालको आह्वान गरेपछि देशभरको सुरक्षा व्यवस्था कडा पारिएको छ। ठाउँ ठाउँमा […]

दुई अज्ञात व्यक्तिद्वारा ट्याक्सीमा आगजनी

Published: in राजनीति, समाज by . Leave a Comment on दुई अज्ञात व्यक्तिद्वारा ट्याक्सीमा आगजनी.

काठमाडौं । नेकपा प्रचण्ड–नेपाल पक्षले बिहीबार देशव्यापी आमहड्तालको घोषणा गरेको छ । सरकारले संविधानलाई बेवास्ता गर्दै संवैधानिक निकायहरुमा नियुक्ति गरेको भन्दै त्यसको विरोधमा बिहीबार देशव्यापी आम हड्ताल प्रचण्ड–नेपाल पक्षले जनाएको छ । आमहड्ताललाई शान्तिपूर्ण बनाउने बताइएपनि बिहीबार बिहानै काठमाडौँको गोंगबुमा एक ट्याक्सीमाथि आगजनी भएको छ । कुम्भ नारायण श्रेष्ठको प्रदेश ३–०१ ००२ ज ५८८१ नम्बरको […]

दहाल नेपाल समूहबाट बन्दको घोषणा

Published: in मुख्य समाचार, राजनीति by . Leave a Comment on दहाल नेपाल समूहबाट बन्दको घोषणा.

काठमाडौं । संवैधानिक निकायहरुमा बलमिच्याई गर्दै नियुक्ति गरेको भन्दै नेकपा प्रचण्ड माधव समूहले भोलि आम हड्ताल गर्ने घोषणा गरेको छ । बुधबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले संवैधानिक निकायहरुमा गरिएको नियुक्ति बल मिच्याई र निरंकुशतन्त्रको पराकाष्ट भएको बताए । त्यसको विरोधमा आम अड्ताल गर्नु आफूहरुको बाध्यता भएको भन्दै उनले […]

Flooding in Jhapa causing havoc every year but authorities seem less concerned

Published: in English by . Leave a Comment on Flooding in Jhapa causing havoc every year but authorities seem less concerned.

 JHAPA : Flood in Jhapa district has been a perennial problem. Last monsoon, 4,020 people of 689 households in the district were affected by flooding in the Kankai, Ratuwa, Mawa and Biring rivers. Three hundred fifty bighas of arable lands have been eroded and 710 bighas submerged. Impacts of the rivers may double and more […]

जोतभोगका आधारमा १० हजारलाई धनीपुर्जा वितरण गरिने

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on जोतभोगका आधारमा १० हजारलाई धनीपुर्जा वितरण गरिने.

झापा । झापा कनकाईमा रहेका भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित रुपमा वर्षौदेखि बसोबास गर्दै आएका १० हजार बढी नगरवासीलाई धनीपुर्जा वितरणको तयारी अन्तिम चरणमा पुगेको छ । जनप्रतिनिधिले स्थानीय तहको जिम्मेवारी सम्हालेसँगै धनीपुर्जा वितरणको कार्यलाई पहिलो प्राथमिकतामा राखेको बताउँदै स्थानीय सरकार प्रमुख राजेन्द्र पोखरेलले विभिन्न बाधा व्यवधानका बीच पनि आफूहरुले निर्वाचनमा गरेको प्रतिबद्धता पूरा गर्न […]

एक जना प्रतिबन्धित भारतीय नोटसहित पक्राउ

Published: in समाज by . Leave a Comment on एक जना प्रतिबन्धित भारतीय नोटसहित पक्राउ.

  झापा । नेपालमा प्रतिबन्धित ५ सय दरका भारतीय रुपैयाँसहित १ जनालाई मोरङ प्रहरीले बुधबार विराटनगरमा पक्राउ गरेको छ। झापाको दमक–९ पाडाजुँगीका ३१ वर्षीय अजय बलकोटीलाई प्रहरीले प्रतिबन्धित भारतीय रुपैयाँ ५ सय दरको २ सय ८ थान ९१ लाख ४ हजार रुपैयाँ सहित पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले बताए। नेपाल–भारत सीमा क्षेत्र […]

वैदेशिक रोजगार व्यवसायीबाट भइरहेको ठगी नियन्त्रण गर्न माग गर्दै ज्ञापनपत्र

Published: in परदेश (प्रवास) by . Leave a Comment on वैदेशिक रोजगार व्यवसायीबाट भइरहेको ठगी नियन्त्रण गर्न माग गर्दै ज्ञापनपत्र.

काठमाण्डौ – आप्रवासी कामदार हकहित संरक्षण केन्द्र धनुषाले वैदेशिक रोजगार व्यवसायीबाट भइरहेको ठगी नियन्त्रण गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापनपत्र बुझाएको छ । वैदेशिक रोजगारीको नाममा म्यानपावर व्यवसायीले गरिरहेको ठगी नियन्त्रण गर्न वैदेशिक रोजगार विभागबाट भइरहेको अनुगमनलाई तिब्रता दिनुपर्ने माग गर्दै आप्रवासी कामदार हकहित संरक्षण केन्द्र धनुषा जिल्ला स्तरीय समितिले प्रमुख जिल्ला अधिकारीमार्फत […]

प्रचण्ड–नेपाल समूह आमहड्ताल गर्दै

Published: in राजनीति by . Leave a Comment on प्रचण्ड–नेपाल समूह आमहड्ताल गर्दै.

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समूहले बिहीबार भोलि आमहड्ताल गर्ने भएको छ । संवैधानिक निकायहरुमा जबर्जस्ती नियुक्ति गरेको भन्दै प्रचण्ड–नेपाल समूहले आमहड्ताल गर्ने तयारी गरिएको स्थायी कमिटी सदस्य गणेश शाहले जानकारी दिए । संवैधानिक आयोगहरूमा सिफारिस भएका पदाधिकारीहरुको संसदीय सुनुवाइबिना नै आज बिहान पद तथा गोपनीयताको शपथग्रहण गराइएको छ । सरकारले गएको मंसिर […]