राजविराज । सप्तरीको विष्णुपुर गाउँपालिका–६, गोरगमा आज बिहान एउटा पिकअप भ्यानमा आगजनी भएको छ । स्थानीय बेचन मुखियाको पिकअप भ्यानमा आज बिहान अपरिचित व्यक्तिको एक समूहले आगजनी गरेको प्रहरीले जनाएको छ । आफ्नो घरअगाडि राखिएको स१च १७२५ नम्बरको भ्यानमा आगजनी गर्दा अगाडिको भाग पूर्णरुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भुवनेश्वर साहले […]
विराटनगर । आर्थिक मामिला तथा योजना मन्त्रीको पदभार ग्रहण गर्दै मुख्यमन्त्री शेरधन राईले प्रदेशको अर्थव्यवस्था ‘क्रोनिक’ अवस्थामा पुगेको बताएका छन् । संघीयताको मुटु प्रदेश र प्रदेशको मुटु आर्थिक मामिला तथा योजना मन्त्रालय भएको बताउँदै उनले प्रदेशको अर्थव्यवस्था ‘क्रोनिक’ अवस्थामा पुगेको बताएका हुन् । प्रदेश सरकारको मुटु पहिलो वर्ष राम्रैसँग चलेपछि दोस्रो वर्षबाट कमजोर हुँदै गएको […]
PANCHTHAR : A fire that broke out at Kummayak Rural Municipality of Panchthar on Sunday turned two houses into ashes. The fire destroyed property worth Rs 7 million, according to the District Police Office, Panchthar. The fire, which began from a shed belonging to Tej Bahadur Thapa of Kummayak-1, Okhaldhunga, has completely damaged Thapa’s three-story building, kitchen house, cow […]
काठमाण्डौ । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व गोलरक्षक लोकबहादुर शाहीको निधन भएको छ । ६५ वर्षको उमेरमा शाहीको हिजो बेलुका दैलेखको पुर्ख्यौली घरमा निधन भएको अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाले जानकारी दिए । शेर्पाकाअनुसार मल्टिपल अर्गन फेलरबाट पीडित शाहीलाई अरु विभिन्न रोगको सङ्क्रमण समेत भएको थियो । शाहीको दैलेखमै आज […]
काठमाण्डौ । पृथ्वीनारायण शाहको आज २ सय ९९ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । लोकतन्त्रपछि सरकारले औपचारिक रुपमा पृथ्वी जयन्ती मनाउन छाडे पनि अनौपचारिक रुपमा विभिन्न कार्यक्रम हुने गरेका छन् । काठमाण्डौ, गोरखा, नुवाकोटलगायतका देशका विभिन्न ठाउँमा पृथ्वी जयन्तीको कार्यक्रम आयोजना गरिएको छ । नेपाली सेनाले दिउँसो काठमाण्डौको भृकुटीमण्डपमा […]
पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिकामा भएको आगलागीबाट ७० लाख रुपैयाँ बराबरको क्षति भएको छ । कुम्मायक गाउँपालिका वडा नम्बर १ का तेजबहादुर थापाको गोठबाट सल्किएको आगोले डिकबहादुर थापा र तेजबहादुरको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । आगलागीबाट तेजबहादुरको फुसको छानो भएको तीन तले घर, दुई तले भान्छा घर, एक तले […]
काठमाडौं । नेपाल आयल निगमले डिजेल, पेट्रोल र ग्यासको विकल्पकको रुपमा प्रयोग गर्न हाइड्रोजन इन्धनको व्यवसायिक विकास गर्ने भएको छ । स्वदेशमा उत्पादित बिजुली प्रयोग गरेर हाइड्रोजन इन्धन उत्पादनबारे अध्ययन गर्न निगमले काठमाडौं विश्वविद्यालय केयूसँग शुक्रबार समझदारी गरेको छ । निगमका निर्देशक दीपक बराल र केयूका स्कुल अफ इन्जिनियरिङका डीन डा.डम्बरबहादुर नेपालीबीच आपसी सहयोगलागि सम्झौता […]
काठमाण्डौ । राष्ट्रिय सभाको सातौँ हिउँदे अधिवेशन आजदेखि अन्त्य हुने भएको छ । आज राति १२ बजेदेखि लागू हुने गरी राष्ट्रिय सभाको अधिवेशन अन्त्य भएको राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बताए । राष्ट्रपति विद्यादेवी भण्डारीले चालु अधिवेशन अन्त्य भएको सम्बन्धी पठाएको पत्र पढेर सुनाउँदै अध्यक्ष तिमिल्सिनाले सातौँ अधिवेशन अन्त्य भएको जानकारी गराइन् । आज बसेको […]
दमक। झापाको केरखाबाट बिराटनगरका लागि बस चढेका एक युवकको यात्रा क्रममा नै मृत्यु भएको छ । आज आइतबार बिहान केरखाबाट बस चढेर बिराटनगर गएका २६ वर्षीय युवक बसभित्रै मृत भेटिएका हुन् । जनसेवा यातायात प्रालिको मे १ ख ३३३३ नम्बरको बसमा चढेका निजलाई बसका कर्मचारीले मृत भेटाए पछि प्रहरीलाई खबर गरेका थिए । मृत भेटिएका […]
काठमाडौं । दाङ र रोल्पाबाट उपचारका लागि बाँके पुगेका दुईजना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा रोल्पाको लिवाङ–४ की ४२ वर्षीया महिला र भेरी अस्पताल नेपालगञ्जमा दाङको बबई–६ की ८० वर्षीया वृद्धाको आइतबार बिहान मृत्यु भएको हो । स्वास्थ्य कार्यालय बाँकेले दिएको जानकारी अनुसार दाङकी ८० वर्षीया […]