काठमाडौं । जनवरी ८ बाट सञ्चालन हुने सैलुङ तेक्वान्दो डोजाङको आयोजनामा हुने प्रथम सैलुङ भर्चुअल तेक्वान्दो राष्ट्रिय पुम्से प्रतियोगिताको तयारी पूरा भएको छ । प्रतियोगितामा नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग)का स्वर्णपदक विजेता पार्वती गुरुङ, कमल श्रेष्ठ, जितबहादुर बोट, सुशीला राईलगायत २०० खेलाडीको सहभागिता रहने छ । त्यसमा १२० पुरुष र ८० महिला खेलाडी […]
दैलेख । बालिका बलात्कार गरेको आरोपमा दैलेखमा एक युवक पक्राउ परेका छन् । नारायण नगरपालिका–८ की ५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ३५ वर्षीय रामबहादुर बिक पक्राउ परेका हुन् । घरमा कोही नभएको अवस्थामा बालिकालाई जबरजस्ती करणी गरेको भन्ने सूचनाको आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डीएसपी अनुपम श्रेष्ठले जानकारी दिए । […]
काठमाडौं । संसद् विघटनविरुद्धको दोस्रो चरणको आन्दोलन अन्तर्गत नेकपाको विद्यार्थी संगठन अनेरास्ववियुले लालटिन जुलुस निकालेको छ । संसद् विघटनको सिफारिस गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक भएको भन्दै विभाजित अनेरास्ववियुको एउटा समूह लालटिन जुलुससहित सडकमा आएको हो । माइतीघरबाट सुरु भएको जुलुस बानेश्वरमा पुगेर कोणसभामा परिणत भएको छ । उनीहरुले ‘दिउँसै लालटिन बाल्यौं है, […]
KATHMANDU: Police have arrested an Indian national on the charge of murdering a fellow Indian by attacking the latter with a weapon in Kathmandu Metropolitan City-16 on Tuesday evening. The Indian national named Subodh Sharma, 25, is accused of killing Kalam Miya, 25, a resident of Mahottari district of India, by attacking with sharp scissors, […]
काठमाडौं । उपत्यकाका तीन स्थानमा ‘फ्लाइओभर’ निर्माणका लागि अध्ययन अघि बढाइएको छ। ग्वार्को, सातदोबाटो र एकान्तकुनामा ‘फ्लाइओभर’ निर्माणका लागि परामर्शदाताले अध्ययन गरिरहेको सडक विभागले जनाएको छ। परामर्शदाता कम्पनीले ‘फ्लाइओभर’ निर्माणका लागि अध्ययन प्रतिवेदनकोे बीचको प्रगति पेश गरेको विभागका महानिर्देशक केशवकुमार शर्माले बताए। उनका अनुसार यसका लागि अहिले विस्तृत डिजाइन गर्ने काम अघि बढिरहेको छ। यस […]
विराटनगर । वर्ष दिनभरि मेहनत गरेर उखु उत्पादन गरे पनि चिनी उद्योग सुगर मिल्स बाट समयमा कृषकले भुक्तानी नपाउने गरेको समस्या पछिल्लो समय तड्कारो रुपमा उठिरहेको छ । यो समस्या वर्षैपिच्छे आउने गरेको पाइन्छ । कृषकले उखु उत्पादन गरेर मिलसम्म पुर्याउने गरे पनि विभिन्न बहानामा भुक्तानी दिन आलटाल गरिन्छ । आफूले गरेको दुःखको कमाइ लिन […]
Kathmandu : The Supreme Court (SC) will begin hearing of 13 writ petitions filed against Prime Minister KP Sharma Oli’s decision to dissolve the parliament starting today. President Bidya Devi Bhandari had dissolved the parliament at the recommendation of Prime Minister Oli on December 20. The apex court had earlier ordered a continuous hearing starting […]
काठमाडौं । कोरोना भाइरसको महामारीबाट प्रभावित चालु आर्थिक वर्ष २०७७\७८ (सन् २०२० -२०२१) मा नेपालको आर्थिक वृद्धिदर मात्र ०.६ प्रतिशत रहने विश्व बैंकले पुनः दोहोर्याएको छ । यसअघि विश्व बैंकले गत चैतमा समेत यस आ .व मा नेपालको आर्थिक वृद्धिदर ०.६ प्रतिशत मात्रै रहने प्रक्षेपण सार्वजनिक गरेको थियो । मंगलबार सन् २०२१ को पहिलो प्रतिवेदन […]
पूर्वपश्चिम राजमार्गअन्तर्गत झिलझिलेमा आज भएको सवारी दुर्घटनामा परी सुनसरी बराह क्षेत्र –७ का २९ वर्षीय ज्ञानेन्द्र तामाङको मृत्यु भएको छ। पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १ ख ६०९८ नम्बरको बसले प्रदेश १–०२–०४३प ९२१८ नम्बरको मोटरसाइकलमा सवार तामाङलाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए । उनीसँगै मोटरसाइकलमा सवार इटहरी उपमहानगरपालिका–१ की सलिना राई घाइते भएकी […]
काठमाडौँ । वि सं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त पाशुपत क्षेत्रका १८ सत्तल र २९ मन्दिर गरी ४७ सम्पदा पुनःनिर्माणको काम सम्पन्न भएको छ । पाशुपत क्षेत्रका ११ सम्पदाको पुनःनिर्माण चालु रहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । विश्वरुपा मन्दिर, गौरीघाटलगायत सात सम्पदा निर्माण प्रक्रियामा छन् । पच्चीस सम्पदाको काम सुरु गर्न बाँकी […]