Sajhamanch Archive

उज्यालो गोलधाप बाल क्लबको तीन दिवसीय उद्घोषण तालिम आजबाट शुरु

Published: in मुख्य समाचार, शिक्षा by . Leave a Comment on उज्यालो गोलधाप बाल क्लबको तीन दिवसीय उद्घोषण तालिम आजबाट शुरु.

हल्दिवारी । झापाको हल्दिवारी १ मा रहेको उज्यालो गोलधाप बाल क्लबले तीन दिवसीय बाल क्लब संचालन तथा उद्घोषण तालिम सोमबारबाट शुरु गरेको छ । गत माघ ३ गते सम्पन्न भएको अधिबेशनबाट निर्वाचित भएका नयाँ कार्य समितिको आयोजनामा तालिम सञ्चालन भएको हो । तालिममा क्लबका सदस्यसहित ३८ जना बालबालिकाको सहभागिता रहेको छ। बाल क्लबका अध्यक्ष राज […]

सोल्टी सिटी अपार्टमेन्टमा आगलागी

Published: in समाज by . Leave a Comment on सोल्टी सिटी अपार्टमेन्टमा आगलागी.

काठमाडौं । काठमाडौं स्थित रविभवनमा रहेको सोल्टी सिटी अपार्टमेन्टमा आगलागी भएको छ । सोमबार दिउँसो एक्कासी आगलागी भएपछि प्रहरीले कोठामा रहेका मानिसहरुको उद्दार गरेको हो । आगो नियन्त्रणमा आएको काठमाडौं प्रहरीका डीएसपी प्रमेश विष्टले बताए । उनका अनुसार काठमाडौं, ललितपुर महानगरपालिकासहितका दमकलको सहयोगमा आगो नियन्त्रणमा आएको हो । आगलागी भएपछि विभिन्न तलामा रहेका मानिसहरुले कराउँदै […]

इलामका स्थानीयले सीमा अतिक्रमण गर्ने भारतीय एसएसबीलाई लखेटे

Published: in मुख्य समाचार, समाज by . Leave a Comment on इलामका स्थानीयले सीमा अतिक्रमण गर्ने भारतीय एसएसबीलाई लखेटे.

इलाम । भारतले नेपालतर्फको भूभाग मिच्नु र मिच्न खोज्नु कुनै नौलो विषय होइन । पटकपटक भारतीय सीमासुरक्षा बलले नेपालतर्फको भूभागमा पसेर सीमा मिच्ने गरेको छ । कहिले सीमावारी भौतिक संरचना बनाउँछ त कहिले जङ्गे पिलर नै कब्जा गर्ने प्रयास गर्छ । पूर्व मेचीदेखि पश्चिममा महाकालीसम्म नै यो समस्या रहेको छ । तराईमा भन्दा पहाडी क्षेत्रमा […]

रक्सौल डिपोको पेट्रोलियम पदार्थको आयात बन्द

Published: in अर्थतन्त्र by . Leave a Comment on रक्सौल डिपोको पेट्रोलियम पदार्थको आयात बन्द.

काठमाण्डौ । नेपाल आयल निगमले रक्सौल डिपोको पेट्रोलियम पदार्थको आयात बन्द गर्ने निर्णय गरेको छ । इण्डियन आयल कर्पोरेशनले दुई वर्षभन्दा बढी समयदेखि सुरक्षाका कारण देखाउँदै डिपो सञ्चालनमा समस्या भएको जनाउँदै आएको थियो । आइओसीले समस्या भएको लामो समयदेखि जानकारी गराएको भन्दै निगमले डिपोबाट पेट्रोलियम पदार्थको आयात बन्द गर्ने निर्णय गरेको जनाइएको छ । डिपो […]

New variant of coronavirus detected in three arriving to Nepal from Britain ;

Published: in English by . Leave a Comment on New variant of coronavirus detected in three arriving to Nepal from Britain ;.

