काठमाडौं । काठमाडौं बाट झापाको भद्रपुर जानलागेका एक युवकलाई त्रिभुवन विमानस्थलबाट हातहतियारसहित प्रहरीले पक्राउ गरेको छ। त्रिभुवन विमानस्थल सुरक्षामा खटिएको प्रहरीले वृजहाङ राईलाई ५० राउन्ड गोली र पेस्तोलसहित विमानस्थलबाटै पक्राउ गरेको हो। २० वर्षीय राई मध्याह्न १२ः३५ को उडानमा भद्रपुर जानलागेका थिए। विमानस्थलमा चेकजाँचका क्रममा स्क्रिनमा शंकास्पद वस्तु रहेको देखिएपछि थप अनुन्धान र खानतलासी गर्दा […]
विराटनगर । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शिवमाया तुम्बाहाम्फेले प्रदेशसभा पनि विघटन हुने सम्भावना रहेको बताएकी छन् । प्रेस संगठन मोरङले विराटनगरमा सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले राष्ट्रिय राजनीतिक घटनाक्रमको प्रभाव प्रदेशसभामा पनि परेकाले संविधान, प्रदेशको ऐन, नियमावलीअनुसार प्रदेशसभा विघटन हुन सक्ने बताएकी हुन् । यद्यपि त्यो अधिकार प्रदेशसभामै रहेको उनको भनाइ […]
JHAPA, Agro Centre Pvt Ltd has started providing farmer’s identity cards in order to distribute fertilizer, seeds and agriculture inputs to the needy farmers at a subsidized price. The centre based in Jhapa Rural Municipality-3 had developed general criteria for the distribution of ID cards on a pilot basis. This is so far the first […]
Kathmandu : The government of Nepal has finally ended all restrictions imposed on various services and facilities in its bid to control the Covid-19 spread across the country. The restrictions were introduced for the first time in March 2020. A meeting of the Covid-19 Crisis Management Centre on Sunday decided to annual them as the […]
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज सोमबार भारत प्रस्थान गरेका छन् । पत्नी सीता दाहालको उपचारको लागि प्रचण्ड भारतको मुम्बई जान लागेको प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए । उनका अनुसार वंशानुगत पार्किन्सन रोगबाट पिडित प्रचण्ड पत्नीको भारतको मुम्बईस्थित ‘न्यूरोगेन ब्रेन एण्ड स्पाइन इन्स्टिच्युट’ मा उपचार गरिने छ […]
विराटनगर । प्रहरीले आइतबार मोरङका विभिन्न स्थानबाट लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । आइतबार दिउँसो सुन्दरहरैंचा–११ का ३२ वर्षीय कुशल चौधरीलाई अवैध लागूऔषधसहित पक्राउ गरेको हो । चौधरीका साथबाट लुपिजेसिक–६ एम्पुल, एभिल ६ एम्पुल, डाइजेलाव ६ एम्पुल, फेनारगन ६ एम्पुल लागूऔषध बरामद गरिएको प्रहरीले बताएको छ । त्यस्तै, विभिन्न लागूऔषधसहित पथरी शनिश्चरेका अनिलकुमार राईलाई […]
काठमाडौं । नेपाल प्रहरीका उपरीक्षक (एसपी) लाई वरिष्ठ उपरीक्षक एसएसपी मा बढुवाको तयारी भएको छ । एसएसपीको ९ पद रिक्त छ । पुस २९ गते दुई जना एसएसपी डा .गणेश रेग्मी र राजकुमार बैदवार अनिर्वाय अवकासमा जाँदै छन् । २०५१ सालमा प्रहरीमा सेवा प्रवेश गरेका एसपीहरू विकासराज खनाल, कृष्णकुमार महत, अर्जुनचन्द ठकुरी, कृष्णहरि शर्मा पोखरेल, […]
काठमाण्डौ । सरकारले निजी फर्म नवीकरणको अवधि थप गरेको छ । विभिन्न कारणले लामो समयसम्म नवीकरण नभएका निजी फर्म नवीकरणका लागि आउँदो असार मसान्तसम्मको समय दिएको हो । यही पुस १० गते बसेको मन्त्रिपरिषद्को बैठकले प्राइभेट फर्म रजिष्ट्रेशन नियमावली, २०३४ मा १३ औँ संशोधन गर्ने निर्णयसँगै नवीकरण गर्न छुटेका सबै निजी फर्मले २०७८ असार मसान्तसम्म […]
काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले संसद्मा पार्टीभित्रको झगडा लैजान खोजेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनको अप्रिय कदम चालेको बताएका छन् । सरकारका काम कारबाहीको फैसला जनताले गर्न पाउनुपर्ने बताउँदै मन्त्री ज्ञवालीले सर्वोच्च अदालतमा पुगेको प्रतिनिधिसभा विघटनको मुद्दाबारेको फैसला जनताले गर्नुपर्ने धारणा राखे । प्रधानमन्त्रीलाई काम गर्न पार्टीभित्रैबाट नदिँदा प्रतिनिधिसभा विघटन गर्नुपर्ने अवस्था आएको मन्त्री […]
Kathmandu : Students preparing for the upcoming Secondary School Examinations (SEE) have been affected due to a daily power outage for 11 hours. Many students who are in the district headquarters Simkot for tuition classes have suffered. The students were already suffering as their regular in-person classes were hampered due to the Corona Virus pandemic. […]