Sajhamanch Archive

भ्रमले कोरोना खोप लगाउने कार्य सुस्त

Published: in स्वास्थ्य by . Leave a Comment on भ्रमले कोरोना खोप लगाउने कार्य सुस्त.

महोत्तरी । महोत्तरीमा कोभिड–१९ विरुद्धको खोप लगाउने कार्य सुस्त देखिएको छ। फ्रन्टलाइनमा बसेर काम गर्नेलाई प्राथमिकता दिएर सुरु गरिएको खोप दुई दिनमा २९९ जनाले मात्र लगाएका छन्। पहिलोपटक जलेश्वर अस्पताल र स्वास्थ्य कार्यालय महोत्तरीमा कार्यरतलाई खोप लगाइने तालिकाभित्र पहिलो दिन बुधबार ३८ र बिहीबार २६१ जनाले मात्र यो सेवा लिएका स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ। […]

दरबार हाइस्कुलमा विद्यार्थीका लागि सिट क्षमता थपियो

Published: in राष्ट्रिय समाचार, शिक्षा by . Leave a Comment on दरबार हाइस्कुलमा विद्यार्थीका लागि सिट क्षमता थपियो.

काठमाडौं । विद्यार्थी भर्ना संख्या बढेपछि रानीपोखरीस्थित ऐतिहासिक दरबार हाइस्कुल भानु माध्यमिक विद्यालयको कक्षाकोठामा सिट क्षमता बढाइएको छ ।नयाँ विद्यार्थी भर्ना गर्न आउने क्रम जारी रहेपछि यस विद्यालयले ५, ६, ७ र ८ कक्षामा विद्यार्थी बस्नका लागि सिट क्षमता बढाएको हो । पुनर्निर्माणपछि उक्त विद्यालयमा प्रतिकक्षा ३६ विद्यार्थीलाई पठनपाठन गराउन सक्ने बनाइएको थियो । हरेक […]

Martyrs day being observed today ;

Published: in English by . Leave a Comment on Martyrs day being observed today ;.

KATHMANDU : Martyrs day is being observed across the country today paying tributes to those who sacrificed their life for the cause of the nation and people. Magh 16th each year in Nepali Lunar Calendar is marked as the Martyrs Day in Nepal, commemorating those who were executed by the autocratic Rana rulers for raising […]

शहीदका सपनालाई विपनामा रुपान्तरण गरौं ; देउवा

Published: in राजनीति by . Leave a Comment on शहीदका सपनालाई विपनामा रुपान्तरण गरौं ; देउवा.

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सानातिना मतभेदलाई बिर्सेर शहीदका सपनालाई विपनामा बदल्न संकल्प गर्न आह्वान गरेका छन् । शहीद दिवसको अवसरमा सन्देश दिँदै सभापति देउवाले भनेका छन्, आज शहीद दिवसको अवसरमा देश र लोकतन्त्रको हित रक्षाको निमित्त हामीले आफ्ना सानातिना मतभेदलाई बिर्सेर शहीदको सपनालाई विपनामा रुपान्तर गर्न संकल्प गरौं ।’ मुलुकले सुम्पिएको राष्ट्रिय […]

२८ हजारभन्दा धेरैले लगाए कोरोना खोप

Published: in समाज, स्वास्थ्य by . Leave a Comment on २८ हजारभन्दा धेरैले लगाए कोरोना खोप.

काठमाण्डौ – नेपालमा कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु भएको दोस्रो दिन बिहीवार २८ हजार जनाभन्दा धेरैले खोप लगाएका छन् । बिहीवार ७७ जिल्लाका खोप केन्द्रबाट २८ हजार सात सय ३२ जनाले खोप लगाएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । बिहीवार खोप लगाउनेमध्ये प्रदेश १ मा तीन हजार आठ सय ४७, प्रदेश २ मा दुई […]

Election Commission invites both Oli and Dahal factions to discuss upcoming midterm polls

Published: in English by . Leave a Comment on Election Commission invites both Oli and Dahal factions to discuss upcoming midterm polls.

