Sajhamanch Archive

श्रम मन्त्रालयद्वारा १० संस्थाको लाइसेन्स खारेज

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार by . Leave a Comment on श्रम मन्त्रालयद्वारा १० संस्थाको लाइसेन्स खारेज.

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण गर्ने १० वटा स्वास्थ्य संस्थाको लाइसेन्स खारेज गरेको छ । नवीकरणका लागि कागजात पेस नगरेकोले श्रम मन्त्रालयले १० वटा संस्थाको लाइसेन्स खारेज गरेको मन्त्रालयका सहसचिव एवं प्रवक्ता भरतमणि पाण्डेले जानकारी दिएका छन् । लाइसेन्स खारेज हुनेमा मेट्रो काठमाडौं अस्पताल, सुधा हेल्थ एन्ड […]

प्रजातन्त्र सम्बन्धी विश्व शिखर सम्मेलन अमेरिकाले गर्ने

Published: in विश्व समाचार by . Leave a Comment on प्रजातन्त्र सम्बन्धी विश्व शिखर सम्मेलन अमेरिकाले गर्ने.

काठमाडौं । संसारभरी नै प्रजातान्त्रिक मूल्य र मान्यतामाथि आक्रमण भइरहेको समयमा अमेरिकी राष्ट्रपति जो बाइडनले सन् २०२१ मा प्रजातन्त्रसम्बन्धी शिखर सम्मेलन गर्ने तयारी गरेका छन् । सो सम्मेलनमा विश्वभरका प्रजातान्त्रिक मुलुकहरुलाई आमन्त्रण गर्ने र प्रजातन्त्र र यसका मूल्य मान्यताप्रति अमेरिकी र विश्वव्यापी प्रतिवद्धता नविकरण गरिने अमेरिकी संचारमाध्यमहरुले उल्लेख गरेका छन् । सो सम्मेलन आयोजना गरेर […]

म्यानमारमा क्षेत्रीय तथा स्थानीय मुख्यमन्त्रीहरु रिहा

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on म्यानमारमा क्षेत्रीय तथा स्थानीय मुख्यमन्त्रीहरु रिहा.

काठमाडौं । म्यानमारको सेनाले हिरासतमा लिएको एक दिनपछि मंगलबार क्षेत्रीय तथा स्थानीय राज्यका मुख्यमन्त्रीहरुलाई रिहा गरेको छ । म्यानमारको सेनाका एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाए अनुसार मंगलबार मुख्यमन्त्रीहरु रिहा भएका हुन् । सोमबार म्यानमारको सेनाले सरकार सञ्चालन गर्ने नेताहरु, क्षेत्रीय र राज्यका मुख्य मन्त्रीहरु र सत्तारुढ पार्टीका केन्द्रीय कार्यकारी सदस्यहरुलाई […]

बिहीबारदेखि वर्षा र हिमपातको सम्भावना

Published: in समाज by . Leave a Comment on बिहीबारदेखि वर्षा र हिमपातको सम्भावना.

काठमाडौँ । आगामी बिहीबारदेखि शनिबारसम्म देशभर मौसम बदली भई देशको अधिकांश स्थानमा वर्षा हुने भएको छ। बिहीबारदेखि पश्चिमी वायु सक्रिय हुने भएकाले देशको अधिकांश स्थानमा हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले बताए। मौसमविद्का अनुसार यो प्रणाली बाहिरिएपछि तापक्रम वृद्धि भई गर्मी शुरु हुनेछ। हाल देशका पहाडी भूभागमा […]

संसद् विघटन प्रधानमन्त्रीको संविधानभित्रैको अधिकार हो : महान्यायाधिवक्ता खरेल

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on संसद् विघटन प्रधानमन्त्रीको संविधानभित्रैको अधिकार हो : महान्यायाधिवक्ता खरेल.

