काठमाडौं । बैंक तथा वित्तीय संस्थाको काउन्टर शनिवार पनि खुला हुने भएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीयलाई कर संकलन प्रयोजनका लागि शनिबार पनि राजश्व संकलन गर्ने काउन्टर खुला राख्ने व्यवस्था गर्न निर्देशन दिएसँगै त्यस्ता काउन्टरहरु खुल्ने भएका हुन् । दोस्रो त्रैमास सकिनै लाग्दा व्यवसायिक संस्थाहरुले पुस मसान्तमा यो अवधिको अनुमानित आयमा आधारित […]
काठमाडौं । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई आधिकारिकता दाबी गर्न सात दिनको म्याद दिँदै पत्र पठाएको छ । आयोगले बिहीबार नेकपाको प्रचण्ड–नेपाल र ओली समूहलाई आधिकारिकता दाबी गर्न भन्दै पत्र पठाएको हो । आयोगबाट नेकपाले आधिकारिकताका लागि दिएका पत्रहरुको व्यहोरा समावेश गरेर पत्र आएको स्थायी कमिटी सदस्य लिलामणि पोखरेलले बताए । आयोगले राजनीतिक […]
झापा । कोरोना संक्रमणले जकडेका बिरामीको ज्यान बचाउनका लागि थप दुई जीवन रक्षक औषधी भेटिएको दाबी गरिएको छ । यी औषधी कोरोना संक्रमितको मृत्युदरमा एक चौथाई कमी ल्याउन सक्ने सम्भावना पनि व्यक्त गरिएको छ । बेलायतको नेशनल हेल्थ सर्भिस (एनएचएस) को इन्टेन्सिव केयर युनिट (आइसीयू) मा यी भ्याक्सिनको ट्रायल गर्ने अनुसन्धानकर्ताले यी औषधी खोपमार्फत् दिइने […]
काठमाण्डौ । इङ्ग्लिस क्लब म्यानचेस्टर युनाइटेडले युवा विंगर अमद डियालोलाई अनुबन्धित गरेको छ । युनाइटेडले इटालियन क्लब एटलान्टाबाट १८ वर्षीय विंगर डियालोलाई अनुबन्ध गरेको हो । आइभरी कोस्टका विंगरसँग युनाइटेडले साढे चार वर्षको सम्झौता गरेको छ । सम्झौतासँगै डियालो सन् २०२५ को जुनसम्म युनाइटेडमा रहने छन् । यस्तै डियालोलाई युनाइटेडले थप एक वर्ष सम्झौता थपको […]
काठमाण्डौ । भारतबाट कुखुरा, दाना, अन्डा तथा मासुजन्य वस्तु आयात गर्न नपाइने भएको छ । भारतका विभिन्न ठाउँमा फैलिएको बर्ड फ्लु नेपाल भित्रिन नदिन सरकारले तत्कालका लागि आयातमा रोक लगाएको हो । कृषि तथा पशुपंक्षी विकास मन्त्रालय अन्तर्गतको पशुसेवा विभागले देशभरका आठवटा क्वरेण्टीन कार्यालयलाई पत्र पठाएर आयातमा रोक लगाउन निर्देशन दिएको छ । बर्ड फ्लु […]
अफगानिस्तानको उत्तर भागमा रहेको प्रान्त कुन्दुजमा सुरक्षकर्मी र आतङ्ककारीबीच भएको झडपमा परी कम्तीमा १४ व्यक्तिको मृत्यु भएको छ। बुधबार मध्यराति भएको यस झडपको क्रममा छ सैनिक र आठ आतङ्ककारी मारिएका सुरक्षा स्रोतले बिहीबार जानकारी दिएको छ। यस घटनामा के कति घाइते भएलगायतका विस्तृत विवरण भने प्राप्त भएको छैन्। अफगानिस्तानमा यतिखेर पुनः एक पटक शान्ति वार्ताको […]
काठमाण्डौ । ओमानमा अलेखबद्ध (गैरकानुनी) भएका नेपाली श्रमिकलाई घर फर्किने अवधि थप गरिएको छ । योभन्दा पहिले ओमानको श्रम मन्त्रालयले नोभेम्बर १५ देखि डिसेम्बर ३१ सम्मको लागि अलेखबद्ध (गैरकानुनी) नेपालीलाई जरिवाना नतिरेरै आफ्नै खर्चमा घर फर्किन पाउने निर्णय गरेको थियो । यो समयमा धेरै नेपाली घर फर्किसकेका र बाँकी रहेकाहरुले पनि आगामी मार्च महिनाभित्र जरिवाना […]
काठमाण्डौ । अमेरिकी कंग्रेसले राष्ट्रपतिमा चुनावमा जो बाइडेनको जितको सुनिश्चत गरेको छ । अमेरिकी संसद्को संयुक्त बैठकले राष्ट्रपतिमा जो बाइडेनका साथै उपराष्ट्रपति पदमा कमला ह्यारिसको जितको प्रमाणित गरेको हो । संसद्ले प्रमाणित गरेपछि बाइडेनलाई जनवरी २० मा शपथ ग्रहणका लागि बाटो खुलेको छ । संसदमा एरिजोना र पेन्सिल्भेनियाको इलेक्टोरल मतका बारेमा रिपब्लिकन पार्टीले विरोध जनाए […]
Kathmandu : Deputy Chief of Mission at the Embassy of India in Nepal Namgya Khampa handed over on Wednesday a cheque of Rs 306.6 million to Chief of Nepal Reconstruction Authority Sushil Gyawali for reconstruction of educational institutions in earthquake-affected districts of Nepal. With this cheque handover, India has reimbursed an amount of NRs 819.8 […]
विराटनगर । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड माधव समूहले प्रदेश १ मा मुख्यमन्त्री शेरधन राई र मन्त्रीसहित ८ जनासँग स्पष्टिकरण माग गरेको छ । नेकपा ओली समूहले प्रचण्ड माधव समूहका १६ सांसदलाई कारवाही गरेको एक सातापछि बुधबार प्रचण्ड– माधव समूहले मुख्यमन्त्री राईसहित आठ जनासँग २४ घण्टे स्पष्टिकरण सोधेको हो । स्पष्टिकरण सोधिएकालाई प्रचण्ड– […]