Sajhamanch Archive

सिराहामा आगलागी हुँदा ८ वर्षीय बालकको मृत्यु

Published: (Updated: ) in समाज by . Leave a Comment on सिराहामा आगलागी हुँदा ८ वर्षीय बालकको मृत्यु.

जनकपुरधाम । सिराहामा एक घरमा आगलागी हुँदा ८ वर्षीय बालकको जलेर मृत्यु भएको छ । बुधबार साँझ मिर्चेया नगरपालिका ७ स्थित रसिद राइनको घरमा आगलागी हुँदा उनको ८ वर्षीय छोरा जाबिरको मृत्यु भएको हो । प्रहरीका अनुसार ८ वर्षीय छोरालाई घरभित्र सुताएर आमाबुवा बजार गएको समयमा आगलागी हुँदा बालकको मृत्यु भएको हो । बुधबार साँझ […]

उपभोक्ता भन्छन्– झ्याप–झ्याप बिजुली जान थाल्यो, प्राधिकरण भन्छ– गत वर्षभन्दा ट्रिपिङ घट्यो

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on उपभोक्ता भन्छन्– झ्याप–झ्याप बिजुली जान थाल्यो, प्राधिकरण भन्छ– गत वर्षभन्दा ट्रिपिङ घट्यो.

काठमाडौं । सर्वसाधारण उपभोक्ताले पछिल्ला दिनमा जतिवेला पनि झ्याप–झ्याप बिजुली जान गरेको बताइरहेका वेला नेपाल विद्युत् प्राधिरणले भने लोडसेडिङ गर्दै नगरेको प्रतिक्रिया दिएको छ । अझ प्राधिकरणले गत वर्षभन्दा बढी सुधार गरेका दाबी गरेको छ । तर, उपभोक्ताले भने गत वर्षभन्दा यस वर्ष पटक–पटक बिजुली जाने गरेको गुनासो सामाजिक सञ्जालदेखि चिया पसलसम्म गर्ने क्रम बढेको […]

लागूऔषधसहित एकजना पक्राउ

Published: in समाज by . Leave a Comment on लागूऔषधसहित एकजना पक्राउ.

विराटनगर । मोरङको विराटनगरबाट लागूऔषधसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका -१ कटहरीका ३३ वर्षीय शिव नारायण साह रहेका छन् । भारतको जोगवनीबाट नेपालतर्फ पैदल आउँदै गरेको समयमा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले उनलाई बुधबार राति नियन्त्रणमा लिएको हो । उनको साथबाट २ बोतल कोरेक्स, नाइट्राभेट २ थान, स्पासमोप्रोफेक्स २ […]

निजी खर्चमा जनप्रतिनिधिले बनाइदिए पक्की घर

Published: in मिडियाबाट साभार, समाज, स्थानीय तह by . Leave a Comment on निजी खर्चमा जनप्रतिनिधिले बनाइदिए पक्की घर.

दमक । झापास्थित दमक नगरपालिका–३ का वडाध्यक्ष नवीन बरालसहितका जनप्रतिनिधिहरुले आफनो पारिश्रमिक तथा प्राप्त सेवा सुविधा बापतको रकमबाट वडाका एक विपन्न परिवारलाई पक्की घर बनाइदिएका छन् । बाघखोर चोकबाट करिब एक किलोमिटर नजिकैको टोलमा लामो समयदेखि बसोबास गर्दै आएकी ९४ वर्षीया धनमाया लामिछानेसहितको परिवारका लागि वडाध्यक्ष र वडा सदस्यहरुले तीन कोठाको पक्की घर बनाएर बुधबार […]

इलामको पशुपतिनगरबाट तीन किशोरीको उद्धार

Published: in समाज by . Leave a Comment on इलामको पशुपतिनगरबाट तीन किशोरीको उद्धार.

इलाम । पूर्वी इलामको प्रमुख सीमावर्ती नाका पशुपतिनगरबाट माइती नेपाल, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले भारत लैजाने क्रममा तीन किशोरीको उद्धार गरिएको छ । सङ्खुवासभा मकालु गाउँपालिकाका १५/१६ वर्षका ती किशोरीलाई गाडीमा भारत लैजान लाग्दा सो टोलीले सोधपुछ गरेको थियो । उनीहरूलाई जागिरको प्रलोभनमा पारेर लैजाँदै गरिएको खुलेपछि मंगलबार उद्धार गरिएको माइती […]

काष्ठमण्डप पुनःनिर्माणको काम ८५ प्रतिशत सम्पन्न

Published: in मुख्य समाचार, समाज by . Leave a Comment on काष्ठमण्डप पुनःनिर्माणको काम ८५ प्रतिशत सम्पन्न.

