Sajhamanch Archive

नक्कली पीसीआर रिपोर्टसहित विदेश जान लागेका ७ जना त्रिभुवन विमानस्थलबाट पक्राउ

Published: in समाज by . Leave a Comment on नक्कली पीसीआर रिपोर्टसहित विदेश जान लागेका ७ जना त्रिभुवन विमानस्थलबाट पक्राउ.

काठमाडौं । नक्कली पीसीआर रिपोर्टसहित विदेश जान लागेका ७ जनालाई प्रहरीले पक्राउ गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरीले शनिबार साँझ उनीहरुलाई विमानस्थलबाट पक्राउ गरेको हो। पक्राउ पर्नेहरु दुबईको उडानबाट दुबई जान लागेका थिए । प्रहरीले पक्राउ पर्नेको नाम भने खुलाएको छैन। यस सम्बन्धमा थप अनुसन्धान सुरु गरेको विमानस्थल प्रहरीले जनाएको छ। नेपालखबर

तीन वर्षमा सासु कोषमा १ लाख ८४ हजार बढी श्रमिक सूचीकृत

Published: in अर्थतन्त्र, समाज by . Leave a Comment on तीन वर्षमा सासु कोषमा १ लाख ८४ हजार बढी श्रमिक सूचीकृत.

काठमाडौं । श्रम रोजगार तथा योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा १ लाख ८४ हजार जनाभन्दा बढी श्रमिक सूचीकृत भएका छन् । डिसेम्बर ३१ शुक्रबारसम्म कोषमा १३ हजार ४५ रोजगारदाताका एक लाख ८४ हजार १६७ श्रमिक सूचीकृत भएको सामाजिक सुरक्षा कोषले जनाएको छ । अहिलेसम्म सबैभन्दा बढी बाग्मती प्रदेशबाट ८ हजार ८ सय ३३ जना रोजगारदाता […]

‘कौसीद’को निर्माणमा ऋचा

Published: in गीत/संगीत/मनोरञ्जन, मिडियाबाट साभार by . Leave a Comment on ‘कौसीद’को निर्माणमा ऋचा.

विराटनगर । नायिका ऋचा शर्माले अङ्ग्रेजी नयाँ वर्ष २०२१ को अवसर पारेर नयाँ फिल्मको निर्माण घोषणा गरेकी छन् । शुक्रबार फेसबुकमा फिल्मको थिम पोस्टर सार्वजनिक गर्दै उनले ‘कौसीद’ नाममा फिल्म निर्माण गर्न लागेको जानकारी दिएकी थिइन । फिल्मलाई कुमार भाष्करले निर्देशन गर्ने भएका छन् । नायिका ऋचा शर्माको प्रस्तुतकर्ता रहेको सो फिल्ममा निर्माता केदार भुषाल […]

पश्चिमी वायुको प्रभाव ; वर्षा र हिमपातको सम्भावना

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on पश्चिमी वायुको प्रभाव ; वर्षा र हिमपातको सम्भावना.

पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ। पश्चिमी वायुको प्रभावले आज सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च हिमाली भूभागमा हल्का हिमपातका साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा आज हल्का वर्षाको सम्भावना छ। हाल देशका सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र वाग्मती प्रदेशमा […]

Taplejung becomes coronavirus-free district yet again

Published: in English by . Leave a Comment on Taplejung becomes coronavirus-free district yet again.

TAPLEJUNG, Taplejung has become a corona-free district yet again. The district became coronavirus-free as two more people recovered from the virus on Saturday. Chief District Officer, Jharendra Prasad Chapagain, who is also the member-secretary of the District  COVID-19 Control and Management Committee said that the district has become a coronavirus-free district with the latest COVID-19 […]

PM wants to end National Assembly winter season Soon

Published: (Updated: ) in English by . Leave a Comment on PM wants to end National Assembly winter season Soon.

Kathmandu : Even though the winter session of the National Assembly began on Friday, after six months, both the government and the Assembly chair are rushing to end the session. Speaking to a news agency, the assembly’s chair Ganesh Prasad Timilsina hinted that the session would end sooner than usual. “The only way the assembly […]

अनलाइनमार्फत चिडियाखाना हेर्न टिकट काट्नेको सङ्ख्या बढ्दो

Published: in समाज by . Leave a Comment on अनलाइनमार्फत चिडियाखाना हेर्न टिकट काट्नेको सङ्ख्या बढ्दो.

काठमाण्डौ । स्वास्थ्य मापदण्ड पूरा गर्दै करिब नौं महिनापछि ललितपुरमा रहेको सदर चिडियाखानामा अनलाइनबाट टिकट काट्ने अवलोकनकर्ताको सङ्ख्या बढेको छ । पहिलो पटक चिडियाखानाले अवलोकनकर्ताका लागि अनलाइन टिकटको व्यवस्था गरेको थियो । सुरुका दिनमा एक दुई जनाले मात्रै अनलाइनबाट टिकट काट्ने गरेकामा अहिले दैनिक १० जनाले पुगेका छन् । कोरोना भाइरसको जोखिमका कारण चिडियाखाना गएको […]

प्रधानमन्त्री कप क्रिकेटको फाइनलमा आज प्रदेश १ र एपीएफ खेल्ने

Published: in खेलकुद by . Leave a Comment on प्रधानमन्त्री कप क्रिकेटको फाइनलमा आज प्रदेश १ र एपीएफ खेल्ने.

काठमाण्डौ । प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज शसस्त्र प्रहरीको विभागीय टिम एपीएफ र प्रदेश १ खेल्दैछन् । खेल बिहान साढे ११ बजेदेखि सुरु हुने छ । हिजो भएको सेमिफाइनल खेलमा प्रदेश १ ले लुम्बिनी प्रदेशलाई र एपीएफले सुदूरपश्चिमलाई हराउँदै फाइनलमा प्रवेश गरेका हुन् । राष्ट्रिय खेलकुद परिषद् राखेपको आयोजना तथा नेपाल क्रिकेट […]

नेपालमा ६ हजार भन्दा कम कोरोना सक्रिय सङ्क्रमितको संख्या

Published: (Updated: ) in मुख्य समाचार, स्वास्थ्य by . Leave a Comment on नेपालमा ६ हजार भन्दा कम कोरोना सक्रिय सङ्क्रमितको संख्या.

काठमाण्डौ । नेपालमा कोरोनाका सक्रिय सङ्क्रमितको संख्या ६ हजार भन्दा तल झरेको छ । पछिल्लो २४ घण्टामा थप ७ सय ५० जना निको भएसँगै नेपालमा कोरोनाका सक्रिय सङ्क्रमितको संख्या ५ हजार ७ सय ११ मा झरेको हो । अहिलेसम्म नेपालमा २ लाख ५३ हजार ८ सय ५७ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । यस्तै थप […]

Water bird census begun in Nepal :

Published: in English by . Leave a Comment on Water bird census begun in Nepal :.

Kathmandu : A census of the water birds has been started in the country from Saturday with the objective of collecting the details and status as well as updating the number of endemic and migratory birds in the wetlands. The Wetlands International has been globally coordinating the water bird census that is being undertaken through […]