Sajhamanch Archive

फुटबलको बन्द प्रशिक्षणबाट विमलसहित १४ खेलाडी बाहिरिए

Published: in खेलकुद by . Leave a Comment on फुटबलको बन्द प्रशिक्षणबाट विमलसहित १४ खेलाडी बाहिरिए.

काठमाडौं। राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणबाट १४ खेलाडी बाहिरिएका छन् । ५८ जनाको बन्द प्रशिक्षण टोलीबाट १४ बाहिरिएका हुन् । अखिल नेपाल फुटबल सङ्घ( एन्फा)ले प्रारम्भिक चरणको बन्द प्रशिक्षणका लागि ५८ खेलाडी छनोट गरेको थियो । १४ जना बाहिरिएपछि ४४ खेलाडी प्रशिक्षणका लागि छनोट भएका छन् । राष्ट्रिय टोलीका कार्यवाहक प्रशिक्षक बालगोपाल महर्जनले एक महिनाको […]

राष्ट्रिय सभाका १ सांसदसहित ५ जना कर्मचारीमा कोरोना संक्रमण

Published: in राजनीति, स्वास्थ्य by . Leave a Comment on राष्ट्रिय सभाका १ सांसदसहित ५ जना कर्मचारीमा कोरोना संक्रमण.

काठमाडौँ । संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाका १ सांसद र ५ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबारदेखि सुरु हुन लागेको राष्ट्रिय सभाको हिउँदे अधिवेशन अघि बिहीबार कोरोना परीक्षण गरेकामध्ये ६ जनामा संक्रमण भेटिएको संसद् सचिवालयले जानकारी दिएको छ । राष्ट्रिय सभाको अधिवेशनको अघिल्लो दिन बिहीबार ४१ सांसदसहित ९७ जनाको कोरोना परीक्षण […]

प्रदेश २ नेकपा संसदीय दलका नेता मण्डलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on प्रदेश २ नेकपा संसदीय दलका नेता मण्डलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता.

जनकपुर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन भएसँगै प्रचण्ड–नेपाल समूहले प्रदेश २ का संसदीय दलका नेता सत्यनारायण मण्डललाई हटाउने तयारी गरेको छ । ओली पक्षबाट नेकपा संसदीय दलका नेता बनेका मण्डललाई दलको नेताबाट हटाउने तयारी गरिएको प्रचण्ड–नेपाल समूहका सांसद शत्रुघन महतोले जानकारी दिए । प्रदेश २ मा नेकपाका ३२ जना सांसद छन् । यसमध्ये २० […]

एक वर्षमा ५ सय ३२ पर्यटक रसुवागढी नाकाबाट भित्रिए

Published: in अर्थतन्त्र by . Leave a Comment on एक वर्षमा ५ सय ३२ पर्यटक रसुवागढी नाकाबाट भित्रिए.

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट सन् २०२० मा निकै कम पर्यटक नेपाल भित्रिएका छन् । विश्वव्यापी फैलिएको कोरोना भाइरस कोभिड–१९ का कारण नेपाल भित्रने पर्यटकको संख्यामा कमी आएको हो । नाकाबाट प्रतिवर्ष १० हजारदेखि ३१ हजारसम्म पर्यटक आउने गरेकोमा सन् २०२० मा ५ सय ३२ पर्यटक नेपाल आएका छन् । यो नाका सञ्चालन भएयता कै […]

धनुषामा हराएका बालकको शव गाडिएको अवस्थामा भेटियो

Published: (Updated: ) in विविधा by . Leave a Comment on धनुषामा हराएका बालकको शव गाडिएको अवस्थामा भेटियो.

