Sajhamanch Archive

UML removes 70-year age limit, paving the way for Oli to hold top position for yet another term

Published: in English by . Leave a Comment on UML removes 70-year age limit, paving the way for Oli to hold top position for yet another term.

KATHMANDU : The CPN-UML has removed the age limit of 70 years to hold top positions within the party. A secretariat meeting of the party held at the party’s central office in Chyasal on Friday decided not to maintain the age limit of 70 years for the party’s leaders to hold top the position of […]

कोशीको मुख्यमन्त्रीको दौडमा इन्द्र र उद्धव

Published: (Updated: ) in प्रदेश तह, मिडियाबाट साभार, मुख्य समाचार, राजनीति by . Leave a Comment on कोशीको मुख्यमन्त्रीको दौडमा इन्द्र र उद्धव.

विराटनगर । नेकपा माओवादी केन्द्रले एमाले नेतृत्वको कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रदेशमा नयाँ सरकार गठनको गृहकार्य सुरु भएको छ । सत्तारुढ दल नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा सरकार गठनका लागि गृहकार्य सुरु गरेका हुन् । दुवै दलको संसदीय बैठकले आफ्नो नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निर्णय मंगलबार नै […]

निर्वाचन आयोगको स्वायत्तता नखलबल्याऊ

Published: in मिडियाबाट साभार, विविधा by . Leave a Comment on निर्वाचन आयोगको स्वायत्तता नखलबल्याऊ.

जिल्ला निर्वाचन कार्यालय खारेज गरी जिल्ला प्रशासन कार्यालय अन्तर्गत निर्वाचन एकाइ राख्ने सरकारको घोषणा प्रथम दृष्टिमै अस्वीकार्य छ । निष्पक्ष र भयरहित निर्वाचन गराउनुपर्ने दायित्व भएको संवैधानिक अंग निर्वाचन आयोग अन्तर्गतका कार्यालयहरूलाई गृह प्रशासनको एकाइजस्तो बनाउन सिद्धान्ततः नै मिल्दैन । निर्वाचन आयोग ऐनले पनि यसो गर्न दिँदैन । सरकारले आर्थिक वर्ष २०८०–८१ को बजेटमार्फत गरेको यो प्रस्तावले निर्वाचन […]

ओली–अर्थमन्त्रीको भेटसँगै विवाद सामसुम

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राजनीति by . Leave a Comment on ओली–अर्थमन्त्रीको भेटसँगै विवाद सामसुम.

काठमाडौं । निश्चित व्यापारिक घरानालाई लाभ हुने गरी बजेटमा करको दर हेरफेरको विवाद तत्कालका लागि टरेको छ । प्रतिपक्षी तीन दल नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपाले संसदमा यो विषय उठाएका थिए । तर, अर्थमन्त्री डा। प्रकाशशरण महतले जवाफ दिएपछि उनीहरुले चित्त बुझाएका छन् । सोमबार संसदमा विनियोजन विधेयक (बजेट)माथि छलफल सुरु भएकै […]

युक्रेनको निप्रो नदीको बाँध भत्किँदा हजारौं मानिस विस्थापित

Published: in International, मिडियाबाट साभार by . Leave a Comment on युक्रेनको निप्रो नदीको बाँध भत्किँदा हजारौं मानिस विस्थापित.

काठमाडौं । दक्षिण युक्रेनको खेरसान प्रान्तस्थित काखोव्का बाँध भत्किंदा हजारौं मानिस विस्थापित भएका छन् । यसबाट ८० सहरका मानिस प्रभावित हुनसक्ने अनुमान छ । निप्रो नदीमा बनाइएको बाँध सोमबार बिहान भत्किएपछि पानीको बहाव बाढीजस्तो बनेर वस्तीमा पसेको छ । यसबाट कयौं वस्ती जलमग्न भएका छन् । बाँध भत्किएपछि खेरसन सहर बढी प्रभावित भएको छ । […]

रुवान्डा, राँगो र रमिता

Published: (Updated: ) in मिडियाबाट साभार, राजनीति, लोकप्रिय, विचार/ब्लग by . Leave a Comment on रुवान्डा, राँगो र रमिता.

