Sajhamanch Archive

बुधबारे जेसीजमा नयाँ सदस्यलाई तालिम, जेसीको व्यापार प्रवर्धनमा अग्रसरता

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on बुधबारे जेसीजमा नयाँ सदस्यलाई तालिम, जेसीको व्यापार प्रवर्धनमा अग्रसरता.

वुद्धशान्ति । बुधबारे जेसीजले आज नयाँ सदस्यहरुका लागि जेसीजले गर्नु पर्ने विविध सेवा सम्बन्धी तालिम प्रदान गरेको छ । जेसीजमा आवद्ध जेसीहरुलाई जेसीज के हो ? र युवालाई जेसीजको आवश्यकता के छ भन्ने विषयक एक दिने तालिम प्रदान गरिएको हो । जेसीजका सदस्य गोकुल पौड्यालको संयोजकत्वमा भएको तालिममा अध्यक्ष अनिल वाग्ले र पूर्व अध्यक्ष प्रकाश […]

लागुऔषध कारोवारमा संलग्न तीन जनालाई प्रकाउ

Published: in समाज by . Leave a Comment on लागुऔषध कारोवारमा संलग्न तीन जनालाई प्रकाउ.

ताप्लेजुङ । लागुऔषध खैरो हिरोइन कारोवारमा संलग्न एक महिलासहित तीन जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा फक्ताङलुङ गाउँपालिका–४ इखाबुका २४ वर्षीय हाङ्सु भनिने अमृत लाबुङ (लिम्बू), फुङलिङ नगरपालिका–९ स्थायी ठेगाना भई झापाको अर्जुनधारा बस्ने ३३ वर्षीया कल्पना गुरुङ र फुङलिङ नगरपालिकामा नै बसोवास गर्दै आएका भारतीय नागरिक अन्दाजी ३० वर्षीय रुपन साह […]

Nepal-India Joint Commission meeting begins in New Delhi

Published: in English by . Leave a Comment on Nepal-India Joint Commission meeting begins in New Delhi.

Kathmandu : A meeting of the Nepal-India Joint Commission began in New Delhi on Friday morning. Foreign Minister Pradeep Kumar Gyawali and his Indian counterpart S Jaishankar are co-chairing the meeting that began at 11: 15AM local time at Hyderabad House. The Joint Commission, founded in 1987, is the highest mechanism between the two countries […]

सुमोको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु

Published: in समाज by . Leave a Comment on सुमोको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु.

झापा । झापाको बुद्धशान्ति गाउँपालिका–४ स्थित मेची राजमार्गमा बिहीबार साँझ भएको दुर्घटना परी दुईजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका–७ का २१ वर्षीय कविराज भनिने कमल चौधरी र २० वर्षीय हेमा महत रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। बर्ने चिया बगान क्षेत्रमा उनीहरू चढेको मे ७ प ९४६२ नम्बरको मोटरसाइकललाई मे १ ज […]

ओली पक्ष चुनाव भन्छ, दाहाल–नेपाल आन्दोलन

Published: in राजनीति by . Leave a Comment on ओली पक्ष चुनाव भन्छ, दाहाल–नेपाल आन्दोलन.

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ओली समूहका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभा विघटन गरेर निर्वाचनको वातावरण बनाउन लागिपरेका छन्। बिहीबार स्थायी कमिटी बैठक राखेर ओलीले मुलुकभर निर्वाचनको वातावरण बनाउनुपर्ने धारणा राखे। नेकपा दाहाल–नेपाल समूह भने देशभर आन्दोलनको उभार ल्याउने रणनीति बनाउन तल्लीन छ। बिहीबार नै सोही समूहको स्थायी कमिटी बैठकमा विगतमा भएको आन्दोलनको […]

चिसोले जनजीवन प्रभावित बन्दै

Published: in समाज by . Leave a Comment on चिसोले जनजीवन प्रभावित बन्दै.

