काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध आइतबार दुईवटा रिट निवेदनमाथिको बहस सकिएको छ । आइतबार संवैधानिक इजलासमा आठौं रिट निवेदनमाथिको बहस सकिएलगत्तै नवौं रिट निवेदनमाथि निवेदक पक्षको बहस सुरु भएको थियो । नै दशौं रिट निवेदनमाथिको बहससमेत सकिएको छ भने एघारौं रिटमाथि निवेदक पक्षको बहस सुरु भएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा १३ वटा रिट दायर […]
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथि संवैधानिक इजलासमा आइतबारको बहस सुरु भएको छ । अधिवक्ता गोपाल पाण्डेले घरभित्रको झगडा घर भित्रै मिलाउनुपर्नेमा प्रधानमन्त्री केपी शर्मा ओलीले आक्रोशमा संसद विघटन गरेर जनतालाई दुःख दिएको टिप्पणी गरेका छन् । घर भित्रको झगडा, घरभित्रै मिलाउनुपर्थ्यो । यो हिन्दी फिलिम जस्तो भयो,’ पाण्डेले भने, ‘प्रधानमन्त्रीले संसदप्रति आक्रोश पोख्ने, जनतालाई […]
कञ्चनपुर । सशस्त्र प्रहरीले बेलौरी नगरपालिका– ८ पचुँइबाट नक्कली नेपाली नोटसहित दुई जनालाई पक्राउ गरेको छ । लालझाडी गाउँपालिका९१ का २३ वर्षीय सञ्जय राना र त्यही ठाउँ बस्ने २२ वर्षीय इन्द्रसिंह रानालाई नक्कली नोट बनाउने सामग्री र नक्कली नोटसहित सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट पचुँइबाट सीमा गस्तीमा निस्केको सशस्त्र प्रहरी नायब निरीक्षक केशवबहादुर चन्दको […]
काठमाडौं । गोलकिपर सावित्री किसनको उत्कृष्ट प्रदर्शनका बावजुद स्याङ्जाको वालिङ नगरपालिका शनिबार राष्ट्रिय महिला लिगमा शीर्ष टोली एपिएफसँग निराश भएको छ। लिगअन्तर्गत शनिबार सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा भएको दिनको दोस्रो खेलमा स्ट्राइकर सावित्रा भण्डारीले गोललय कायम राख्दा एपिएफले वालिङमाथि ३–० को सहज जित हात पारेको हो। एपिएफको जितमा सावित्राले २ र प्रीति राईले १ गोल […]
काठमाडौं । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले कार्यतालिका अनुसरा किस्ता नलिने तथा सम्झौता नगर्ने भूकम्पपीडितलाई लाभग्राही सूचीबाट हटाउने भएको छ । प्राधिकरणले निजी आवास पुनर्निर्माण लाभग्रहीमा समावेश भूकम्पपीडितलाई पहिलो लिने अवधि गत १५ पुससम्म तोकेको थियो । त्यसअवधिसम्म पहिलो किस्ता नलिनेलाई सूचीबाट हटाउन लागेको हो । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले गत पुस १५ सम्म पहिलो […]
SIRAHA: More than 21,000 new voters have been added in Siraha. A total of 21,010 voters including 11,006 male and 10,004 female were added to the list of voters in the district, according to the District Election Office. The voter list was updated until a day before the elections were announced by the government for […]
काठमाडौं । नेपाल आयल निगम र नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनबीच निगमका अधिकृत विक्रेताले पाउँदै आएको कमिशन बढाउन सहमति भएको छ । निगममा केन्द्रीय कार्यालयमा आज भएको छलफलमा दुई पक्षबीच कमिशन वृद्धि गर्ने सहमति भएको हो । निगम सञ्चालक समितिको निर्णयअनुसार अधिकृत विक्रेताले साविकमा पाइरहेको पेट्रोलको कमिशन तीन प्रतिशत र डिजलको कमिशन २.६५५ मा क्रमशः […]
काठमाडौं । देशको हालसम्मकै ठूलो क्षमताको ढल्केबर सबस्टेसनलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउने तयारी गरिएको छ । यही माघ १९ गते प्रधानमन्त्री केपी शर्मा ओलीले सो सबस्टेसनको उद्घाटन गर्ने कार्यक्रम तय गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीलगायतको सहभागिता रहने कार्यक्रम तय भएको छ । हाल ढल्केबरमा १६० एमभीएका […]
काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले न्याय माग्दा अदालतको अपहेलना हुने भए आफूहरूलाई मुद्दा लगाउन आग्रह गरेका छन् । पूर्वप्रधानन्यायाशीशहरूले अदालतको ‘अ’ पनि उच्चारण नगरे पनि एक साताभित्र आफैं उपस्थित भएर लिखित बयान पेश गर्न भनिएको प्रसंग उल्लेख गर्दै थापाले न्याय माग्दा अदालतको अपहेलना नहुने तर्क गरेका छन्। आज शान्तिबाटिका काठमाडौंमा प्रतिनिधि सभा विघटनविरूद्ध […]
काठमाडौं । ओमनमा रहेको नेपालीलाई सतर्क हुन दूतावासले आग्रह गरेको छ । दूतावासले एक सूचना जारी गर्दै सतर्कता अपनाउन आग्रह गरेको छ । कोरोनाभाइरसको अनुगमन र मुल्याङ्कन गरिरहेको ओमानको सर्वोच्च कमिटीकोे निर्णय अनुसार ओमानमा कोरोना भाइरसको संक्रमणबाट जोगिन थप सतर्क हुन निर्देशन जारी गरेको छ । उक्त निर्देशिका अन्तर्गत सामुहिकरूपमा भेला हुने तथा सामाजिक कार्यहरूमा […]