काठमाण्डौ । कृषि विकास बैंकले आजदेखि कृषि ऋणपत्र बेच्न सुरु गर्ने भएको छ । कृषि कर्जा प्रवाहमा नेतृत्वदायी भूमिका पाएको बैंकले २४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने तयारी गरेको थियो । तर अहिले ६ अर्ब रुपैयाँ बराबरको ऋणपत्र मात्रै बेच्न लागेको बैंकले जनाएको छ । राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतीमार्फत कृषि कर्जा […]
काठमाडौं । साताको तेस्रो दिन मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक ५ अंकले घटेको छ । दिनभर बजारमा तीव्र उतारचढाव पछि अन्तमा ५.५७ अंकले बजार घटेर २ हजार ३ सय २६ दशमलव ९० अंकमा झरेको हो । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २.८५ अंकले ओरालो लागेको छ । मंगलबार विहान कारोबार […]
विराटनगर । बुधबारबाट सुरु हुने प्रदेश १ को हिउँदे अधिवेशनको तयारीका लागि सत्तारुढ नेकपाको प्रचण्ड–माधव समूहले संसदीय दलको बैठक बोलाएको छ । त्यस्तै प्रदेशसभा सचिवालयमा ओली समूहको बैठक भने स्थगित भएको छ । प्रचण्ड–माधव समूहले मंगलबार दिउँसो होटल एसियाटिकमा छलफल बोलाएको हो । बहुमत सदस्यको उपस्थिति नहुने भएपछि ओली समूहको बैठक स्थगित भएको हो । […]
काठमाण्डौ । इटालियन सिरी ए को शीर्ष स्थानमा रहेको एसी मिलानसँग क्याग्लिअरी २–० गोल अन्तरले पराजित भएको छ । जितसँगै एसी मिलानले इन्टर मिलान भन्दा तीन अंकको अग्रता बनाएको छ । समान १८ खेल खेलेका एसी मिलानको ४३ अंक रहेको छ भने इन्टर मिलानको ४० अंक छ । मिलानको जितमा दुवै गोल जाल्टन इब्राहिमोभिकले गरेका […]
Islamabad : Pakistan on Monday approved the Chinese Sinopharm COVID-19 vaccine for emergency use, a government statement said, two days after AstraZeneca’s vaccine developed with Oxford University received a similar authorization. The Drug Regulatory Authority Pakistan (DRAP) said the vaccine, manufactured by China National Pharmaceutical Group (SinoPharm), had been given emergency use approval (EUA). Pakistan’s […]
भारत । भारतको गुजरातमा गय राति दुर्घटना हुदाँ १३ जनाको मृत्यु भएको छ । फुटपाथमा सुतिरहेका मजुदरलाई ट्रकले किच्दा कम्तिमा पनि १३ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । कोसाम्बा क्षेत्रको फुटपाथमा सुतिरहेका मजदूरलाई ट्रकले किचेको थियो । १८ जनालाई कुल्चिएकोमा तीमध्ये १३ व्यक्तिको मृत्यु पुष्टि भएको छ । उखु बोकेको ट्याक्ट्ररसँग ठोक्किएपछि ट्रकका […]
काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोल तथा डिजेल/मट्टितेलको मूल्यवृद्धि गरेको छ । सोमबार रातिदेखि लागू हुने गरी पेट्रोल तथा डिजेल/मट्टितेलको साबिक खुद्रा बिक्री मूल्यमा प्रतिलिटर दुई रुपैयाँका दरले वृद्धि गरिएको निगमले जनकारी दिएको छ । निगमको डिपो क्षेत्रको १५ किलोमिटर परिसरभित्रका लागि पेट्रोल तथा डिजेल/मट्टितेलको नयाँ खुद्रा बिक्री मूल्य क्रमशः ११० र ९३ रुपैयाँ प्रतिलिटर […]
झापा । झापाबाट प्रतिबन्धित लागुऔषधसहित चार जना पक्राउ परेका छन् । झापाका दुई छुट्टाछुट्टै स्थानबाट ब्राउन सुगरसहित चार जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा झापाको दमक नगरपालिका वडा नं ३ स्थित बेलडाँगी बुद्ध टोलका २० वर्षीय समिर तामाङ र २२ वर्षीय नविन लिम्बु तथा सुनसरीको धरान उपमहानगरपालिका १७ का २४ वर्षीय अरुण सुब्बा […]
जनकपुरधाम। केही दिनयता अत्यधिक मात्रामा बढेको चिसोको कारण प्रदेश नं २ मा एक बालकसहित चार जनाको मृत्यु भएको छ । मौसममा एकाएक परिवर्तन आएपछि कठ्याङ्ग्रिदो जाडो, सिरेटो चिसो हावा तथा शीतलहरका कारण प्रदेश नं २ मा पुस यता चार जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ । कार्यालयका अनुसार चिसो र शीतलहरबाट प्रभावित […]
काठमाण्डौ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोनाविरुद्धको खोपको असमान वितरणले विश्व नैतिक असफलताको नजिक रहेको चेतावनी दिएको छ । डब्ल्यूएचओका प्रमुख डाक्टर टेड्रोस अधानम गेब्रियससले धनी र पहुँच भएका देशका नागरिकले मात्रै खोपमा पहुँच पाउने अवस्थाले थप विपत्ति निम्त्याउने बताएको बीबीसीले जनाएको छ । उनले गरिब देशका पाको उमेर तथा जोखिम वर्गका मानिसभन्दा […]