Sajhamanch Archive

सात दिनमा १५ चोरीका मोटरसाइकल भेटिए, सात जना पक्राउ

Published: in समाज by . Leave a Comment on सात दिनमा १५ चोरीका मोटरसाइकल भेटिए, सात जना पक्राउ.

झापा । झापामा प्रहरीले मोटरसाइकल चोरी गर्ने गिरोहको सञ्जालका सदस्यहरूलाई पक्राउ गरेको छ । एक हप्तासम्म चलाइएको ‘अप्रेसन हन्ट’बाट मोटरसाइकल चोरीमा संलग्न सातजनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । बिर्तामोडमा डेरा गरेर मोटरसाइकल चोरीमा संलग्नको गिरोहलाई इलाका प्रहरी कार्यालय अनारमनीले पक्राउ गरेको हो । बिर्तामोडबाट चोरी गरेका १५ वटा मोटरसाइकल बरामद गरिएको इलाका प्रहरी कार्यालय […]

समयमै आयकर बुझाउन सरकारको आग्रह

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार by . Leave a Comment on समयमै आयकर बुझाउन सरकारको आग्रह.

काठमाडौं । सरकारले तोकिएकै समयमा आयकर बुझाउन करदातालाई आग्रह गरेको छ । कोरोना महामारीमा बीच व्यापार प्रभावित भएको भन्दै व्यवसायिक संघसंगठनले आयकर बुझाउने समय थप गर्न माग गरिरहेका थिए । तर, सरकारले भने आयकरको किस्ता बुझाउने समय पुस मसान्तसम्म अनिवार्य बुझाउन आग्रह गरेको हो । आयकर ऐन अनुसार आर्थिक वर्ष २०७७/ ७८ को आयकरको किस्ता […]

Govt agencies directed to stay alert over possible second wave of COVID-19

Published: in English by . Leave a Comment on Govt agencies directed to stay alert over possible second wave of COVID-19.

KATHMANDU : The National Concerns and Coordination Committee under the National Assembly has directed the government agencies concerned to be more vigilant and put in place proper proper health security arrangement in view of the possible second wave of coronavirus (COVID-19). The committee issued the directive after experts suggested that special precautions should be taken […]

स्थानीय वायुको प्रभाव; बिहीबारसम्म आंशिकदेखि सामान्य बदली

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on स्थानीय वायुको प्रभाव; बिहीबारसम्म आंशिकदेखि सामान्य बदली.

स्थानीय वायुको प्रभावले आगामी तीन दिन देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली हुने भएको छ। आगामी बिहीबारसम्म प्रदेश नं १ ,२, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षासमेतको सम्भावना छ। देशभर सोमबारसम्म मौसम सफा भई राम्रोसँग घाम लागेकाले अपराह्न अधिकतम तापक्रम वृद्धि भई गर्मी महसुस भएको थियो। अब स्थानीय वायुको […]

कक्षा १२ को नतिजा एक सातापछि सार्वजनिक गर्ने तयारी

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, शिक्षा by . Leave a Comment on कक्षा १२ को नतिजा एक सातापछि सार्वजनिक गर्ने तयारी.

झापा । कक्षा १२ को परीक्षाको नतिजा प्रकाशन एक सातापछि हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले १० दिन भित्रमा नतिजा सार्वजनिक गर्ने तयारी थालेको हो । पुस भित्रैमा नतिजा प्रकाश गर्ने तयारी गरेको भएपनि विद्यालयहरुले सिम्बोल नम्बरको क्रमअनुसार विवरण नपठाइदिँदा परीक्षा बोर्डका कर्मचारीहरु हैरानमा परेका थिए । विद्यालयबाट आएको विवरण मिलाउन समय लागेकाले नतिजा […]

आगलागीका कारण दमकमा एक जनाको निधन

Published: in समाज by . Leave a Comment on आगलागीका कारण दमकमा एक जनाको निधन.

झापा । झापा स्थित दमकमा आगलागीमा परेर एक जनाको निधन भएको छ । हिजो बेलुका साढे सात बजे लागेको आगलागीका कारण दमक नगरपालिका वडा नं. ३ मा रहेको भुटानी शरणार्थी शिविरमा बस्ने ६० वर्षका देशमान राईको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । बाँसले बारेको एक तले छाप्रोमा सुतिरहेका प्यारालाइसिसका बिरामी राईको जलेर घटनास्थलमानै मृत्यु […]

Kailali local government gives three days public holiday on Maghi

Published: (Updated: ) in English by . Leave a Comment on Kailali local government gives three days public holiday on Maghi.

KAILALI: Kailari Rural Municipality in Kailali district has announced a three-day-long public holiday on the occasion of Maghi festival of Tharu community. The rural municipality decided to give three days of public holiday from January 12, Chairman of the Kailari Rural Municipality Lajuram Chaudhary said. Chairman Chaudhary said that the decision was taken for the […]

जसपा नेता राजेन्द्र महतोलाई जनकपुरमा कालो झण्डा

Published: in राजनीति by . Leave a Comment on जसपा नेता राजेन्द्र महतोलाई जनकपुरमा कालो झण्डा.

जनकपुरधाम । जनता समाजवादी पार्टी जसपाका वरिष्ठ नेता राजेन्द्र महतोलाई उनकै निर्वाचन क्षेत्र जनकपुरधाममा युवाहरुले सोमबार कालो झण्डा देखाएका छन् । संसद विघटनविरुद्व प्रदर्शनमा सहभागी हुने क्रममा युवाहरुले उनलाई कालो झण्डा देखाएका हुन् । कालो झण्डा देखाउने क्रममा युवाहरुले राजेन्द्र महतो मुर्दावाद, शहीदको भावनासँग खेलबाड गर्न पाइँदैनजस्ता नारा समेत लगाएका छन् । जसपाले रेल्वे स्टेशनमा […]

कमर्सीयल बैंकमा झुम्मिए लगानीकर्ता,सेयर बजारमा झिनो अंकको सुधार

Published: in अर्थतन्त्र by . Leave a Comment on कमर्सीयल बैंकमा झुम्मिए लगानीकर्ता,सेयर बजारमा झिनो अंकको सुधार.

काठमाडौं । साताको दोस्रो दिन सेयर बजार झिनो अंकले उकालो लागेको छ । समग्रमा सेयर कारोबार मापक नेप्से परिसूचक उकालो लागे पनि धेरै कम्पनीहरुको सेयर मूल्य ओरालो लागेको छ । कारोबार रकमका आधारमा कमर्सीयल बैंकहरु नै अगाडि देखिएका छन् । आज नेप्से परिसूचक ३ दशमलव ७० अंकले उकालो लागेर २ हजार २ सय ३९ दशमलव […]

मोटरसाइकलको ठक्करबाट झापामा एकको मृत्यु

Published: in समाज by . Leave a Comment on मोटरसाइकलको ठक्करबाट झापामा एकको मृत्यु.

झापा । झापामा स्थित कन्काई नगरपालिका– ७ दुर्गापुरमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मोटरसाईकलको ठक्करबाट पैदलयात्री ८० वर्षीय वृद्धा खेन्द्रा शिवाकोटीको मृत्यु भएको हो । आइतबार बेलुका साँढे ६ वजे पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा ८० प ७६५ नम्बरको मोटरसाईकलले पैदलयात्री दोलखाको कालिङचोक– ८ घर भएकी ८० वर्षीय वृद्धा शिवाकोटीलाई ठक्कर दिएको […]