Sajhamanch Archive

बेलायतमा एकै दिन १ हजार ८२० जना कोरोना संक्रमणबाट मृत्यु

Published: in परदेश (प्रवास), विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on बेलायतमा एकै दिन १ हजार ८२० जना कोरोना संक्रमणबाट मृत्यु.

बेलायत । बेलायतमा कोरोना भाइरसको संक्रमणबाट एकैदिनमा १ हजार ८२० जनाको मृत्यु भएको बेलायतका स्वास्थ्य अधिकारीहरुले जनाइएका छन् । बुधबार दिएको जानकारीमा बेलायतमा सो भाइरसको संक्रमणबाट धेरै नागरिकको ज्यान गएको हो । बेलायतका स्वास्थ्यसम्बन्धी अधिकारीहरुले बेलायतमा कोरोना भाइरसको सङ्क्रमण शुरु भएदेखि अहिलेसम्ममा यतिधेरै जनाको एकै दिनमा ज्यान गएको यो पहिलो पटक भएको पनि बुधबार प्रकाशन […]

President expresses confidence Nepal-US ties will be deepened during Biden’s tenure ;

Published: in English by . Leave a Comment on President expresses confidence Nepal-US ties will be deepened during Biden’s tenure ;.

Kathmandu : The top state officials have sent separate messages of felicitations on the assumption of high offices of the United States of America by the newly elected leadership there. President Bidya Devi Bhandari today sent a congratulatory message to Joseph Robinette Biden, Jr. on his assumption of the office of the 46th President of […]

शिक्षक हत्याको आरोपमा विप्लव समूहका मोरङ इञ्चार्ज हतियारसहित पक्राउ

Published: (Updated: ) in समाज by . Leave a Comment on शिक्षक हत्याको आरोपमा विप्लव समूहका मोरङ इञ्चार्ज हतियारसहित पक्राउ.

विराटनगर । प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका मोरङ जिल्ला इञ्चार्ज हतियारसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३२ वर्षीय डिबि सिलवाल भन्ने धनबहादुर विक छन् । उनलाई मोरङको बूढीगंगा गाउँपालिका–४ बाट प्रहरीले पक्राउ गरेको हो । उनीमाथि गत मंसिर २३ गते मोरङको मिक्लाजुङ गाउँपालिका–१ का शिक्षक राजेन्द्र श्रेष्ठको हत्या गरेको आरोप छ । प्रहरीका […]

प्रदेश १ मा ६ महिना भित्रै तीन हजार ३ सय मुद्धा दर्ता, १ लाख २४ हजार सवारी कारवाहीको घेरामा

Published: in प्रदेश तह, समाज by . Leave a Comment on प्रदेश १ मा ६ महिना भित्रै तीन हजार ३ सय मुद्धा दर्ता, १ लाख २४ हजार सवारी कारवाहीको घेरामा.

विराटनगर । प्रदेश १ मा पछिल्लो ६ महिना भित्रैमा तीन हजार ३ सय १४ मुद्दा दर्ता भएका प्रदेश १ प्रहरी कार्यालय विराटनगरले बताएको छ । गत आर्थिक वर्ष सोही अवधीमा ३ हजार ८ सय २९ वटा मुद्दा दर्ता भएको थियो । प्रदेश प्रहरी प्रमुख र प्रदेशका १४ वटै जिल्लाका प्रहरी प्रमुखबिच कार्य सम्पादन सम्झौताको प्रभावकारी […]

Delhi Capitals decides to release cricketer Lamichhane

Published: in English by . Leave a Comment on Delhi Capitals decides to release cricketer Lamichhane.

Delhi : Delhi Capitals has decided to release Nepali cricketer Sandeep Lamichhane for upcoming edition of Indian Premier League (IPL). With this decision, noted cricketer Lamichhane is now free to perform from other teams in the 2021 edition of IPL. All franchise teams of IPL on Wednesday had disclosed the names of cricketers released and […]

प्रधानमन्त्री कप क्रिकेटमा आज पुलिस र लुम्बिनी तथा एपीएफ र गण्डकी प्रदेश भिड्दै

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on प्रधानमन्त्री कप क्रिकेटमा आज पुलिस र लुम्बिनी तथा एपीएफ र गण्डकी प्रदेश भिड्दै.

