Sajhamanch Archive

पुँजीगत लाभकर छली आशंकामा छानबिन बोटलर्स नेपालको सेयर विदेशमा खरिदबिक्री

Published: in विविधा by . Leave a Comment on पुँजीगत लाभकर छली आशंकामा छानबिन बोटलर्स नेपालको सेयर विदेशमा खरिदबिक्री.

काठमाडौं । राजस्व अनुसन्धान विभागले बहुराष्ट्रिय कम्पनी बोटलर्स नेपालले स्वामित्व बिक्री गर्दा पुँजीगत लाभकर छली भएको आशंकामा छानबिन सुरु गरेको छ। विभागले बोटलर्स नेपाल लिमिटेडको ७६.१७ प्रतिशत सेयर बिक्री गर्दा पुँजीगत लाभकर छली गरेको सूचनाका आधारमा हालै कागजात नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको हो। बोटलर्स नेपाल कोकाकोला, स्प्राइट, फेन्टालगायतका हल्का पेय पदार्थ उत्पादन गर्ने बहुराष्ट्रिय […]

भारतीय सुरक्षाकर्मीद्वारा सीमामा अवैध रुख कटान गर्दा नेपालीमाथि गोली प्रहार

Published: in समाज by . Leave a Comment on भारतीय सुरक्षाकर्मीद्वारा सीमामा अवैध रुख कटान गर्दा नेपालीमाथि गोली प्रहार.

कञ्चनपुर । कञ्चनपुरको नेपाल–भारत सीमा क्षेत्रमा सोमबार बेलुकी अवैध रुख कटानको प्रयास गर्दा नेपाली नागरिकमाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले गरेको छानविनका क्रममा रुख कटानका लागि गएका वेला भारतीय सुरक्षाकर्मीले गोली प्रहार गरेको पाइएको हो । कञ्चनपुरका प्रहरी प्रवक्ता डीएसपी अमरबहादुर थापाका अनुसार भारतीय पक्षले गोली चलाउँदा छर्रा लागेर […]

खुकुरी प्रहार गरी श्रीमतीको हत्या

Published: in समाज by . Leave a Comment on खुकुरी प्रहार गरी श्रीमतीको हत्या.

इलाम । इलामको देउमाई नगरपालिका–८ स्थित आमबोटेकी २७ वर्षीया नम्रता राईको हत्या भएको छ। आज बिहान साढे ५ बजे सामान्य घरायसी विवादको विषयलाई लिएर श्रीमतीलाई खुकुरीले घाँटीमा प्रहार गरी हत्या गरेको अभियोग पति ३३ वर्षीय सुवास राईलाई प्रहरीले  पक्राउ गरेको छ । घटनाबारे जानकारी पाउन साथ प्रहरी चौकी जीतपुरबाट खटिएको प्रहरी टोलीले अभियुक्त राईलाई नियन्त्रणमा […]

Capacity of Dhalkebar substation increased, 315 MVA capacity power transformer charged

Published: (Updated: ) in English by . Leave a Comment on Capacity of Dhalkebar substation increased, 315 MVA capacity power transformer charged.

KATHMANDU, The capacity of Dhalkebar substation–the country’s largest substation in Dhanusha– has been increased. The Nepal Electricity Authority (NEA) has added 220/132, 315 MVA capacity power transformer in Dhalkebar under the Grid Substation Capacity Expansion Project with the investment of the government. NEA’s officiating managing director Hitendra Dev Shakya informed that an additional 315 MVA […]

भारतका विभिन्‍न राज्यमा बर्ड फ्लुको संक्रमण

Published: in विश्व समाचार by . Leave a Comment on भारतका विभिन्‍न राज्यमा बर्ड फ्लुको संक्रमण.

