Sajhamanch Archive

उल्टो हिँडेर संसद विघटनको विरोध

Published: in राजनीति by . Leave a Comment on उल्टो हिँडेर संसद विघटनको विरोध.

काठमाडौं । नेविसंघले काठमाडौंमा उल्टो हिँडेर संसद विघटनको विरोध जनाएको छ । माइतीघर मण्डलाबाट नेविसंघ नेता–कार्यकर्ताहरु उल्टो हिँड्दै बानेश्वरसम्म आइपुगेका छन् । उनीहरुले संसद विघटनको विरोध गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध चर्का नारासमेत लगाएका थिए । प्रदर्शनमा नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष राजीव ढुंगाना, उपाध्यक्ष तुलसा थपलिया, महामन्त्री उर्मिला थपलिया, वलदेव तिमल्सिना, युवराज पाण्डेलगायत सहभागी […]

Federation of Nepali Journalists President Acharya for protection of democracy, constitution

Published: in English by . Leave a Comment on Federation of Nepali Journalists President Acharya for protection of democracy, constitution.

Kathmandu : Central President of the Federation of Nepali Journalists (FNJ) Govinda Acharya has said as the constitution has guaranteed full press freedom in the preamble itself, the constitution must be protected. President Acharya said it during the 19th annual general meeting of the FNJ Kanchanpur chapter here Thursday. President Acharya reminded that FNJ was […]

ट्रक दुर्घटनामा एकको निधन

Published: in समाज by . Leave a Comment on ट्रक दुर्घटनामा एकको निधन.

इलाम । माङसेबुङ गाउँपालिका २ भोटेडाँडामा ट्रक दुर्घटना हुँदा एकको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँचथर मिक्लाजुङ गाउँपालिका ४ का ३५ वर्ष का किरण राई रहेका छन् । दुर्घटनापछि घाईते भएका राईलाई उपचारको लागि दमक लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरी जानकारी दिएको छ । निजको शव पोष्टमार्टमका लागि दमक अस्पतालको शवगृहमा राखिएको छ […]

त्रिभुवन विमानस्थलबाट डिजेल बस हटाइँदै, वायुसेवा कम्पनी असन्तुष्ट

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on त्रिभुवन विमानस्थलबाट डिजेल बस हटाइँदै, वायुसेवा कम्पनी असन्तुष्ट.

काठमाडौं । सरकारले त्रिभुवन विमानस्थलभित्र टर्मिनल भवनबाट हवाइजहाजसम्म लैजाने र अवतरणपछि टर्मिनल भवनसम्म ल्याउने डिजेल र्‍याम्प बस हटाउने योजना बनाएको छ । यसलाई अब विद्युतीय बसले प्रतिस्थापन गर्ने योजना प्राधिकरणले बनाएको हो । सोहीअनुसार प्राधिकरणले सबै वायुसेवा कम्पनीलाई पत्र समेत काटेको छ । पत्रमा डिजेल बस हटाएर त्यसको साटो विद्यतीय बसले प्रतिस्थापन गर्ने उल्लेख छ […]

जनकपुर-जयनगर रेल सेवाको भाडा निर्धारण

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on जनकपुर-जयनगर रेल सेवाको भाडा निर्धारण.

काठमाण्डौ । दुई वर्षदेखि पटक-पटक मिति तोकिए पनि सञ्चालन हुन नसकेको जनकपुर -जयनगर रेल सेवाको पछिल्लो पटक माघभित्र सञ्चालन हुने भएको छ । सुरुमा ब्रोडगेजको रेल्वे लिक तयार हुनुका साथै ठाउँ-ठाउँमा रेल्वे स्टेशन र हल्टसमेत निर्माण भइसक्दा इन्जिन र बोगी आउन नसकेको भन्दै रेल सेवा सञ्चालन हुन सकेको थिएन तर अहिले भारतबाट दुई वटा रेल […]

राष्ट्रियस्तरका विकास बैंक आरटीजीएसमा प्रत्यक्ष आबद्ध

Published: (Updated: ) in अर्थतन्त्र by . Leave a Comment on राष्ट्रियस्तरका विकास बैंक आरटीजीएसमा प्रत्यक्ष आबद्ध.