हुस्सुसँगै कुहिरो लाग्दा पश्चिमी पहाडी तथा हिमाली जिल्लाको जनजीवन प्रभावित भएको छ । लुम्बिनीका रुकुम पूर्व, रोल्पा, कर्णालीका जुम्ला, हुम्ला, डोल्पा, मुगु र सुदूरपश्चिम प्रदेशका अछाम, डडेल्धुरा, दार्चुलालगायतका जिल्लामा अत्यधिक चिसो बढेको छ । कुहिरोसँगै चल्ने चिसो हावाले बिहान स्थानीयवासी घरबाहिर निस्कन सकेका छैनन् । बजारमा चलहपहल कम भएको छ । बिहानै खुल्ने पसल र […]

परराष्ट्रमन्त्री ज्ञवाली आज भारत जाँदै

Published: in राजनीति by . Leave a Comment on परराष्ट्रमन्त्री ज्ञवाली आज भारत जाँदै.

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली बिहीबार भारत भ्रमणका लागि  जाँदैछन् । कतिपय जानकारले मन्त्री ज्ञवालीको भ्रमण समय अनुकूल नभएको टिप्पणी गरेका छन् । कतिपयले भ्रमण गरे पनि दुईपक्षीय महत्वपूर्ण सम्झौता नगर्न सुझाव दिएका छन् । मन्त्री ज्ञवालीको भ्रमणप्रति ध्यानाकर्षण भएको जनाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख, कूटनीतिक क्षेत्रका जानकार, बुद्धिजीवीलगायतको समूहले बुधबार विज्ञप्ति जारी गरी महत्वपूर्ण सम्झौता नगर्न […]

सोमबारदेखि दिल्लीमा विद्यालय खुल्ने

Published: in परदेश (प्रवास), शिक्षा by . Leave a Comment on सोमबारदेखि दिल्लीमा विद्यालय खुल्ने.

काठमाण्डौ । भारतको दिल्लीमा आउँदो हप्तादेखि विद्यालय खुल्ने भएका छन् । सरकारले अर्को हप्तादेखि विद्यालयमा अध्ययन-अध्यापन गराउन सुरु गर्ने निर्णय गरेको हो । भारतको केन्द्रीय राजधानीसमेत रहेको दिल्ली प्रदेशमा बोर्ड परीक्षालाई मध्यनजर गर्दै विद्यालयहरू खोल्ने निर्णय गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अहिले कक्षा १० र १२ को मात्रै पढाइ गर्ने निर्णय भएको छ । […]

आज मकर सङ्क्रान्ति पर्व मनाइदैँ

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on आज मकर सङ्क्रान्ति पर्व मनाइदैँ.

झापा । महिनाको पहिलो दिन मनाइने माघे (मकर) सङ्क्रान्ति पर्व आज देशभर स्नान, जप, तप, ध्यान साधना, दान आदि गरी मनाइँदै छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई माघे (मकर) सङ्क्रान्ति भनिन्छ । माघ १ गतेदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । बिहानै तीर्थस्थलमा […]

रामजानकी कृषि सहकारी चालुवर्ष प्रविधिमैत्री बनाउन साधारणसभाको निर्णय

Published: in अर्थतन्त्र, सहकारी by . Leave a Comment on रामजानकी कृषि सहकारी चालुवर्ष प्रविधिमैत्री बनाउन साधारणसभाको निर्णय.

बिर्तामोड । झापाको बिर्तामोडस्थित रामजानकी कृषि सहकारी संस्थाको १२औं वार्षिक साधारणसभा आज पुस २९ गते सम्पन्न भएको छ । संस्थाका अध्यक्ष दलबहादुर कार्कीको अध्यक्षता र झापा जिल्ला सहकारी संघका सचिव युवराज ढकालको प्रमुख आतिथ्यमा साधारणसभा सम्पन्न भएको हो । साधारणसभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष कार्कीले कोभिडको कहरमा पनि आफ्नो संस्थाले अघिल्लो वर्षको तुलनामा ३२ […]