काठमाडौं । महान्यायाधिवक्ता अग्नि खरेलले प्रतिनिधिसभा विघटन प्रधानमन्त्रीको अवशिष्ठ र संविधानले दिएको अधिकार भएका बताएका छन् । मंगलबार बहस सक्ने क्रममा उनले भने, ‘‘संसद् विघटन प्रधानमन्त्रीको संविधानभित्रैको अधिकार हो । अवशिष्ठ अधिकार हो । अदालतले बदर गर्छ भन्ने विश्वास छैन ।’’ महान्यायाधिवक्ता खरेलले ताजा जनादेशमा जानबाट अदालतले रोक्न नमिल्ने पनि बताए । निर्वाचनको तयारीमा निर्वाचन […]

US envoy says Nepal’s House dissolution issue is for Supreme Court to sort out

Published: (Updated: ) in English by . Leave a Comment on US envoy says Nepal’s House dissolution issue is for Supreme Court to sort out.

 KATHMANDU : International community has remained largely silent over Nepal’s political crisis precipitated by Prime Minister KP Sharma Oli’s move of dissolving the House of Representatives on December 20 last year. While India, Nepal’s closest neighbour, has “noted” the incident calling it as an internal affair of Nepal, the United States of America, the European […]

चिनियाँ भाषा तालिम पर्यटन व्यवसायीलाई

Published: in समाज by . Leave a Comment on चिनियाँ भाषा तालिम पर्यटन व्यवसायीलाई.

गण्डकी । नेपाल टुर्स एन्ड ट्राभल्स एजेन्ट्स नाट्टा गण्डकी प्रदेशले पर्यटन व्यवसायीका लागि चिनियाँ भाषा तालिम सुरु गरेको छ । नेपाल आउने चिनियाँ पर्यटकसँग सामान्य बोलीचालीमा सहयोग पुगोस् भन्ने उद्देश्यले एकमहिने आधारभूत चिनियाँ भाषा तालिम सञ्चालन गरिएको नाट्टा गण्डकी प्रदेशका महासचिव कमला गिरीले जानकारी दिइन् । तालिममा ४२ पर्यटन व्यवसायी सहभागी छन् । तालिमको सोमबार […]

संवैधानिक परिषदको बैठक स्थगित

Published: in राजनीति by . Leave a Comment on संवैधानिक परिषदको बैठक स्थगित.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ । बुधबार साँझ ५ बजे बस्ने गरी परिषद्को बैठक बोलाइए पनि स्थगित गरिएको स्रोतले अनलाइनखबरलाई बतायो । यसअघि मंगलबार साँझ नै बैठक बोलाइएको थियो । यद्यपि, एक दिनपछि सारियो । पुनः बैठक नै स्थगित भएको जानकारी दिइएको छ । दुई दिनअघि मात्रै […]

113,175 people receive COVID-19 vaccine in Nepal so far

Published: in English by . Leave a Comment on 113,175 people receive COVID-19 vaccine in Nepal so far.

KATHMANDU: Following the launch of a COVID-19 vaccination drive a week ago, Nepal has administered Covishield COVID-19 vaccine to more than 100,000 people as of Monday evening. Till the sixth day of COVID-19 vaccination campaign, as many as 113,175 people have been inoculated with the COVID-19 vaccine through 191 COVID-19 vaccine centers across the country, […]

सर्वोच्चमा प्रचण्डविरुद्ध अवहेलना मुद्दाको आज सुनुवाइ हुँदै

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on सर्वोच्चमा प्रचण्डविरुद्ध अवहेलना मुद्दाको आज सुनुवाइ हुँदै.

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहालविरुद्ध अदालतमा परेको अवहेलना मुद्दाको आज सुनुवाइ हुने भएको छ । अधिवक्ता समीर हायूले दर्ता गराएको सो मुद्दामा सर्वोच्च अदालतले सुनुवाइ गर्न लागेको हो । रिटमा नेकपा अध्यक्ष दाहालले पटक–पटक अदालत र न्यायाधीशहरुलाई लक्षित गरी सार्वजनिक रुपमा धम्कीपूर्ण अभिव्यक्ति दिएको दावी गरिएको छ । […]