Sajhamanch Archive

राष्ट्रपति बाइडेनलाई कोरोना संक्रमण हुन नदिन ह्वाइट हाउसमा उच्च सतर्कता

Published: in परदेश (प्रवास) by . Leave a Comment on राष्ट्रपति बाइडेनलाई कोरोना संक्रमण हुन नदिन ह्वाइट हाउसमा उच्च सतर्कता.

७८ बर्षका जो बाइडेन अमेरिकाको सबैभन्दा बुढा राष्ट्रपति हुन्। यस्तो अवस्थामा उनको प्रशासनलाई बाइडेनलाई कारेना संक्रमणबाट बचाउनु एउटा ठूलो चुनौती भएको छ। जस कारण ह्वाइट हाउसमा धेरै नियमहरू परिवर्तन गरिएको हो। ह्वाइट हाउस का ५० प्रतिशत कामदारहरूलाई घरबाट काम गर्न भनिएको छ। कम संख्यामा उच्च अधिकारीहरूको सानो समूहलाई मात्र ह्वाइट हाउसमा बोलाइएको छ। यद्यपि उनीहरूका […]

Nepal driving licence hassle : Apply today and get a chance to take tests after 5 months

Published: in English by . Leave a Comment on Nepal driving licence hassle : Apply today and get a chance to take tests after 5 months.

KATHMANDU : Owing to the closure of the system for nine months due to the Covid-19 crisis, the Department of Transport Management says it has collected a massive pile of driving licence applications. Further, the department has recently removed the ceiling on the number of applications. Consequently, one needs to wait for as long as five months to […]

रुख काटेर फल पनि लागेन, फूल पनि फूलेन भन्न नमिल्ने : अधिवक्ता बिडारी

Published: in राजनीति by . Leave a Comment on रुख काटेर फल पनि लागेन, फूल पनि फूलेन भन्न नमिल्ने : अधिवक्ता बिडारी.

काठमाडौं । राष्ट्रिय सभा सदस्य एवं अधिवक्ता रामनारायण बिडारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्लियमेन्ट फोयिबा भएको बताएका छन् । बिडारीले संवैधानिक अंगमा पदाधिकारी सिफारिस गरेर सुनुवाई गर्ने ठाउँ नै भत्काएको बहस गर्दै रुख काटेर फल पनि लागेन, फूल पनि फूलेन भन्न नमिल्ने बताए । प्रतिनिधिसभा विघटन विरुद्धको शुक्रबार संवैधानिक इजलासमा बहस गर्दै उनले संसद देखेपछि […]

खोप लगाएकालाई नेपाल आउन दिन मन्त्रिपरिषद्मा प्रस्ताव लगिँदै

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on खोप लगाएकालाई नेपाल आउन दिन मन्त्रिपरिषद्मा प्रस्ताव लगिँदै.

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कोभिड–१९ विरुद्धको खोप लगाएकालाई सहज रूपमा नेपाल आउन दिने प्रस्ताव गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले कोरोनाविरुद्धको खोप लगाएका पर्यटकलाई नेपाल आउन दिन सहज गराउन मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने बताएका हुन् । शुक्रबार पत्रकारहरुसँगको छलफलमा उनले सबैको सुझावको आधारमा खोप लगाएको प्रमाणसहित नेपाल […]

Most banks report a decline in profits

Published: in English by . Leave a Comment on Most banks report a decline in profits.

KATHMANDU : The impact of the COVID-19 pandemic on the banking sector is beginning to show. Bankers have said that the impact of COVID-19 has started to be felt after the profit of most banks declined in the first six months of the current fiscal year. Since the onset of the COVID-19 pandemic, the regular […]

संवैधानिक परिषद् सम्बन्धी अध्यादेशविरुद्धको रिटको सुनुवाइ फेरि स्थगित

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on संवैधानिक परिषद् सम्बन्धी अध्यादेशविरुद्धको रिटको सुनुवाइ फेरि स्थगित.