जनकपुरधाम । धनुषामा एक बालकको हत्या गरी शव गाडिएको अवस्थामा फेला परेको छ । जिल्लाको बिदेह नगरपालिका २ का ५ वर्षीय बालक अभिनवकुमार रायको शव गाडिएको अवस्थामा शुक्रबार बिहान फेला परेको धनुषाका प्रहरी प्रवक्ता मकेन्द्रकुमार मिश्रले बताए । अनलाइनखबर

Amitabh Bachchan makes music with Aaradhya

Published: in English by . Leave a Comment on Amitabh Bachchan makes music with Aaradhya.

MUMBAI . For megastar Amitabh Bachchan, New Year’s Eve is just another day to work. The actor took to Twiter to share a picture from a studio where he and granddaughter Aaradhya Bacchan could be seen recording music behind a microphone. Abhishek and Aishwarya Rai Bachchan were also spotted in the picture. He tweeted, “T […]

भारत भ्रमणको पुन: तयारीमा परराष्ट्रमन्त्री ज्ञवाली

Published: (Updated: ) in राजनीति by . Leave a Comment on भारत भ्रमणको पुन: तयारीमा परराष्ट्रमन्त्री ज्ञवाली.

काठमाडौं । सत्तारुढ नेपाल कम्युनष्टि पार्टी नेकपा भित्रको विवादका कारण होल्डमा रहेको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको भारत भ्रमणको तयारी पुन: थालिएको छ । यस अगाडि डिसेम्बरको दोस्रो हप्ता भ्रमण गर्ने गरी गृहकार्य भएको थियो तर नेकपाभित्रको विवादका कारण सो भ्रमण हुन सकेन्, त्यसपछि जनवरीको पहिलो हप्ता भ्रमण गर्ने गरी तयारी गरिएको थियो । तर प्रधानमन्त्री केपी […]

अवैध रकमसहित विराटनगरबाट भारतीय नागरिक पक्राउ

Published: in समाज by . Leave a Comment on अवैध रकमसहित विराटनगरबाट भारतीय नागरिक पक्राउ.

विराटनगर । प्रहरीले नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत विराटनगर महानगरपालिका–१७ मटेरुवाबाट अवैध भारतीय रुपैयाँ ( भारु )सहित एक जनालाई हिजो साँझ पक्राउ गरेको छ । पक्राउ पर्ने भारतीय नागरिकमा २५ वर्षीय सुजित कुमार रहेका छन् । उनी भारत अररीयाका हुन् । उनलाई पाँच सय दरका अवैध भारतीय नोटसहित हिजो साँझ ५ बजेतिर पक्राउ गरिएको इलाका प्रहरी कार्यालय […]

वैद्यको विज्ञप्ति : ओलीको कदम फासीवादी

Published: in राजनीति by . Leave a Comment on वैद्यको विज्ञप्ति : ओलीको कदम फासीवादी.

मोहन वैद्य नेतृत्वको मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले प्रधानमन्त्री केपी शर्मा ओलीको कदम फासीवादी भएको आरोप लगाएको छ। यही पुस १४ गते सम्पन्न पार्टीको स्थायी समितिको बैठकले संसद विघटनलाई गणतन्त्र, संघीयता, धर्मनिरपेक्षताविरुद्ध परिलक्षित निरंकुशतावादी र फाँसीवादी कदम भएको ठहर गरेको हो। नेकपा क्रान्तिकारी माओवादीका महासचिव वैद्यले बिहीबार विज्ञप्ति जारी गरी बैठकका निर्णय सार्वजनिक […]

Anshika Sharma crowned Miss Universe Nepal 2020

Published: in English by . Leave a Comment on Anshika Sharma crowned Miss Universe Nepal 2020.

KATHMANDU: Anshika Sharma, a Nepali residing in Sydney, Australia, was crowned Miss Universe Nepal 2020. This undated image shows Anshika Sharma, Miss Universe Nepal 2020 waving her hand. Photo: Youtube. Miss Nepal Universe 2017 Nagma Shrestha, National Director of Miss Universe Nepal, crowned the 24-year-old at an event held on December 30. Impressing the judges […]