काठमाडौं । राष्ट्रियस्तरका विकास बैंकहरु पनि ‘रियल टाइम ग्रस सेटलमेन्ट आरटीजीएस मा प्रत्याक्ष रुपमा जोडिएका छन् । यसअघि, आरटीजीएसमा २७ वटा वाणिज्य बैंकहरु आबद्ध रहँदै आएकोमा आजदेखि थप आठवटा राष्ट्रियस्तरका विकास बैंक र दुईवटा वित्त कम्पनीसमेत प्रत्यक्षरुपमा आबद्ध भएको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ । आरटीजीएसमा प्रत्यक्षरुपमा जोडिएका विकास बैंकहरुमा ज्योति विकास बैंक, सांग्रिला […]

जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री पुगे धनगढी

Published: (Updated: ) in प्रदेश तह, राजनीति by . Leave a Comment on जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री पुगे धनगढी.

धनगढी । जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली कैलालीको धनगढी पुगेका छन् । काठमाडौंबाट श्री एयरलाइन्समा चढेर प्रधानमन्त्री ओली धनगढी पुगेका हुन् । धनगढी विमानस्थलमा प्रधानमन्त्री ओलीलाई स्वागत गर्न प्रदेश सरकारका कोही पनि पुगेनन् । मुख्यमन्त्री त्रिलोचन भट्टको सचिवालयले प्रधानमन्त्री ओली धनगढी आउने औपचारिक जानकारी नभएकाले स्वागतका लागि कोही नगएको बताए छ । कर्णाली […]

Nepal sending UK-returnees’ genes to Hong Kong to confirm if they have new coronavirus variant

Published: in English by . Leave a Comment on Nepal sending UK-returnees’ genes to Hong Kong to confirm if they have new coronavirus variant.

Kathmandu : Nepal is sending genes of three Covid-19 patients to Hong Kong for a test to confirm via gene sequencing if they have the new variant of the coronavirus first detected in the United Kingdom. Last week, five people who had arrived from the UK had tested positive for the virus. As the mutated […]

धनगडीमा टायर बालेर प्रधानमन्त्रीलाई विरोध प्रदर्शन

Published: in राजनीति by . Leave a Comment on धनगडीमा टायर बालेर प्रधानमन्त्रीलाई विरोध प्रदर्शन.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली धनगढी जाने कार्यक्रमको विरोध गर्दै टायर बालेर प्रदर्शन भएको छ । ओलीको विरोधमा जिल्ला प्रशासन, सम्बोधनका लागि मञ्च बनाइएको खुलामञ्च नजिक नेपाल कम्युनिस्ट पार्टी नेकपा निकट अनेरास्ववियूका कार्यकर्ताले टायर बालेर प्रदर्शन गरेका हुन् । प्रधानमन्त्रीका लागि धनगढीको सुरक्षा व्यवस्था कडा पारिएको छ । ओली समूहको भेलालाई प्रधानमन्त्रीले सम्बोधन गर्ने […]

झापामा लागुऔषध ब्राउनसुगरसहित ६ जना पक्राउ

Published: (Updated: ) in समाज by . Leave a Comment on झापामा लागुऔषध ब्राउनसुगरसहित ६ जना पक्राउ.

झापा । झापाको दुई छुट्टाछुट्टै स्थानबाट बिहिवार राती लागुऔषध ब्राउनसुगरसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहिवार राती साँढे ६ बजे ईलाका प्रहरी कार्यालय धुलावारीबाट गस्तिमा खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका १४ बाट स्थानीय ३० बर्षीय धनवर राजवंशी, भद्रपुर नगरपालिका ११ का ३३ बर्षीय हरी राजवंशी र गौरादह नगरपालिका ९ का निराजन पौडेललाई ३ […]