काठमाडौं । कोरोना महामारी र बन्दाबन्दीका कारण गत वर्ष विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा नतिजा प्रकाशन गरिएको कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई) यस वर्ष कुन विधिबाट गर्ने भन्नेमा विषयमा गृहकार्य शुरु भएको छ । मन्त्रिपरिषद्को गत जेठ २८ को बैठकले विद्यमान शिक्षा ऐनको ‘बाधा अड्काउ फुकाउ’ को व्यवस्था प्रयोग गरी निर्णय गरी २०७६ को […]
KATHMANDU : The government has raised Rs 10 billion in domestic debt as per the target set in the current fiscal year. Nepal Rastra Bank (NRB) raises domestic debt on behalf of the government. According to NRB Spokesperson Gunakar Bhatta, the target is to borrow Rs 56 billion within the second quarter of the current […]
काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबका राजेश पुलामीले अर्धशतक प्रहार गरेका छन् । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वाग्मती प्रदेशविरुद्ध छैटौं नम्बरमा ब्याटिङ गर्न आएका पुलामीले ४४ ओभरमा अर्धशतक पूरा गरेका हुन् । टस हारेर पहिले ब्याटिङ गरेको आर्मीका लागि ७० बल खेलेका उनी ३ चौका र २ छक्काको सहयोगमा ५१ […]
काठमाडौं । राष्ट्रिय महिला लिगमा आज दुई खेल हुँदै छन्। ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेसको मैदानमा हुने पहिलो खेलमा वालिङ नगरपालिका स्याङ्जा र चौदण्डीगढी नगरपालिका रौतहट खेल्दै छन्। बिहान साढे ११ बजे सुरु भएको खेलमा दुवै टोली पहिलो जितको खोजीमा रहेका छन् । लिगमा अहिलेसम्म दुवै टोली जितविहीन छन्। वालिङले दुई खेलमा बराबरी र १ मा […]
काठमाडौं । हिमालय एअरलाइन्स र यती एअरलाइन्सले एक आपसमा रणनीतिक व्यापार साझेदारी गरेका छन्। हिमालय र यतीले सञ्जाल एकीकरण, बिक्री वृद्धि विस्तार र दुवै कम्पनीको ई–कमर्स कार्यक्षमतामा क्रमिक विस्तारको लागि साझेदारी गरेका हुन्। एप्लिकेसन प्रोगामिङ इन्टरफेस एपिआई को प्रभावकारी कार्यान्वयनका लागि दुवै कम्पनीको प्रतिनिधिले पहिलो सम्झौता गरेका छन्। हिमालयले हाल मध्यपूर्वी र दक्षिण एसियाका विभिन्न […]
CHITWAN : Almost 40 percent of brick kilns operating across the country have been shut down due to the effects of COVID-19. The brick industries have come to a closure for not being able to bring skilled Indian workers because of the prevalence of life-threatening coronavirus. Brick entrepreneurs are not encouraged to resume their business […]
काठमाडौं । सरकारले दोस्रो चरणमा कोरोनाविरुद्धको खोप ल्याउने प्रक्रिया अगाडि बढाएको छ । भारतबाट दोस्रो चरणको खोप ल्याउन यसअघि नै पत्र पठाइसकेको र छिट्टै दोस्रो चरणको खोप नेपाल आउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका सह-प्रवक्ता डाक्टर समिर अधिकारीले दोस्रो चरणको खोप ल्याउन सबै तयारी पूरा भएको र अब खोप ल्याउने र लगाउने […]
झापा। हिन्दुहरुको धार्मिक आस्था बोकेको स्वस्थानी व्रत आजबाट सुरु भएको छ । पौष शुक्ल पूर्णिमादेखि सुरु भएर माघ शुक्ल पूर्णिमासम्म चल्ने स्वास्थानी व्रत बस्दा सुख, शान्ति, समृद्धि मिल्नुका साथै रोगव्याध पनि नष्ट हुने धार्मिक विश्वास रहेको छ । व्रत अवधिभर भगवान् शिवको पूजा आराधना गरिन्छ । सत्य युगमा भगवान् विष्णुको सल्लाहअनुसार हिमालयकी पुत्री पार्वतीले महादेव […]
बिर्तामोड । सधैभरि रचनात्मक काममा अग्रसर पत्रकार प्रणित पुडासैनीले आजबाट फेरि टिफिन बक्स नामक नयाँ अवधारण प्रयोगमा ल्याएका छन् । सहरी क्षेत्रका व्यवसाय तथा वित्तीय क्षेत्रमा काम गर्ने कर्मचारीहरुलाई लक्षित गरी स्वास्थकर एवम् सुलभ दरमा खाजा सेट उपलब्ध गराउने उद्देश्यले यो कार्यक्रम सुरु गरिएको जनाइएको छ । ड्रिम्स गु्रप अफ कम्पनीले सुरु गरेको टिफिन बक्स […]
सुर्खेत । जुम्लाको तिला गाउँपालिका ७, पोखरीस्थित गोठीगाउँमा मंगलबार बेलुकी भएको भीषण आगलागीबाट ३२ घर र ७० पशु चौपाया जलेर नष्ट भएका छन् । आगलागीबाट ३२ घर जल्नुका साथै १७ गाई, २३ गोरु र ३० बाख्राको मुत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । आगलागीबाट मानवीय क्षति भने भएको छैन । स्थानीय परबहादुर […]