काठमाण्डौ । काष्ठमण्डप पुनःनिर्माणको काम ८५ प्रतिशत सम्पन्न भएको छ । बाँकी १५ प्रतिशत काम पनि आउँदो वैशाखसम्ममा सम्पन्न गरिने भएको छ । निर्माण अन्तर्गत अहिले अन्य काम सकेर छानो छाउने तयारी भएको छ । त्यसका लागि आवश्यक पर्ने काठको अभाव भएकाले रौतहटबाट ल्याउने तयारी भएको काष्ठमण्डप पुनःनिर्माण समितिका अध्यक्ष राजेश शाक्ययले बताए । आउँदो […]

Man on the run after murdering wife found dead

Published: in English by . Leave a Comment on Man on the run after murdering wife found dead.

PANCHTHAR : A man who had escaped after murdering his wife was found dead. Dhan Kumar Ubharkoti, 32, a resident of Subhang in Hilihang-5 of the district was found hanging from a tree in the jungle some three kilometers east of his house. Ubharkoti had been on the run since murdering his wife on December […]

दशगजामा एसएसबीले राखेको अस्थायी पोष्ट हटायो

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on दशगजामा एसएसबीले राखेको अस्थायी पोष्ट हटायो.

नेपाल भारत सीमाको कञ्चनपुरको बेलौरी नगरपालिका–१० नजिकै दशगजा क्षेत्रमा भारतीय सीमा सुरक्षा बल एसएसबीले बनाएको अस्थायी पोष्ट हटाएको छ। सीमा स्तम्भ नम्बर ३४ र ३५ को बीचमा रहेको दशगजा क्षेत्रमा भारतीय एसएसबीले नेपाली पक्षको विरोधका कारण बनाएको अस्थायी पोष्ट हटाएको हो। बुधबार एसएसबीले दशगजा क्षेत्रमा त्रिपाल राखेर अस्थायी पोष्ट राखेको जानकारी स्थानीय बासिन्दाले सशस्त्र प्रहरीलाई […]

राष्ट्रिय सभाको बैठक बस्दै, प्रधानमन्त्रीले मधेसी आयोगको प्रतिवेदन पेस गर्ने

Published: in राजनीति by . Leave a Comment on राष्ट्रिय सभाको बैठक बस्दै, प्रधानमन्त्रीले मधेसी आयोगको प्रतिवेदन पेस गर्ने.

काठमाडौं । राष्ट्रिय सभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले मधेसी आयोगको वार्षिक प्रतिवेदन सभा समक्ष पेस गर्ने कार्यसूची छ । यस्तै राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले राष्ट्रिय सभाअन्तर्गतका विषयगत समितिमा रहने सदस्यहरुको नाम मनोनयनका लागि प्रस्ताव गर्ने छन् । नियमित कार्यसूचीका साथै सांसदहरुले […]

रसुवागढी नाका जोड्ने स्याफ्रु–रसुवागढी सडकखण्डको काम चैतबाट सुरु हुने

Published: (Updated: ) in विविधा by . Leave a Comment on रसुवागढी नाका जोड्ने स्याफ्रु–रसुवागढी सडकखण्डको काम चैतबाट सुरु हुने.

रसुवागढी नाका जोड्ने स्याफ्रु–रसुवागढी सडक खण्डको स्तरोन्नतिको काम आउँदो चैतदेखि सुरु हुने भएको छ। विजुलीको पोल सार्ने काम आउँदो चैतसम्ममा सकिने र भएकाले त्यस लगत्तै काम सुरु हुने भएको हो। चिनियाँ लगानीमा स्तरोन्नति हुन लागेको सडक खण्डमा पर्ने विद्युतको पोल सार्ने काम भइरहेको छ। गत चैतदेखि विद्युतको पोल सार्ने काम सुरु भएको थियो। केही ठाउँमा […]