काठमाडौं । सर्वोच्च अदालतमा अध्यादेशविरुद्धको शुक्रबारका लागि पेस चढेको रिटमाथिको सुनुवाइ पुनः स्थगनमा परेको छ । संवैधानिक परिषद् सम्बन्धी यो रिटमाथि डेढ महिना हुँदा पनि सुनुवाइ हुन सकेको छैन । यो रिटमा संवैधानिक परिषद् सदस्यका रुपमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई पनि विपक्षी बनाइएको छ । अध्यादेश ल्याएर प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश जबरा र राष्ट्रियसभाका […]

निर्वाचन आयोगसँग दाहाल–नेपाल समूहले माग्यो थप समय

Published: in मुख्य समाचार, राजनीति by . Leave a Comment on निर्वाचन आयोगसँग दाहाल–नेपाल समूहले माग्यो थप समय.

काठमाडौँ । नेकपाको दाहाल–नेपाल समूहले निर्वाचन आयोगलाई अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल काठमाडौं बाहिर रहेकाले उपस्थित हुन नसकेको जानकारी गराएको छ । आयोगले नेकपाका दुवै पक्षलाई छलफलका लागि शुक्रबार बोलाएको थियो । दाहाल–नेपाल समूहका नेताहरू लीलामणि पोखरेल, राजेन्द्र पाण्डे र कानुन व्यवसायी मुक्ति प्रधान आयोग पुगेर अध्यक्षद्वय उपस्थित हुन नसक्ने जानकारी गराएका हुन् । […]

सिसिटिभी फुटेजको आधारमा चोरीमा संलग्न पक्राउ

Published: in समाज by . Leave a Comment on सिसिटिभी फुटेजको आधारमा चोरीमा संलग्न पक्राउ.

सुरुङ्गा । इलाका प्रहरी कार्यालय अनारमनीले चोरीमा संलग्न रहेका आरोपमा अर्जुनधारा नगरपालिका–४ निवासी ४१ वर्षीय विक्रम दनुवारलाई पक्राउ गरेको छ । अर्जुनधारा–५ लक्ष्मीपुरका गजेन्द्र कटुवालले सञ्चालन गरेको किराना पसलबाट पैसा चोरी गरेका आरोपमा प्रहरीले दनुवारलाई पक्राउ गरेको हो । गए राति उनले पसलबाट पैसा चोरी गरेको र सिसीटिभी फुटेजका आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी […]

चिनियाँ सामग्रीको आयातित परिमाण बढाइदिन आग्रह

Published: in अर्थतन्त्र by . Leave a Comment on चिनियाँ सामग्रीको आयातित परिमाण बढाइदिन आग्रह.

रसुवा। रसुवागढी नाकाबाट कारोवार हुने चिनियाँ माल सामग्रीको आयात परिमाण बढाइदिन आग्रह गरिएको छ । नाकाबाट आयात अत्यन्तै न्यून भएपछि व्यापार व्यवसायीलाई परेको मर्का र राजस्वमा आएको कमीलाई ध्यान दिँदै सामग्रीको परिमाण बढाइदिन जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको हो । नाकामा चालक तथा सामान लाने भरियासमेत क्वारेन्टाइनमा राखी पूर्ण सुरक्षाको व्यवस्थापन गरिएका कारण माल सामग्री […]

अध्यक्षहरू नै अनुपस्थित निर्वाचन आयोगले बोलाएको छलफलमा 

Published: in मुख्य समाचार, राजनीति by . Leave a Comment on अध्यक्षहरू नै अनुपस्थित निर्वाचन आयोगले बोलाएको छलफलमा .

काठमाडौं । निर्वाचन आयोगले नेकपाका दुवै पक्षका अध्यक्षलाई बैठकका लागि बोलाएको भए पनि दोस्रो तहका नेताहरू अध्यक्षको सन्देश बोकेर पुगेका छन् । अहिले नेकपा प्रचण्ड–नेपाल समूहका नेताहरू राजेन्द्र पाण्डे र लिलामणि पोख्रेल तथा ओली समूहका तर्फबाट कृष्णगोपाल श्रेष्ठ र रामेश्वर फुयाँल निर्वाचन आयोग पुगेका हुन् । आयोगमा पुगेका पाण्डेले निर्वाचन आयोगले कसरी निर्वाचन गर्न सकिँदैन […]