नयाँदिल्ली । कोरोना भाइरसको महामारीबाट जुधिरहेको भारतमा विभिन्न पाँच राज्यमा बर्ड फ्लुको संक्रमण देखिएको छ । भारतीय सञ्चार माध्यमहरुका अनुसार हालसम्म हिमाचल, हरियाणा, राजस्थान, केरल र मध्यप्रदेशमा एचफाइभ एन वान एभिएन इन्फ्लुएन्जा भाइरस अर्थात् बर्ड फ्लु संक्रमण पुष्टि भएको छ । बर्ड फ्लु एचफाइभ एन वान जातिको जीवाणुको कारण पंक्षीहरुमा लाग्ने रुघाखोकी जस्तो एक प्रकारको […]

Oli’s confidant Nembang not confident about constitutionality of House dissolution :

Published: in English by . Leave a Comment on Oli’s confidant Nembang not confident about constitutionality of House dissolution :.

 Kathmandu : Sources close to Subas Chandra Nembang, a close aide of Prime Minister KP Sharma Oli, say the chairman of the then Constituent Assembly that drafted the 2015 constitution is also not confident about the constitutionality of Oli’s decision to dissolve the House of Representatives. A source quotes Nembang as saying, “Whatever has been spread […]

मौसम बिग्रिएपछि तराईका तीन विमानस्थलमा उडान हुन सकेन

Published: in विविधा by . Leave a Comment on मौसम बिग्रिएपछि तराईका तीन विमानस्थलमा उडान हुन सकेन.

काठमाडौं । बाक्लो हुस्सु र तुवाँलोको असर हवाई उडानमा समेत परेको छ । सोमबार विहान पनि सबैजसो विमानस्थलमा उडान प्रभावित भएको थियो । मंगलबार विहान साढे १० बजेसम्म तराईका तीन वटा विमानस्थल अझै सञ्चालनमा आउन सकेका छैनन् । त्रिभुवन विमानस्थल कार्यालयका कार्यबाहक महाप्रवन्धक देवचन्द्रलाल कर्णका अनुसार विराटनगर, जनकपुर र भैरहवा विमानस्थलमा न्यून भिजिविलिटीका कारण उडान […]

नेपाली सेनाको गोरखा–काठमाडौं पदयात्रा आजबाट सुरु

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on नेपाली सेनाको गोरखा–काठमाडौं पदयात्रा आजबाट सुरु.

गोरखा । नेपाली सेनाले गोरखा–काठमाडौं एकीकरण मार्गमा पदयात्रा सुरु गरेको छ। गोरखा दरबार परिसरबाट यात्रामा सहभागी ४० जनाको टोलीलाई मंगलवार बिहान बिदाइ गरिएको छ। राष्ट्रिय झण्डा, सेनाको आफ्नै झण्डा, टर्च बोकेर फूलको माला लगाएर नेपाली सेनाको टोली हनुमान भञ्ज्याङबाट हिँडेको छ। पृथ्वीनारायण शाहले नेपाली एकीकरण गर्दा गोरखादेखि काठमाडौंसम्म हिँडेको बाटो भएर यात्रा गर्दै यात्रामा सहभागीहरु […]

Literary figure Gopi comes up with his novel ‘Kancho Kagaj’

Published: in English by . Leave a Comment on Literary figure Gopi comes up with his novel ‘Kancho Kagaj’.

Kathmandu : Poet and playwright Gopi Sapkota has come up with his new novel ‘Kancho Kagaj’. Kathmandu-based Kalam Publications is publishing the novel. Literary writer Gopi has so far four collections of drama, three collections of poetry and a compilation of child stories to his credit. ‘Kancho Kagaj’ is his first novel. The novel revolves […]

देशभर ३० हजार सहकारी, ७३ लाख मानिस आवद्ध

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार by . Leave a Comment on देशभर ३० हजार सहकारी, ७३ लाख मानिस आवद्ध.

काठमाडौं । देशभरका सहकारी संस्थामा ७३ लाख भन्दा धेरै मानिस आवद्ध भएका छन् । सहकारी विभागले हालै देशभरका सहकारीबारे संकलन गरेको तथ्यांकअनुसार सहकारी संस्थामा ७३ लाख ७ हजार ४ सय ६२ जना आवद्ध भएका छन् । जसमा ५६ प्रतिशत महिला र ४४ प्रतिशत पुरुष सदस्य छन् । विभागले २०७७ साउनदेखि कात्तिकसम्म सातै प्रदेशको स्थानीय तहहरुको […]