काठमाडौँ । संसदमा देखिएका रंगीचंगी राष्ट्रवादीहरू देश टाट पल्टिएको, आर्थिक संकटले जनताको जीवन कष्टकर भइरहेको यथार्थबाट बेखबर देखिन्छन् ।नेपालको पछिल्लो संसदीय अभ्यास हेरिरहँदा केही महिनाअघि रुवान्डा आम नरसंहारका एक जना सर्भाइभरसँगको संवाद सम्झिएँ । ‘राष्ट्रपति पाउल कागामे गएपछि रुवान्डामा के हुन्छ रु कतै नेतृत्वको संकट त हुँदैन रु’ हाम्रो प्रश्नमा उनको जवाफ रोचक थियो, ‘बितेको […]

सुनकोशीमा बेपत्ता सीटीईभीटीका ३ अधिकारी अझै भेटिएनन्

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on सुनकोशीमा बेपत्ता सीटीईभीटीका ३ अधिकारी अझै भेटिएनन्.

सिन्धुली। सुनकोशी नदीमा जिपसहित खसेर बेपत्ता भएका प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) का अधिकारीहरुको अझै खोजी भइरहेको छ । घटना भएको पाँचौँ दिनसम्म ती अधिकारीहरूको अवस्था अज्ञात छ । सीटीईभीटीका दुई निर्देशक र अधिकृत चढेको बा १ झ ७४६७ नम्बरको जिप शुक्रबार दिउँसो मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्डअन्तर्गत गोलन्जोर गाउँपालिका–७ को लौकुनबाट सुनकोशी नदीमा […]

आगामी आवको बजेटले आर्थिक सङ्कट टार्दैन: अध्यक्ष ओली

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राजनीति by . Leave a Comment on आगामी आवको बजेटले आर्थिक सङ्कट टार्दैन: अध्यक्ष ओली.

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कर बढाइएका विद्युतीय गाडी ‘सेटिङ’ ले गर्दा बजेट भाषण अघिनै आएको बताएका छन्। ‘११ सय गाडीमा बहुत नयाँ क्यालकुलेटर चलेको छ। त्यहाँ आर्टिफेसियल इन्टेलिजेन्सले काम गरेको छैन। त्यहाँ सेटिङले काम गरेको छ’, उनले मंगलबारको प्रतिनिधिसभाको बैठकमा भने। बजेटमा यस्ता गाडीहरुको कर बढ्दै छ भन्ने […]

Maoist decides to quit Koshi province govt, recall ministers today

Published: in English by . Leave a Comment on Maoist decides to quit Koshi province govt, recall ministers today.

BIRATNAGAR: The ruling CPN (Maoist Center) has decided to withdraw its support to the Koshi province government. On Tuesday, A office bearers’ meeting of the Maoist Center’s Provincial Committee and the party’s Koshi province parliamentary party decided to withdraw the support given to the UML-led government. According to Maoist Center Province Assembly member Ganesh Upreti, […]

अर्थमन्त्रीको स्पष्टीकरणस् विधेयक टाइप मात्र श्रेष्ठले गरेका हुन्,बिचौलियालाई त छेउछाउ पर्न दिएको छैन्

Published: in अर्थतन्त्र, मिडियाबाट साभार by . Leave a Comment on अर्थमन्त्रीको स्पष्टीकरणस् विधेयक टाइप मात्र श्रेष्ठले गरेका हुन्,बिचौलियालाई त छेउछाउ पर्न दिएको छैन्.

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक विधेयक टाइप गर्नका लागि पूर्वनायब सुब्बा रामकृष्ण श्रेष्ठलाई राखिएको बताएका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा जवाफ दिँदै अर्थमन्त्री डा. महतले आर्थिक विधेयक टाइप गर्नका लागि पूर्वनायब सुब्बा रामकृष्ण श्रेष्ठलाई राखिएको बताएका हुन्। उनले आफू आउनुभन्दा अगाडि नै सहयोगीका लागि रामकृष्ण श्रेष्ठको नियुक्ति भइसकेको बताए। महतले भने, ‘निर्णय प्रक्रियामा उहाँ […]