KATHMANDU: A central committee meeting of the Dahal-Nepal faction of the Nepal Communist Party (NCP) is taking place this afternoon. Shreeram Dhakal, secretary at the party’s central office, said that the central committee meeting will begin at 1PM. The meeting which was supposed to begin at 11AM was deferred for 1PM owing to the busy […]
झापा । कक्षा १२ को नतिजा सोमबार बिहान सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डको आइतबार बसेको बैठकले सोमबार बिहान नतिजा प्रकाशित गर्ने निर्णय गरेसंगै आज सार्वजनिक गरिएको बोर्डले जनाएको छ। वैशाखमा नै लिइने कक्षा १२ को परीक्षा कोरोना महामारीका कारण मंसिरमा सञ्चालन गरिएको थियो। परीक्षा गत मंसिर ९ देखि १६ गतेसम्म सञ्चालन भएको थियो। पिरक्षा […]
बीबीसी । म्यानमारको सेनाले नेस्नल लिग डेमोक्रेसी पार्टीकी सर्वोच्च नेतृ आङ सान सुकी र राष्ट्रपति विन मिन्टसहित नेताहरुलाई नियन्त्रणमा लिएको केही घण्टापछि नै सैन्य टेलिभिजनमार्फत एकवर्षका लागि आपतकाल घोेषणा गरेको छ । सोमबार त्यहाँको सेनाले देशको सम्पूर्ण शक्ति कमान्डर इन चिफ मिन अङ ह्लेइङलाई हस्तान्तरण गर्ने बताएको हो । यसपछि राजधानीसहित सबै प्रमुख सहरका सडकमा […]
झापा । झापाको कचनकवलमा एक जनाको जलेर मृत्यु भएको छ । कचनकवल गाउँपालिका १ स्थित घेराबारी बस्ने अन्दाजी ५५ वर्षीय गोवर्धन राजवंशीको आगलागीमा परेर मृत्यु भएको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए । प्रहरीका अनुसार एक तले काठको खम्बा टिनको बेरा र टिनकै छानो भएको घरमा सोमबार बिहान अचानक आगलागी भएको हो । […]
काठमाण्डौ । पश्चिम तराईका केही ठाउँमा शीतलहर चलेको छ । बाँके, बर्दिया आसपासका क्षेत्रमा शीतलहर चलेको मौसमविद्ले बताएका छन् । तर मौसमविद्ले शीतलहरको औपचारिक घोषणा भने गरिसकेका छैनन् । ४८ घण्टासम्म बाक्लो हुस्सु रहिरहे मौसमविद्ले शीतलहरको औपचारिक घोषणा गर्ने गरेका छन् । केही ठाउँमा मात्रै शीतलहर देखिएको र यसबारे अध्ययन भइरहेको मौसमविद् मन्जु बासीले बताउनुभयो […]
काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहको केन्द्रीय समितिको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने छ । बैठकमा समसामयिक विषयमा छलफल हुने स्थायी कमिटी सदस्य पम्फा भुसालले जानकारी दिइन् । प्रचण्ड–माधव समूह गत पुस ५ गते विघटित संसद् पुनःस्थापना हुनुपर्ने र निर्वाचन आयोगले आफ्नो समूहलाई वैधानिकता दिनुपर्ने अडानमा छ । […]
काठमाडौं । बार्सिलोना स्पेनिस ला लिगा फुटबलको दोस्रो स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा एथ्लेटिक बिल्बाओलाई २/१ गोल अन्तरले पराजित गर्दै बार्सिलोना दोस्रो स्थानमा उक्लिएको हो । घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन कप्तान लियोनल मेस्सी र एन्टोनी ग्रिजम्यानले एकरएक गोल गरे । उता बिल्बाओले एक आत्मघाती गोल उपहार पाएको थियो । […]
काठमाण्डौ । म्यानमारकी नेतृ आङ साङ सुकी पक्राउ पर्नु भएको छ । उहाँलाई सेनाले हिरासतमा लिएको उहाँको पार्टी नेशनल लिग फर डेमोक्रेटिकले जनाएको हो । केही समयदेखि म्यानमार सरकार र सेनाबीच भइरहेको तनावपछि सुकी पक्राउ पर्नु भएको हो । सुकीको पक्राउसँगै म्यानमारमा सत्ता परिवर्तन हुने आशंका छ । सुकीको पार्टी नेशनल लिग फर डेमोक्रेटिकले नोभेम्बर […]
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–माधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल माइतीघरको धर्नामा सहभागी भएका छन्। प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत प्रचण्ड–माधव पक्षको धर्नामा आइतबार पनि दुवै अध्यक्ष सहभागी भएका हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनको असंवैधानिक घोषणा खारेजीको मागसहित माइतीघरमा नेकपा प्रचण्ड माधव समूहको धर्ना सुरु गरेको हो। गत पुष ५ […]
काठमाण्डौ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा ओेली पक्षको वाग्मती प्रदेश कमिटीले प्रतिनिधिसभा विघटन भएर निर्वाचन घोषणा गरिएको नयाँ परिस्थितिमा यही माघ २३ गते काठमाण्डौमा जनसभाको तयारी गरेको छ । काठमाण्डौको ट्राफिक जाम नहोस् भनेर सभाको आयोजनास्थल नारायणहिटी दरबार सङ्ग्रहालयको दक्षिण ढोकातर्फको सडकलाई चयन गरेको यस कमिटीले सभामा काठमाण्डौका साथै प्रदेशका १३ वटै जिल्लाका कार्यकर्ता […]