Sajhamanch Archive

१७ बुँदे माग गर्दै म्यानपावर व्यवसायी आन्दोलित

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on १७ बुँदे माग गर्दै म्यानपावर व्यवसायी आन्दोलित.

काठमाडौं । म्यानपावर व्यवसायीहरु विभिन्न १७ बुँदे माग राख्दै आन्दोलित भएका छन् । विभागका महानिर्देशक कुमारराज दाहाल म्यानपवर व्यवसायीको समस्या समाधानमा गम्भीर नभएको, अनुगमनका नाममा आतंक सिर्जना गर्न खोजेको भन्दै विभिन्न माग तेर्स्याएर नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आन्दोलन थालेको हो । उनीहरुले आइतबार वैदेशिक रोजगार विभाग बुद्धनगरको मूल गेटमा धर्ना दिँदै कोणसभा आयोजना गरेका […]

Trust from people returned to the people: Minister Gyawali

Published: in English by . Leave a Comment on Trust from people returned to the people: Minister Gyawali.

Kathmandu : Minister for Foreign Affairs Pradeep Kumar Gyawali has said that by deciding to go for elections the government has returned the trust received from the people to the people. The government decided to go for elections as people are the supreme in a democracy, and as some leaders tried to obstruct the country […]

प्रतिनिधिसभा विघटनविरूद्ध सर्वोच्चमा आज पनि सुनुवाइ जारी

Published: in मुख्य समाचार, राजनीति by . Leave a Comment on प्रतिनिधिसभा विघटनविरूद्ध सर्वोच्चमा आज पनि सुनुवाइ जारी.

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा आज पनि सर्वोच्च अदालतमा बहस हुँदैछ । प्रतिनिधिसभा विघटन गर्नु असंवैधानिक रहेको भनी परेका १३ रिट निवेदनमाथि निरन्तर सुनुवाइ जारी भएको छ । सर्वोच्चको संवैधानिक इजलासमा आज पनि रिट निवेदकका तर्फबाट नै कानून व्यवसायीहरूले बहस गर्दै छन् । शुक्रबार पनि रिट निवेदकका तर्फबाट बहस भएको थियो । बसह नसकिएपछि सुनवाइ […]

चितवनमा एचआईभी संक्रमितको निःशुल्क स्वास्थ्य बिमा

Published: in समाज, स्वास्थ्य by . Leave a Comment on चितवनमा एचआईभी संक्रमितको निःशुल्क स्वास्थ्य बिमा.

चितवन । चितवनमा रहेका ३४८ एचआईभी संक्रमितको निःशुल्क स्वास्थ्य बिमा गरिएको छ । यहाँ रहेका स्थानीय तहसँगको समन्वयमा उनीहरुको स्वास्थ्य बिमा गरिएको हो । एड्स हेल्थ फाउन्डेसनको सक्रियतामा उनीहरुको स्वास्थ्य बिमा गरिएको हो । फाउन्डेसन चितवनका प्रमुख कृष्णहरि सापकोटाका अनुसार बिमा गर्नेमा सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका संक्रमित रहेका छन् । स्थानीय तहहरुले नीति तथा कार्यक्रममा […]

विश्वमा कोरोनाका कारण २१ लख २७ हजार १३४ जनाको मृत्यु

Published: (Updated: ) in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on विश्वमा कोरोनाका कारण २१ लख २७ हजार १३४ जनाको मृत्यु.

काठमाडौँ । विश्वमा कोरोनाभाइरसका कारण २१ लख २७ हजार १३४ जनाको मृत्यु भएको छ । वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसको ताजा तथ्यांक अनुसार यो समाचार तयार पार्दासम्म कुल संक्रमितको संख्या ९ करोड ९२ लाख २१ हजार ४३५ पुगेको छ । भाइरसलाई जितेर स्वास्थ्य लाभ गर्नेको संख्या ७ करोड १२ लाख ५२ हजार २७६ पुगेको छ । इन्फोका […]

युरोपमा कोभिड खोपको अभावसँगै, कयौँ स्थानमा खोप कार्यक्रम स्थगित

Published: in परदेश (प्रवास), विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on युरोपमा कोभिड खोपको अभावसँगै, कयौँ स्थानमा खोप कार्यक्रम स्थगित.

