LONDON : The United Kingdom recorded 30,004 new cases of COVID-19 on Sunday, with the total for the past seven days at 251,504, down 22% on the previous seven days, official figures showed. Another 610 people died of COVID-19 in the country, raising the total death toll since the start of the pandemic to 97,939. […]
काठमाडौं । नेकपाको ओली समूहले माघ २३ गते राजधानीमा जनसभा गर्ने भएको छ । आज पार्टी कार्यालय धुम्बाराहीमा पत्रकार सम्मेलन गरी उक्त जनसभाको तयारीबारे जानकारी गराएको हो । वाग्मती प्रदेश कमिटीले जनसभामा लाखौं जनताको उपस्थिति गराउन मातहत कमिटीलाई निर्देशन दिन पनि दिएको छ । प्रदेश र उपत्यका विशेष प्रदेशका १७ वटा जिल्ला कमिटीहरुले माघ १४ […]
यो दाजुको मिरमिरे आँखा कस्तो मेरो बिगार्यो दिमाख नरोऊ मायालु….. गन्धर्व संस्कृतिका धरोहर लोककलाकार धनबहादुर गायक निधन भएको छ । गायकको उपचारको क्रममा आज बिहान मनिपाल अस्पताल पोखरामा निधन भएको हो । पोखरा–१६ बाटुलेचौरका गायक ‘यो दाजुको मिरमिरे आँखा’, ‘बेली र चमेली’ लगायत अजर–अमर गीतका सर्जक हुन् । विसं २०२१ मा जन्मिएका गायक छाती र […]
विराटनगर । मोरङका छुट्टाछुट्टै दुई स्थानबाट लागुऔषध र गोलीसहित पाँचलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पथरीको टोलीले आइतबार पथरीशनिश्चरे नगरपालिका–४ स्थित कल्पना राईको घरबाट लागुऔषध तथा गोलीसहित ४ जनालाई पक्राउ गरेको हो । लागुऔषध ब्राउनसुगर, गाँजा र गोली बरामद गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जनाएका हुन् । लागुऔषध सेवन र […]
काठमाडौं । निर्वाचन आयोगले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विभाजनलाई मान्यता नदिने निर्णय गरेको छ । आज बसेको निर्वाचन आयोगको बैठकले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड नेतृत्वको दुवै पक्षको मागदावीलाई अस्वीकार गर्दै विभाजनलाई मान्यता नदिने निर्णय लिएको हो । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार बैठकले दुवै पक्षको […]
MEXICO CITY : Mexican President Andrés Manuel López Obrador said Sunday he has tested positive for COVID-19 and that the symptoms are mild. Mexico’s president, who has been criticized for his handling of his country’s pandemic and for not setting an example of prevention in public, said on his official Twitter account that he is […]
विराटनगर । हालसम्म ३० हजार १ सय २१ जना संक्रमित फेला परिसकेको र ४ सय ६५ जनाको ज्यान लिइसकेको प्रदेश १ मा कोरोना संक्रमणविरुद्ध बुधबारदेखि खोप लगाउन सुरु गरिने भएको छ। तर, पहिलो चरणमा सर्वसाधारणले यो मौका नपाउने भएका छन्। स्वास्थ्यकर्मी, प्रहरी, शव व्यवस्थापन र फोहोर व्यवस्थापनमा खटिएकाहरु गरी पहिलो चरणमा ३५ हजार ५ सय […]
चितवन । सरकारले निर्वाचनको मिति तोकेसँगै जिल्ला तहमा समेत निर्वाचनको तयारी तीव्र पारिएको छ । जिल्ला निर्वाचन कार्यालय चितवनले जिल्लामा निर्वाचनका लागि मतदाता नामावली अद्यावधिकको काम शुरु गरेको छ । कार्यालयले आइतबार यहाँका राजनीतिक दलका प्रतिनिधि तथा स्थानीय तहका जनप्रतिनिधिसँगको अन्तरक्रिया कार्यक्रममा अद्यावधिकको काम शुरु भएको जनाएको छ । मतदाता नामावली अद्यावधिक गर्नका लागि सातै […]
काठमाण्डौ । खाद्यान्नमा मनलाग्दी मूल्य र मिसावट गरी उपभोक्ता ठग्ने क्रम बढेको छ । सरकारले गरेको बजार अनुगमनका क्रममा सबैभन्दा धेरै खाद्यान्न पसल र खाद्यवस्तु उत्पादन गर्ने कम्पनी कारबाहीमा परेका हुन् । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले गत पुस महिनामा १ सय ६ खाद्यान्न पसल अनुगमन गर्दा २७ फर्म कारबाहीमा परेका छन् । […]
चीनमा कोरोना भाइरसका नयाँ संक्रमतिहरु भेटिएको यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी गराएका छन्। चीनभित्रै पनि सङ्क्रमणका नयाँ घटना भएका ती अधिकारीहरुले जनाएका छन्। शनिबार मात्र चीनमा कोरोना भाइरसका ८० जना नयाँ सङ्क्रमित देखिएका हुन्। तीमध्ये थप ६५ जना स्वदेशमा नै पाइएको ती अधिकारीले जानकारी दिए। त्यस्तै अरु १५ वटा नयाँ घटना बाहिरबाट आएका पनि शनिबार जानकारी […]