Kathmandu : The B117 variant of coronavirus first detected in the United Kingdom has also been found in Nepal. The Health Ministry issuing a statement on Monday has said the new variant has been found in three persons who recently returned from Britain. Six persons returning from Britain had tested positive for SARS-COV-2 a few […]

Seven involved in timber smuggling busted

Published: in English by . Leave a Comment on Seven involved in timber smuggling busted.

Kathmandu: Nuwakot Police have arrested seven persons involved in the smuggling of 23 rounded timbers of sal and fadir from Belkotgadhi municipality-5, Duipipal, Kolputar of Nuwakot. A police squad busted seven persons along with the rounded logs as well as a vehicle used for smuggling on Monday evening. According to the District Police Office Nuwakot […]

झापामा निर्वाचन सम्भावित मतदान स्थलको अनुगमन

Published: in मुख्य समाचार, स्थानीय तह by . Leave a Comment on झापामा निर्वाचन सम्भावित मतदान स्थलको अनुगमन.

झापा । सरकारले प्रतिनिधिसभा विघटन गरी वैशाख १७ र २७ गते निर्वाचन गर्ने घोषणा गरेसँगै जिल्लामा निर्वाचन लक्षित सम्भावित मतदान स्थल र केन्द्रहरुको अनुगमन शुरु भएको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाको संयोजकत्वमा गठित जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिले आइतबारदेखि अनुगमन शुरु गरेको हो । समितिले विर्तामोड, अर्जुनधारा, दमक, शिवसताक्षी नगरपालिका, […]

संविधान बचाउन कांग्रेसले आन्दोलनको नेतृत्व लिने समय आयो : डा .भट्टराई

Published: in राजनीति by . Leave a Comment on संविधान बचाउन कांग्रेसले आन्दोलनको नेतृत्व लिने समय आयो : डा .भट्टराई.

काठमाडौं । समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा .बाबुराम भट्टराईले संविधानमाथि आएको संकटलाई बचाउन कांग्रेसले नै आन्दोलनको नेतृत्व लिनु पर्ने समय आएको बताएका छन् । आन्दोलनमा जाने कि निर्वाचनमा भनेर कांग्रेस अलमलमा रहेको भन्दै उनले देशको नेतृत्व गर्न निर्वाचन नै कुर्न नपर्ने बताए । संसद पुनःस्थापना भए कांग्रेसले नै नेतृत्वको अवसर पाउन सक्ने उनको भनाइ […]

आगलागीका कारण सप्तरीमा चार घर जले, २० लाख रुपैयाँभन्दा बढीको क्षति

Published: in समाज by . Leave a Comment on आगलागीका कारण सप्तरीमा चार घर जले, २० लाख रुपैयाँभन्दा बढीको क्षति.

सप्तरी । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका सकरदही टोलमा आगलागी हुँदा चार घर जलेका छन् । कङ्कालिनी–२ सकरदहीका जगन सुतिहारको गाईको गोठबाट सुरु भएको आगोले नारायण सुतिहार, दुर्गानन्द सुतिहार र सुमित मगरदैताको घर जलेर नष्ट भएको वडाध्यक्ष सन्तोष गोइत यादवले जानकारी दिए । आगलागीबाट खाद्यान्न, लत्ताकपडा, नगदसहित २० लाख रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको […]

मलेसियामा एकहप्ता भित्रै ८ नेपाली श्रमिकको मृत्यु

Published: (Updated: ) in परदेश (प्रवास), समाज by . Leave a Comment on मलेसियामा एकहप्ता भित्रै ८ नेपाली श्रमिकको मृत्यु.

मलेसिया । मलेसियामा कार्यरत ८ जना नेपाली श्रमिकको मृत्यु भएको छ । मृत्यु हुनेमा ५ जना नेपाली श्रमिकको आत्महत्याको कारण मृत्यु भएको छ । एकजना नेपालीको सडक दुर्घटनामा परि मृत्यु भएको हो भने, एकजना नेपाली सुतेकै अवस्थामा मृतक फेला परेका थिए । अर्को एकजना नेपाली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मलेसियाको जोहोरबारुमा अवस्थित […]