एजेन्सी। कोरोनाभाइरस विरुद्धको खोप विकास गरिरहेको अर्को एउटा कम्पनीले वितरणमा समस्या हुन सक्ने बताएसँगै युरोपेली सङ्घ निराश बनेको छ। यूकेको कम्पनी एस्ट्राजेनिकाले उत्पादनमा देखिएको समस्याका कारण अनुमान गरिएभन्दा कम मात्रामा खोप उत्पादन हुने बताएको छ। युरोपका कयौँ भागमा फाइजररबायोएनटेकले वाचा गरे अनुरूपको आपूर्ति नगरेपछि कोभिडको खोप दिने काम सारिएको वा रोकिएको बताइएको हो। अक्सफर्ड विश्वविद्यालयसँगको […]

प्रतिनिधि सभा विघटनसम्बन्धी राजपत्र संवैधानिक इजलासमा पेस

Published: in राजनीति by . Leave a Comment on प्रतिनिधि सभा विघटनसम्बन्धी राजपत्र संवैधानिक इजलासमा पेस.

काठमाडौं । महान्यायाधिवक्ता अग्नि खरेलले प्रतिनिधि सभा विघटनसम्बन्धी राजपत्रमा प्रकाशित सूचना संवैधानिक इजलासमा पेस गर्नुभएको छ । प्रतिनिधि सभा विघटनको मुद्दामाथि बहसका क्रममा बिहीवार हिजो रिट निवेदकका वकिलले प्रतिनिधि सभा विघटन सदर गरेको राजपत्रमा प्रकाशित नभएको भन्दै प्रश्न उठाएपछि इजलासले सूचना पेस गर्नू भनेको थियो । आज संवैधानिक इजलासमा सुनुवाइ सुरु भएलगत्तै खरेलले राजपत्र बुझाउनुभएको […]

हेटौंडा-कुलेखानी हुँदै काठमाण्डौ निस्कने सडक दुई महिना बन्द हुने

Published: in समाज by . Leave a Comment on हेटौंडा-कुलेखानी हुँदै काठमाण्डौ निस्कने सडक दुई महिना बन्द हुने.

काठमाडौं । हेटौंडाबाट भीमफेदी, कुलेखानी हुँदै काठमाण्डौ प्रवेश गर्ने छोटो दूरीको सडक दुई महिनाका लागि बन्द हुने भएको छ । निर्माणाधीन भीमफेदी–कुलेखानी सडकखण्ड भोलिदेखि आउँदो चैत १० गतेसम्मका लागि बन्द हुने भएको हो । वाग्मती प्रदेशको यातायात पूर्वाधार निर्देशनालय, हेटौंडाका प्रवक्ता हरिप्रसाद ओझाले निर्माणाधीन भीमफेदी–कुलेखानी सडकका घुम्तीमा ढलान हुने भएकाले सडक हुन लागेको जानकारी दिनुभयो […]

पाकिस्तानी राष्ट्रपतिद्वारा माउन्ट केटु आरोहण टोलीलाई बधाई

Published: in परदेश (प्रवास), लोकप्रिय, समाज by . Leave a Comment on पाकिस्तानी राष्ट्रपतिद्वारा माउन्ट केटु आरोहण टोलीलाई बधाई.

काठमाडौं । दोस्रो सर्वोच्च शिखर माउन्ट केटु आरोहण गरेर विश्व कीर्तिमान कायम गरेको नेपाली टोलीलाई पाकिस्तानी राष्ट्रपति अरिफ अल्भीले बधाई दिएका छन् । आरोहीहरुको सम्मानमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै पाकिस्तानी राष्ट्रपतिले उनीहरुको उपलब्धीले पाकिस्तानको सफ्ट इमेज प्रवद्र्धन गर्नुका साथै पर्यटनलाई समेत टेवा पुग्ने विश्वास व्यक्त गरे । कार्यक्रम पाकिस्तानी राष्ट्रपति कार्यालय परिसरमा भएको थियो […]

Ghunsa people leave settlement to avoid severe cold

Published: (Updated: ) in English by . Leave a Comment on Ghunsa people leave settlement to avoid severe cold.

TAPLEJUNG: People at Ghunsa village of Phaktanglung Rural Municipality-6 in Taplejung district have left the settlement to avoid the cold in the wake of snowfall. Seven households left their homes and reached Kathmandu, while four others shifted to district headquarter Phungling bazar.  Similarly, a family has begun living at Pashupati Bazaar of Ilam. A local […]