Sajhamanch Archive

प्रदेश २ का कानुनमन्त्रीले उल्लंघन गरे कोरोना खोप मापदण्ड

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on प्रदेश २ का कानुनमन्त्रीले उल्लंघन गरे कोरोना खोप मापदण्ड.

जनकपुरधाम । सरकारी मापदण्डलाई उल्लंघन गर्दै प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले कोरोना खोप लगाएका छन् । बुधबारदेखि सुरु भएको कोरोना खोप अभियानमा पहिलो चरणमा फ्रन्टलाइनलाई खोप दिने सरकारी मापदण्ड छ । त्यसअनुसार अधिकांश ठाउँमा फ्रन्टलाइनरले खोप लगाए । तर प्रदेश २ को राजधानी जनकपुरस्थित प्रादेशिक अस्पतालमा पहिलो खोप फ्रन्टलाइनको साटो मन्त्रीले […]

विरोध प्रर्दशनमा दमन हुनुले निरंकुसता प्रतिबिम्बित हुन्छः फोनिज

Published: in राजनीति by . Leave a Comment on विरोध प्रर्दशनमा दमन हुनुले निरंकुसता प्रतिबिम्बित हुन्छः फोनिज.

काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले शान्तिपूर्ण प्रर्दशनमा भएको प्रहरी दमनको भत्र्सना गरेको छ । विरोधमा प्रर्दशन हुँदा दमन हुनुले निरंकुसता प्रतिबिम्बित हुने भन्दै फोनिजले संविधानप्रद्धत अधिकारविरुद्ध हुने कुनै पनि गतिविधि स्वीकार्य नहुने बताएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमविरुद्ध माघ १२ गते भएको प्रर्दशनमा सहभागी वरिष्ठ पत्रकार नारायण वाग्ले, वरिष्ठ […]

चारजना पूर्व प्रधानन्यायाधीश विरुद्ध सर्वोच्चमा अवहेलना मुद्दा दर्ता

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on चारजना पूर्व प्रधानन्यायाधीश विरुद्ध सर्वोच्चमा अवहेलना मुद्दा दर्ता.

काठमाडौं । सर्वोच्च अदालतमा चारजना पूर्व प्रधानन्यायाधीश विरुद्ध अवहेलनाको मुद्दा दर्ता भएको छ । चारजना पूर्व प्रधानन्यायाधीश विरुद्ध मंगलवार रिट नपुगेर दर्ता नभएको निवेदनसमेत बुधवार अदालत खुलेलगत्तै दर्ता भएका हुन् । राजाराम घिमिरे र लोचन भट्टराईलगायतले अवहेलनाको मुद्दा चलाउन पेश गरेको निवेदन दर्ता भएको हो । पूर्व प्रधानन्याधीशहरू अनुपराज शर्मा, मीनबहादुर रायमाझी, कल्याण श्रेष्ठ र […]

कृषिमा विदेशी लगानी फिर्ता लिन आग्रह

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on कृषिमा विदेशी लगानी फिर्ता लिन आग्रह.

काठमाडौं । कृषिलाई व्यापारीकरण नगरी व्यवस्थित र मर्यादित बनाउन माग गरिएको छ । सरकारले हालै कृषिमा विदेशी लगानी भित्र्याउन गरेको निर्णयले किसानको हित नगर्ने मात्र नभई खाद्य सम्प्रभूतामा प्रतिकूल असर पर्ने भएकाले यसलाई फिर्ता लिन सञ्जीवनी समूहले आग्रह गरेको हो। समूहको तर्फबाट आज जारी विज्ञप्तिमा कृषि जीवन रेखा हो, व्यापार होइन भन्दै नेपाली किसानको अस्तित्व […]

प्रधानमन्त्री कपको पहिलो सेमिफाइनलमा आज एपीएफ र पुलिस क्लब खेल्दै

Published: in खेलकुद by . Leave a Comment on प्रधानमन्त्री कपको पहिलो सेमिफाइनलमा आज एपीएफ र पुलिस क्लब खेल्दै.

काठमाण्डौ । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको आज पहिलो सेमिफाइनल भइरहेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा ९ बजेपछि सुरु भएको सेमिफाइनलमा विभागीय क्लब एपीएफ र नेपाल पुलिस भिडिरहेका छन् । एपीएफले टस हारेर पहिला ब्याटिङ गर्दै छ । “समूह ए” मा रहेको एपीएफ सबै चार वटै खेल जित्दै ८ अंकका साथ सेमिफाइनलमा पुग्दा “समूह बी” […]

Nepal rolling out COVID-19 vaccine campaign today

Published: in English by . Leave a Comment on Nepal rolling out COVID-19 vaccine campaign today.

