Sajhamanch Archive

PM calls Constitutional Council meeting

Published: in English by . Leave a Comment on PM calls Constitutional Council meeting.

KATHMANDU : Prime Minister (PM) KP Sharma Oli has called meeting of the Constitutional Council. Ashok Paudel, press coordinator of National Assembly Chairman Ganesh Prasad Timalsina, told PM Oli has called the meeting for five Wednesday evening. Main opposition leader in the dissolved House of Representatives (HoR) Sher Bahadur Deuba has not been invited to […]

मेलम्ची सुरुङ परीक्षणको अझै टुङ्गो लागेन

Published: in समाज by . Leave a Comment on मेलम्ची सुरुङ परीक्षणको अझै टुङ्गो लागेन.

काठमाडौँ । राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानी आयोजनाको सुरुङ पुनः पानी पठाएर परीक्षण कहिले गर्ने भनी टुङ्गो लागेको छैन । सुरुङमा मर्मतको काम सकिए पनि विदेशी विज्ञबाट पानी पठाउन ठीक छ/छैन भनी अध्ययन भइरहेका बताइएको छ । यसपछि मात्रै पुनः परीक्षण गर्न सकिने छ । आयोजनाको दातृ निकाय एशियाली विकास बैंकको आग्रहमा आयोजनाले जर्मन विशेषज्ञ […]

अमेरिकी राष्ट्रपति बाइडेनद्वारा म्यान्मार सेनालाई कडा चेतावनी

Published: (Updated: ) in मुख्य समाचार, विश्व समाचार by . Leave a Comment on अमेरिकी राष्ट्रपति बाइडेनद्वारा म्यान्मार सेनालाई कडा चेतावनी.

एजेन्सी । म्यानमारमा सेनाले सत्ता हातमा लिएपछि अहिले संसारको ध्यानाकर्षण बढेको छ । विभिन्न देशले सेनाको उक्त कदमको विरोध गरिरहेका छन् । यसै क्रममा अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि म्यान्मारको सेनाले गलत गरिरहेको भन्दै चेतावनी दिएका छन् । बाइडेनले म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सू चीसहितका अन्य नेताहरूलाई गिरफ्तार गरेर देशको शासन सत्ता हातमा लिएको […]

सवारी चालकको निःशुल्क आँखा र कान परीक्षण

Published: in समाज by . Leave a Comment on सवारी चालकको निःशुल्क आँखा र कान परीक्षण.

झापा । सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले आयोजना गरेको कार्यक्रममा ८६ सवारी चालकको निःशुल्क आँखा तथा कान परीक्षण गरिएको छ। विर्तामोड नगरपालिकास्थित हनुमान कम्प्लेक्स अगाडि इलाका प्रहरी कार्यालय अनारमनी, जिल्ला ट्राफिक प्रहरी कार्यालय, नेपाल रेडक्रस सोसाइटी र दृष्टि आँखा अस्पताल विर्तामोडको संयुक्त आयोजनामा सोमबार आयोजित कार्यक्रममा ३५ जनाले रगतदान र ८६ सवारी चालकको आँखा तथा […]

आज विश्व सिमसार दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

Published: in विश्व समाचार by . Leave a Comment on आज विश्व सिमसार दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै.

काठमाण्डौ । विभिन्न कार्यक्रम गरी आज विश्व सिमसार दिवस मनाइँदै छ । यो वर्ष ‘सिमसार र पानी’ भन्ने नारासहित दिवस मनाउन लागिएको हो । सन् १९९७ देखि रामसार महासन्धिमा हस्ताक्षर भएको दिनलाई आधार मानेर नेपालले हरेक वर्षको फेब्रुअरी २ मा यो दिवस मनाउँदै आएको छ। सिमसारको विश्वस्तरमै संरक्षण गर्न सन् १९७१ मा जलपक्षीको वासस्थानसम्बन्धी सिमसार […]

महिला लिगमा आज वालिङ र चन्द्रपुर खेल्दै

Published: in खेलकुद by . Leave a Comment on महिला लिगमा आज वालिङ र चन्द्रपुर खेल्दै.