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा बुधबार भएको खेलमा सुदूरपश्चिमलाई ९ विकेटले पराजित गर्दै पुलिसले पहिलो जित हात पारेको छ । पुलिसले त्यही लयलाई निरन्तरता दिन पनि खोजी रहेको  छ । पहिलो खेलमै बागमती प्रदेशसँग पराजित भएकोले पुलिसलाई सेमिफाइनल पुग्न बाँकी खेलहरुमा उत्कृष्ट प्रदर्शनसहित जित आवश्यक रहेको हो । कृष्ण कार्कीको कप्तानीमा रहेको लुम्बिनीले भने पहिलो […]

उच्च हिमाली भूभागमा हिमपातको सम्भावना साथै, तराईमा हुस्सु

Published: in प्रदेश तह, विविधा, समाज by . Leave a Comment on उच्च हिमाली भूभागमा हिमपातको सम्भावना साथै, तराईमा हुस्सु.

काठमाडौं । आज उच्च हिमाली भूभागका एक/दुई ठाउँमा हिमपातको सम्भावना रहेको छ । यस्तै आज धेरैजसो भूभागमा बादल लाग्ने भएकाले राम्रोसँग घाम नलाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशको पूर्वी र मध्य भूभागमा बंगलादेश र आसपासमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र […]

भारतबाट आज १० लाख डोज कोरोना भ्याक्सिन आइपुग्ने, पहिलो चरणको खोप स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुलाई

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on भारतबाट आज १० लाख डोज कोरोना भ्याक्सिन आइपुग्ने, पहिलो चरणको खोप स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुलाई.

काठमाडौँ । नेपाल सरकारको पहलमा भारत सरकारले अनुदानस्वरूप उपलब्ध गराएको १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप आज बिहीबार काठमाडौं आइपुग्दै छ । नेपाल सरकारले भारतद्वारा अनुदानमा उपलब्ध गराइन लागेको खोप स्वास्थ्यकर्मी तथा अग्रपङ्क्तिमा खटिनेलाई उपलब्ध गराइनेछ । हिजो बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री त्रिपाठीले भारतले अनुदानमा १० लाख डोज कोरोना खोप उपलब्ध गराउन लागेको जानकारी […]

अमेरिकी राष्ट्रपति बाइडेनद्वारा पदभार ग्रहण

Published: in परदेश (प्रवास), विश्व समाचार by . Leave a Comment on अमेरिकी राष्ट्रपति बाइडेनद्वारा पदभार ग्रहण.

काठमाण्डौ । जो बाइडेनले अमेरिकाको ४६ औँ राष्ट्रपतिको कार्यभार समालेका छन् ।सर्वोच्च अदालतका न्यायाधीश जन रोबर्टसमार्फत सपथ ग्रहण गर्दै राष्ट्रपति बाइडेनले पदभार ग्रहण गरेका हुन् । बाइडेनसँगै कमला ह्यारिसले पनि उपराष्ट्रपतिको सपथ ग्रहण गरेकी छिन्। उनलाई सर्वोच्च अदालतकी न्यायाधीश सोनिया सोटोमेयरले सपथ ग्रहण गराएकी हुन् । सपथ ग्रहणपछि बाइडेनले अमेरिकाले डर नभएर आशाको इतिहास बनाउने […]

इजरायलको लागि नर्सिङ क्षेत्रमा कामदार पठाउने प्रक्रिया अन्तिम चरणमा

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार by . Leave a Comment on इजरायलको लागि नर्सिङ क्षेत्रमा कामदार पठाउने प्रक्रिया अन्तिम चरणमा.

काठमाडौं ।इजरायलको लागि नर्सिङ क्षेत्रमा कामदार पठाउने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । वैदेशिक रोजगार विभागका निर्देशक एवं सूचना अधिकारी टीकामणि नेउपानेले यही साताभित्र निर्णय हुने बताएका हुन् । असोजमा भएको श्रम सम्झौताअनुसार कार्यविधि तयार गरी ‘प्रोटोकल’मा हस्ताक्षर गर्ने तयारी भइरहेको उनले जनाएका छन् । नेपाल सरकार र इजरायल सरकारबीच भएको सम्झौताअनुसार नै कामदार पठाउने […]