Sajhamanch Archive

बाग्मती प्रदेशसभाको आज बैठक बस्दै, पौडलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि छलफल हुने

Published: in प्रदेश तह, राजनीति by . Leave a Comment on बाग्मती प्रदेशसभाको आज बैठक बस्दै, पौडलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि छलफल हुने.

हेटौँडा। बाग्मती प्रदेशसभाको सातौँ अधिवेशन बैठक आज दिउँसो १ बजेदेखि पुनः सञ्चालन हुने भएको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ । आज बस्ने बैठकमा मुख्यमन्त्री डोरमणि पौडलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि सामान्य छलफल प्रारम्भ हुने सो सचिवालयले जनाएको हो । प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले वाग्मती प्रदेशका मुख्यमन्त्री पौडेल तथा सत्तारुढ नेकपा संसदीय दलका नेताहरुसँग गए राति […]

लाइसेन्स आवेदनमा कोटा प्रणाली हट्यो

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on लाइसेन्स आवेदनमा कोटा प्रणाली हट्यो.

काठमाडौं । यातायात व्यवस्था विभागले आजबाट सवारी चालक अनुमति पत्र लाइसेन्स आवेदनमा कोटा प्रणाली हटाएको छ ।लाइसेन्सको अनलाइन आवेदन दिन पनि सस्ती हुने भएपछि विभागले दैनिक जति पनि संख्यामा सेवाग्राहीले आवेदन दिनसक्ने गरी प्रणाली व्यवस्थापन गरेको हो ।विभागका प्रवक्ता लोकनाथ भुसालले अनलाइन सिस्टममा सुधार गरी आजबाट अनलिमिटेड फारम भर्न सकिने व्यवस्था गरिएको बताए । यसअघि […]

डब्ल्यूएचओसँगको सम्बन्धलाई निरन्तरता दिने : वाइडेन

Published: in परदेश (प्रवास), विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on डब्ल्यूएचओसँगको सम्बन्धलाई निरन्तरता दिने : वाइडेन.

काठमाण्डौ । अमेरिकी राष्ट्रपति जो वाइडेनले विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओसँगको सम्बन्धलाई निरन्तरता दिने भएका छन् । उनले राष्ट्रपतिको रूपमा कार्यभार सम्हालेको पहिलो दिन नै आदेश जारी गर्दै डब्ल्यूएचओसँगको सम्बन्धलाई निरन्तरता दिने निर्णय गरेका हुन् । यसअघि निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्ल्यूएचओसँगको सम्बन्ध अन्त्य गरिएको घोषणा गरेका थिए । यस कदमलाई वाइडेनले ट्रम्पको गल्तीलाई सच्याएको रुपमा […]

नारी सञ्चार गृह झापाको अक्षयकोषमा रकम थपिँदै

Published: in समाज by . Leave a Comment on नारी सञ्चार गृह झापाको अक्षयकोषमा रकम थपिँदै.

बिर्तामोड । बिर्तामोड–१ निवासी सामाजिक व्यक्तित्वहरु देविका बस्नेत र नरेन्द्र बस्नेतले जन्मदिनको अवसर पारेर नारी सञ्चार गृह झापाले स्थापना गरेको नारी सञ्चार प्रोत्साहन अक्षयकोषका लागि सहयोग रकम प्रदान गरेका छन् । जन्मदिनको अवसर पारेर बस्नेत दम्पत्तीले आज बिर्तामोडस्थित आफ्नै निवासमा नारी सञ्चार गृहको टोलीलाई सहयोग स्वरुप नगद २१ हजार रुपैयाँ प्रदान गरेका हुन् । बस्नेत […]

शुक्रबारबाट ‘खतरनाक क्यारेङग्याङ’को सुटिङ सुरु हुने

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on शुक्रबारबाट ‘खतरनाक क्यारेङग्याङ’को सुटिङ सुरु हुने.