काठमाण्डौ । राष्ट्रिय महिला लिग फुटबलमा आज स्याङ्जाको वालिङ नगरपालिका र रौतहटको चन्द्रपुर नगरपालिका खेल्दै छन् । खेल एन्फा कम्प्लेक्समा दिउँसो २ बजे हुनेछ । दुवै टोली आज दोस्रो जितको खोजीमा हुनेछन् । अहिलेसम्म पाँच खेल खेलेका दुवै टिमले अहिलेसम्म एकरएक खेलमात्रै जितेका छन् । अंक तालिकाको पाचौँ स्थानमा रहेको वालिङले एकमा जित, दुईमा बराबरी […]

आज एक सय ५९ कोरोना सङ्क्रमित थपिए

Published: in स्वास्थ्य by . Leave a Comment on आज एक सय ५९ कोरोना सङ्क्रमित थपिए.

झापा । देशभर सोमबार एक सय ५९ जना कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार थप एक सय ५९ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख ७१ हजार एक सय १८ पुगेको छ । नेपालमा आज थप दुई सय ६४ सङ्क्रमित निको भएर घर […]

केन्द्रीय प्रशारण लाईन लोमान्थाङमा

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार by . Leave a Comment on केन्द्रीय प्रशारण लाईन लोमान्थाङमा.

मुस्ताङ । मुस्ताङको उपल्लो क्षेत्र लोमान्थाङ तथा लो–घेकर दामोदरकुण्ड गाँउपालिकाका बस्तीमा केन्द्रीय प्रशारण लाइनको बिजुली पुगेको छ । केन्द्रीय प्रशारण लाईन जोडिएसँगै मुस्ताङको उपल्लो क्षेत्रका घर घरमा बिजुली पुगेको हो । लोमान्थाङ क्षेत्रमा विभिन्न ११ वटा टान्सफर्मर मार्फत बिजुली वितरण गरिएको छ । छोसेरदेखि माथिको क्षेत्रमा भने बिजुली पुगेको छैन् । अधिकांश बस्ती भएका ठाँउहरुमा […]

१० अर्बको विकास ऋणपत्र बोलकबोल गर्दै राष्ट्र बैंक

Published: in अर्थतन्त्र by . Leave a Comment on १० अर्बको विकास ऋणपत्र बोलकबोल गर्दै राष्ट्र बैंक.

काठमाडौं । नेपाल राष्ट्र बैंकले माघ २० गते १० अर्ब रुपैयाँको विकास ऋणपत्र बोलकबोल गर्ने भएको छ । सरकारको चालु आर्थिक वर्षमा राष्ट्र ऋण उठाउने तालिकाअनुसार नेपाल राष्ट्र बैंक, राष्ट्र ऋण व्यवस्थापन विभागले मंगलबार १० अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्न लागेको हो । सातवर्षे अवधिको ‘विकास ऋणपत्र २०८३ ‘ग’ नाम दिइएको उक्त ऋणपत्रमा बैंक […]

ईश्वर पोखरेललाई नुवाकोटमा अवरोधको प्रयास

Published: in राजनीति, समाज by . Leave a Comment on ईश्वर पोखरेललाई नुवाकोटमा अवरोधको प्रयास.

काठमाडौं । नुवाकोट पुगेका उपप्रधानमन्त्री ईश्वर पोखरेललाई प्रचण्ड–माधव समूहका नेता, कार्यकर्ताले अवरोधको प्रयास गरेका छन् । पोखरेल चढेको गाडीलाई लक्षित गरेर कार्यकर्ताहरुले ढुंगा हानेका थिए । तर, पोखरेलको गाडी छेउमा रहेको एक संस्थानको गाडीको सिसा फुटेको छ । यसअघि प्रचण्ड–माधव समूहका कार्यकर्ताले कालो झण्डा देखाउँदै मन्त्री पोखरेलको विरोध गरेका थिए । घटनापछि प्रहरीले स्थितिलाई नियन्त्रणमा […]