KATHMANDU: Nepal is rolling out COVID-19 vaccine across the country on Wednesday following an inauguration by the Prime Minister KP Sharma Oli. With the rolling out of Covishield vaccine this afternoon, Nepal will be the second country in South Asia to have rolled out a vaccine campaign after India, according to the Ministry of Health […]

विराट मेडिकल कलेजका अधिकृत पक्राउ

Published: in समाज by . Leave a Comment on विराट मेडिकल कलेजका अधिकृत पक्राउ.

विराटनगर । फर्जी कर्मचारी देखाएर ठगी गरेको आरोपमा प्रहरीले विराट मेडिकल कलेज टंकिशिनवारीका प्रमुख प्रशासकीय अधिकृतलाई पक्राउ गरेको छ । फर्जी कर्मचारी देखाएर आर्थिक अपचलन गरेको आरोपमा कम्प्युटर शाखाका कर्मचारी राजनारायण चौधरीसहित प्रमुख प्रशासकीय अधिृकत सुधिरसिंह राठोर पक्राउ परेका हुन् । दुईजनालाई मंगलबार पक्राउ गरी अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । […]

कोरोना संक्रमणबाट बेलायतमा नेपाली डा. लक्सम्बाको निधन

Published: in समाज, स्वास्थ्य by . Leave a Comment on कोरोना संक्रमणबाट बेलायतमा नेपाली डा. लक्सम्बाको निधन.

लन्डन । कोरोना सङ्क्रमणबाट अस्पताल भर्ना भएका एक नेपालीको उपचारकै क्रममा मस्तिष्काघातबाट मृत्यु भएको छ । ताप्लेजुङ जिल्ला सिकैँचामा स्थायी घर भई लामो समयदेखि बेलायतमा रहँदै आएका प्राज्ञिक व्यक्तित्व तथा भूपू गोर्खा सैनिक प्रा डा चन्द्र लक्सम्बाको बेलायतको फार्नबरोस्थित फ्रिम्ली अस्पतालमा निधन भएको सहकर्मी डा कृष्ण अधिकारीले जानकारी दिए । कोरोना सङ्क्रमण भई यही माघ […]

प्रधानमन्त्री ओलीसहित पूर्व प्रधान्यायाधीशविरुद्ध सर्वोच्चमा अवहेलना मुद्दा दर्ता

Published: (Updated: ) in राजनीति by . Leave a Comment on प्रधानमन्त्री ओलीसहित पूर्व प्रधान्यायाधीशविरुद्ध सर्वोच्चमा अवहेलना मुद्दा दर्ता.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ। कानुन व्यवसायीहरूको मानमर्दन गरेको र अदालतमा विचाराधीन विषयलाई प्रभावित पार्न खोजेको आरोपमा वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकुमार न्यौपानेले अवहेलना मुद्दा दर्ता गराएका हुन्। उनीहरूले छुट्टाछुट्टै मुद्दा दर्ता गराएका हुन्। निवेदनमा प्रधानमन्त्री ओलीले कानुन व्यवसायी र अधिवक्ताहरूमाथि गरेको टीकाटिप्पणीले अदालतमा […]

दोमुखामा बालकल्याण भूपू विद्यार्थी–शिक्षकहरुकोे पुनःमिलन, वनभोजसँगै सम्मान गरिने

Published: (Updated: ) in शिक्षा, समाज by . Leave a Comment on दोमुखामा बालकल्याण भूपू विद्यार्थी–शिक्षकहरुकोे पुनःमिलन, वनभोजसँगै सम्मान गरिने.

दमक । झापाको गौरीगञ्ज १ कुञ्जीबारीस्थित बाल कल्याण माविले दोश्रो बृहत पुनःमिलन कार्यक्रम गर्ने भएको छ । २०१७ सालमा स्थापना भएको भूतपूर्व विद्यार्थी तथा शिक्षकहरुबीच आउँदो शुक्रबार कार्यक्रम गर्ने तयारी भएको जनाइएको छ । झापाको पर्यटकीय क्षेत्र दोमुखामा वनभोजसहित अन्तरक्रियासाथै आन्तरिक पर्यटन प्रवद्र्धन समेत गर्ने उद्धेश्यले कार्यक्रम आयोजना गरिने भएको हो । भूतपूर्व विद्यार्थी एवंम् […]