काठमाडौं । विश्वमा कोरोना संक्रमितको संख्या ९ करोड १८ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म विश्वमा कोरोना संक्रमित हुनेको संख्या ९ करोड १८ लाख १६ हजार ९१ पुगेको छ । पछिल्लो २४ घण्टामा ७ लाख ९ हजार ८६५ संक्रमित थपिएका छन् । सोही अवधीमा १५ हजार ४०७ कोरोना संक्रमितको मृत्यु भएको […]
काठमाडौं । शान्तिश्री परियारको आवाजमा रहेको जनचेतनामूलक गीत ‘न्याय मरेको देश’ गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा बलात्कार, एसिड प्रहार र छाउपडी प्रथाजस्ता कुरिति र हिंसाका सिकार भएका महिलाहरुको आवाजलाई समेट्ने प्रयास गरिएको हो । राजेश पौडेलको शब्द रहेको गीतको भिडियोलाई विना श्रेष्ठले निर्देशन गरेकी हुन् । भिडियोमा कलाकार लक्ष्मी बर्देवा, सुशील पोखरेल, दिनेश […]
काठमाडौं । पछिल्लो २४ घन्टामा मुलुकभर २७० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमितमध्ये १७२ जना काठमाडौं उपत्यकाका मात्र छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको सूचना अनुसार यो अवधिमा ३ हजार ८४ जनाको पिसीआर परीक्षण भएको छ । विवरण अनुसार यो अवधिमा ५ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ भने ३९० […]
काठमाडौं । चन्द्रागिरि नगरपालिकामा मोटरसाइकलको ठक्करबाट एक बालकको ज्यान गएको छ । दुर्घटनामा तारकेश्वर नगरपालिका–३ का १२ वर्षीय अमृत देवकोटको उपचारको क्रममा ओम समाज अस्पतालमा मत्यु भएको महानगरीय प्रहरी बृत्त, थानकोटका डिएसपी मोहन खाँणले बताए । चन्द्रागीरी –५ स्थित दाउरा डिपो नजिकै थानकोटबाट कलंकी जाँदै गरेको प्रदेश नं ३–०२–००९ प ८४४८ नम्बरको मोटरसाइकलले अमृतलाई ठक्कर […]
काठमाडौं । नेत्रविक्रम चन्द समूहका सचिवालय सदस्य धर्मेन्द्र बास्तोलालाई बम विष्फोटमा संलग्न भएको आरोप लगाइएको छ । पुष २९ गते ललितपुर र मकवानपुर सीमा क्षेत्रबाट पक्राउ परेका बास्तोलालाई शुक्रबार ललितपुर जिल्ला अदालतमा पेश गरिएको छ । बास्तोलासहित पक्राउ परेका तीन जनालाई म्याद थप गर्न प्रहरीले अदालत समक्ष पेश गरेको हो । बास्तोलालाई नख्खुमा रहेको एनसेल […]
Kathmandu : The trekking agencies’ association of Nepal (TAAN) has conducted a day-long hiking in a bid to promote tourism via hiking trail. The TAAN team with the promotion of Nepal Tourism Board Gandaki Province organized the hiking in some 15-km long route from Deurali of Kaski to Jarebar via Kaskikot, Sarangkot and Methlang. TAAN […]
कोभिड–१९ सङ्क्रमणको जोखिम कायमै रहे पनि बागलुङमा अझैंसम्म पिसिआर प्रयोगशाला स्थापना भएको छैन। सरकारले धौलागिरि अस्पतालमा पिसिआर प्रयोगशाला राखेर बागलुङमै कोरोना परीक्षण गर्ने गत असार १२ गते निर्णय गरेको थियो। निर्णय भएको छ महिना बिती सक्दासमेत पिसिआर प्रयोगशाला स्थापना नभएको हो। धौलागिरि अस्पतालमा पिसिआर प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको तीन महिनापछि गत कात्तिक २७ गते […]
झापा । भारतले आफ्ना छिमेकी मुलुकहरुलाई दुई करोड डोज कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप दिने योजना अघि सारेको टाइम्स अफ इन्डियाले बताएको छ । खोप निर्यातबारे एक सरकारी अधिकारीलाई उद्धृत गर्दै नेपाल लगायत ६ मुलुकले यो खोप पाउने समाचारमा उल्लेख छ । भारत विश्वको सबैभन्दा धेरै खोप उत्पादन गर्ने मुलुक हो । भारतको योजनाअनुसार घरेलु […]
काठमाडौँ । प्रमूख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको असंवैधानिक कदम विरुद्ध माघ ३ गते प्रदर्शन गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनको असंवैधानिक कदमविरुद्ध माघ ३ को प्रर्दशनमा सहभागी बन्न कांग्रेसले अपिल गरेको छ । शुक्रबार कांग्रेसका सभापति शेरबहादुर देउवाले एक विज्ञप्ती जारी गर्दे अपिल व्यक्त गरेका हुन् । प्रतिनिधिसभा विघटनका विरुद्ध […]
काठमाडौँ । प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको उद्घाटन खेलमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेश भिड्दै छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर आर्मीले ब्याटिङ गर्ने निर्णय गरेको हो । आर्मीले केहीबेर अघिसम्म २३ ओभरमा तीन विकेट गुमाउँदै ९६ रन बनाएको छ । आर्मीका लागि प्रारम्भिक ब्याट्सम्यान राजु […]