झापा । कोभिड १९ को खोप नेपाल भित्रिएसँंगै चलचित्रकर्मी पुनः जुर्मुराएका छन् । करिब १० महिनादेखि ठप्प भएको नेपाली चलचित्र उद्योग पुनः उठ्ने प्रयासमा जुटेको हो । शुक्रबारबाट झापा लगायत पूर्वी जिल्लाहरुमा नेपाली चलचित्र ‘खतरनाक क्यारेङग्याङ’ सुटिङ हुने भएको छ । बिर्तामोडका हिमाली लिङदेनको निर्देशनमा चलचित्र बन्ने भएको हो । उनी प्रथम लिम्बु महिला निर्देशक […]

Biden’s 17 Executive Orders and Other Directives in Detail

Published: (Updated: ) in English by . Leave a Comment on Biden’s 17 Executive Orders and Other Directives in Detail.

Washington :  In 17 executive orders, memorandums and proclamations signed hours after his inauguration, President Biden moved swiftly on Wednesday to dismantle Trump administration policies his aides said have caused the “greatest damage” to the nation. Despite an inaugural address that called for unity and compromise, Mr. Biden’s first actions as president are sharply aimed at sweeping […]

भोलिदेखि लाइसेन्सको अनलाइन फाराम भर्ने कोटा प्रणाली हट्ने

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on भोलिदेखि लाइसेन्सको अनलाइन फाराम भर्ने कोटा प्रणाली हट्ने.

काठमाण्डौ । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अनलाइन फाराम भर्ने कोटा प्रणाली भोलिदेखि हट्ने भएको छ । दिनको निश्चित सङ्ख्यामा मात्रै अनलाइन फाराम भर्न पाउने व्यवस्था हुँदा फाराम भर्न नपाएको गुनासो बढिरहेका बेला यातायात व्यवस्था विभागले कोटा प्रणाली हटाएर आवश्यकता अनुसार आवेदन दिन सक्ने व्यवस्था गर्न लागेको हो । कोटा प्रणालीले फारम भर्न नसकेको गुनासो […]

प्रधानमन्त्री कप क्रिकेटमा एपीएफको जितसँगै, गण्डकी बाहिरियो

Published: in खेलकुद by . Leave a Comment on प्रधानमन्त्री कप क्रिकेटमा एपीएफको जितसँगै, गण्डकी बाहिरियो.

काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा विभागीय टोली एपीएफले सहज जित निकालेको छ । एपीएफले गण्डकी प्रदेशलाई ६ विकेटले हराएको हो । एपीएफसँग पराजित भएसँगै गण्डकी क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ । काठमाडौंको मूलपानी क्रिकेट मैदानमा भएको आजको खेलमा गण्डकीले जितका लागि दिएको १०६ रनको लक्ष्य एपीएफले १७ ओभर ३ बलमा ४ […]

भारतबाट अनुदानमा दिएको १० लाख कोरोना खोप नेपाल आइपुग्यो

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on भारतबाट अनुदानमा दिएको १० लाख कोरोना खोप नेपाल आइपुग्यो.

काठमाडौँ । भारत सरकारले अनुदानमा दिएको कोरोना खोप नेपाल आइपुगेको छ । भारतले अनुदानमा दिएको १० लाख डोज कोरोना खोप बिहीबार बिहान काठमाडौं ल्याइपुर्‍याइएको हो । कोरोना खोप लिएर आएको एअर इन्डियाको विमान बिहान ११ बजेर ५३ मिनेट जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको नेपाल नागरिक उड्‍डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले दिए । उनका अनुसार […]

इटालियन सुपर कपको उपाधि युभेन्टसलाई

Published: in खेलकुद by . Leave a Comment on इटालियन सुपर कपको उपाधि युभेन्टसलाई.

काठमाडौं । क्रिस्टियानो रोनाल्डोले करियरको सम्भावित विश्व कीर्तिमानी ७६० औँ गोल गरेपछि युभेन्टसले नापोलाीलाई हराउँदै इटालियन सुपर कपको उपाधि जितेको छ । म्यानेजरका रुपमा आन्द्रे पिर्लोले पहिलो उपाधि हात पारेका छन् । पोर्चुगिज फरवार्डले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाए भने सब्सिटिट्युट अल्भारो मोराटाले इन्जुरी समयमा गोल गर्दै युभेन्टसले जीत सुनिश्चित गरेको हो । गोलले जोसेफ […]