KATHMANDU : The Election Commission (EC) has invited both factions of the ruling Nepal Communist Party (NCP) for holding discussions on the preparations for the upcoming midterm elections. According to EC Spokesperson Raj Kumar Shrestha, the EC has invited the K P Oli-led faction and Pushpa Kamal Dahal-led faction of the NCP at 11 am […]

ट्रान्स नेपाल फ्रेटल काँकरभिट्टाको सुख्खाबन्दरगाहको सञ्चालन गर्ने

Published: in अर्थतन्त्र by . Leave a Comment on ट्रान्स नेपाल फ्रेटल काँकरभिट्टाको सुख्खाबन्दरगाहको सञ्चालन गर्ने.

काँकरभिट्टा । काँकरभिट्टास्थित सुख्खा बन्दरगाहको सञ्चालन तथा व्यवस्थापन तथ गर्ने ठेक्का एमरएस ट्रान्स नेपाल फ्रेट सर्भिसेस प्रालिले पाएको छ । इन्टर मोडल यातायात विकास समितिले आह्वान गरेको बोलपत्रमा सहभागि भएकाध्ये ट्रान्स नेपाल सर्भिसेसको प्राविधिक तथा आर्थिक प्रस्ताव मूल्यांकनबाट छनोट भएको हो । समितिले गत साउन ३२ गते सुख्खाबन्दरगाह सञ्चालन तथा व्यवस्थापनको लागि नयाँ टर्मिनल मेनेजमेन्ट […]

जापानले पुनःनिर्माणपछि विपी राजमार्ग नेपाललाई हस्तान्तरण गर्यो

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on जापानले पुनःनिर्माणपछि विपी राजमार्ग नेपाललाई हस्तान्तरण गर्यो.

काठमाण्डौ । जापान सरकारले निर्माण गरेको विपी राजमार्ग भूकम्पपछिको पुनःनिर्माण सकेर नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । विहिबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आयोजित भर्चुअल कार्यक्रम मार्फत जापानले उक्त सडक नेपाललाई हस्तान्तरण गरेको हो । पुनःनिर्माण गरिएको विपी राजमार्गको भर्चुअल उद्घाटन गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङ्गले नेपालको विकास निर्माणमा जापान पुरानो साझेदार […]

सरकारले प्रदेश १ मा पीसीआर मेसिन खरिद गर्दै

Published: in प्रदेश तह, समाज by . Leave a Comment on सरकारले प्रदेश १ मा पीसीआर मेसिन खरिद गर्दै.

विराटनगर । कोभिड–१९ विरुद्ध खोप ल्याउनुपर्ने बेलामा प्रदेश १ सरकारले कोरोना जाँच गर्ने पीसीआर मेसिन खरिदको प्रक्रिया अगाडि बढाएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशालाले अटोमेटिक आरटी पीसीआर मेसिन खरिदको प्रक्रिया सुरु गरेको हो । लगभग दुई करोड ५० लाख रुपैयाँमा मेसिन खरिदका लागि माघ ११ गते टेण्डर आह्वान गरिएको छ । प्रदेश १ जनस्वास्थ्य प्रयोगशालामै […]

त्रिभुवन आर्मीले बागमतीलाई २३० रनको लक्ष्य

Published: in खेलकुद by . Leave a Comment on त्रिभुवन आर्मीले बागमतीलाई २३० रनको लक्ष्य.

काठमाडौं । त्रिभुवन आर्मी क्लबले बागमती प्रदेशलाई २३० रनको लक्ष्य दिएको छ । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको दोस्रो सेमीफाइनल खेलमा आज आर्मीले बागमतीलाई  २३० रनको औसत लक्ष्य  दिएको हो । टस हारेर पहिला ब्याटिंग गरेको आर्मीले ८० रनमै पाँच विकेट गुमाएर कमजोर सुरुवात गर्यो । ओपनरमा हरि चौहानले तीन तथा अनिलकुमार मण्डलले दुई […]